Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

कुमारी बैंकको सेयर कारोबार १५ दिन रोक्का

२०७९ पुष १४

ताजा नेपाल

काठमाडौं । कुमारी बैंकको सेयर कारोबार रोक्का हुने भएको छ । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स ९एनसीसी० बैंकबीच एकीकृत कारोबार हुने भएपछि १५ दिन सेयर कारोबार रोक्का हुने भएको हो । दुवै बैंकबीच पुस १७ गते एकीकृत कारोबा... थप हेर्नुहोस्

आइएमई र एसबीआई बैंकवीच सम्झौता

२०७९ पुष ६

ताजा नेपाल

काठमाडौँ। ईन्टरनेस्नल मनि एक्सप्रेस ९आइएमई० र नेपाल एसबीआई बैंकवीच सम्झौता भएको छ। सम्झौता अनुसार आइएमईका जुनसुकै शाखा संजालमार्फत पठाइएको पैसा नेपाल एसबीआई बैंकका जुनकुनै शाखाहरूबाट भुक्तान लिन सकिने ईन्टरनेस्नल मनि एक्... थप हेर्नुहोस्

नेपाल इन्स्योरेन्सले डाक्यो साधारण सभा

२०७९ पुष १

ताजा नेपाल

काठमाडौं । नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीले आगामी पुस २२ गते वार्षिक साधारण सभा डाकेको छ । इन्स्योरेन्सले आफ्नो ७४औं वार्षिक साधारण सभा सो दिन बिहानको ११ बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रत... थप हेर्नुहोस्

प्राइम बैंकले गर्यो ८.९५ प्रतिशत लाभांश प्रस्ताव

२०७९ पुष १

ताजा नेपाल

काठमाडौं । प्राइम कमर्शियल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ८.९५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले सेयरधनीलाई प्रति सेयर ४ प्रतिशतका दरले बोनस सेयर र प्रति सेयर ४.९५ प... थप हेर्नुहोस्

नेपाल बैंकको लाभांश घोषणा

२०७९ पुष १

ताजा नेपाल

काठमाडौं । नेपाल बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७८र७९ को नाफाबाट १२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस १ गते बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँ... थप हेर्नुहोस्

मर्जर स्वीकृतिका लागि राष्ट्र बैंकमा संयुक्त निवेदन

२०७९ मंसिर २९

ताजा नेपाल

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डूले मर्जर गर्ने सन्दर्भमा अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष बुधबार संयुक्त निवेदन पेश गरेका छन्। ग्लोबल आईएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल ... थप हेर्नुहोस्

नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित

२०७९ मंसिर २५

ताजा नेपाल

काठमाण्डौ । नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा विजयलाल श्रेष्ठ निर्वाचित भएका छन्। आज सम्पन्न १३ औँ वार्षिक साधारणसभाले श्रेष्ठ (सनराइज क्यापिटल) को अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो। संघको उपाध्यक्षमा पारसमणि... थप हेर्नुहोस्

लक्ष्मी बैंकले सेयरधनीलाई लाभांश नदिने

२०७९ मंसिर २५

ताजा नेपाल

काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेडले सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ । आर्थिक वर्ष २०७८७९ को वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई कुनै पनि लाभांश नदिने निर्णय भएको हो । बैंकको आइतबार बसेको सञ्चालक समितिको २६३ औं बैठकल... थप हेर्नुहोस्

बीओकेसँगको मर्जरपछि पनि ग्लोबल आइएमई नै रहने

२०७९ मंसिर २३

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले बैंक अफ काठमाण्डू (बिओके)सँग मर्जरपश्चात पनि नाम ग्लोबल आइएमई नै हुनुपर्ने बताएका छन् । शुक्रबार सम्पन्न बैंकको १६ ‍औं वार्षिक साधारणसभा उनले नाम परिवर्त... थप हेर्नुहोस्

इन्भेस्टमेन्ट र मेगा बैंक मर्जर प्रक्रियाको अन्तिम चरणमा

२०७९ मंसिर १४

ताजा नेपाल

काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक नेपालबीचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ। दुवै बैंकको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले मर्जर प्रक्रियाका क्रममा तयार पारिएको अन्तिम सम्झौता स्वीकृत भई हस्... थप हेर्नुहोस्