Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

छाउपडि मनस्थितिबाटै हटाउनु पर्ने

२०७६ माघ ९

ताजा नेपाल

सुर्खेत । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा कर्णाली प्रदेशको सुर्खेत जिल्लामा आयोजित एक कार्यक्रम बीच छाउगोठ अन्त्य तथा मर्यादित महिनावारी प्रवर्द्धन बिषयक प्रदेश स्तरीय... थप हेर्नुहोस्

नागरिक सहजकर्ता सेवाको सुरूवात

२०७६ माघ ९

ताजा नेपाल

काठमाण्डौ । महानगरीय प्रहरी मातहतका कार्यालयहरू आउने सेवाग्राहीहरूको सहजीकरणको लागी बुधवार देखिनै नागरिक सहजकर्ता सेवाको सुरूवात गरीएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी ... थप हेर्नुहोस्

सहमति खोज्ने काँग्रेसका नेताहरु

२०७६ माघ ९

ताजा नेपाल

काठमाडौं । पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेपाली काँग्रेसका शीर्ष नेताहरुबीच छलफल भएको छ । बुधबार सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का र पू... थप हेर्नुहोस्

सातै प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि धमाधम मतदान

२०७६ माघ ९

ताजा नेपाल

काठमाडौ । राष्ट्रियसभाको रिक्त १८ सिटका लागि मतदान सुरु भएको छ । सातै प्रदेशमा मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार, बिहीबार बिहान १० बजेदेखि तोकिएका मतदानस्थलनमा सुरु भएको मतदान अपराह्न ४ बजेसम्म जार... थप हेर्नुहोस्

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

२०७६ माघ ८

ताजा नेपाल

बारा । आफ्नै ३२ वर्षीया श्रीमती मालती देवी नुनियाको हत्या गरेको अभियोगमा पचरौता नगरपालिका(१ पिपरपाती टोल बस्ने रामयाद महतोलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । महतोले गत शुक्रबार श्रीमतीको हत्या गरी सोही ठाउँस्थित जमुनी ... थप हेर्नुहोस्

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७६ माघ ८

ताजा नेपाल

पर्सा । लागूऔषध मुद्दाका फरार प्रतिवादी सखुवाप्रसौनी गाउपालिका(२ का ३६ वर्षीय प्रभु सहनीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत पर्साको २०६८ मंसिर २८ गतेको फैसलाले लागूऔषध मुद्दामा ७ महिना १७ दिन कैद र ५ हजार ... थप हेर्नुहोस्

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७६ माघ ८

ताजा नेपाल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी धादिङ बेनीघाट रोराङ गाउँपालिका(७ घर भएका काठमाडौं महानगरपालिका(३ बसुन्धरा बस्ने कमल झ्याप्ले, कमल न्यौपाने भन्ने २५ वर्षीय कमल विकलाई गोंगबु गणेशस्थानबाट सोमबार प्रहरीले प... थप हेर्नुहोस्

नक्कली नेपाली नोट सहित २ जना पक्राउ

२०७६ माघ ८

ताजा नेपाल

काठमाडौं । महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले यही माघ ५ गते ०१स्३० वजे काठमाण्डौ महानगरपालिका(१४ कलंकी चोकबाट नेपाली नक्कली नोट जस्तो देखिने एक हजार दरको नोट ३१ वटा नोट सहित बारा निजगढ घर भएका वर्ष २७... थप हेर्नुहोस्

लागुऔषध सहित ६ जना पक्राउ

२०७६ माघ ८

ताजा नेपाल

काठमाडौं । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले यही माघ ५ गते बेलुका ललितपुर महानगरपालिका(९ बालकुमारी च्यासलबाट लागुऔषध सहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ्ग उर्लाबारी घर भई ललितपुर सातद... थप हेर्नुहोस्

निगम डुबाएर खरेल हिँडे

२०७६ माघ ७

ताजा नेपाल

काठमाडौं । देशको राष्ट्रिय ध्वजाबहाक कम्पनीको सुधार भन्दा अस्तव्यस्त बनाउनकै लागि प्रधानमन्त्री केपी ओलीले १९ महिना अघि कार्यकारी अध्यक्षको अधिकार दिलाएर वाइडवडी खरिद प्रकरणको कमिशन दबाउन वायुसेवा निगममा भिœयाएका मदन खरे... थप हेर्नुहोस्