Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

बैंकका सबै शाखा आजबाट खोल्न पाईयो

२०७८ असार १

ताजा नेपाल

काठमाडौं । कोरोना सक्रमण र मृत्युकोक्रम विस्तारै घट्दै जाँदा वातावरण केही सहज बन्दै गएको छ । कोरोना महामारीको दोस्रो लहरका कारण हाल बन्द रहेका बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले बैं... थप हेर्नुहोस्

हचुवाको भरमा शेयरमा लगानी गर्दै हुनुहुन्छ भने डुब्न धेरै समय लाग्दैन : बिचार गरौं

२०७८ जेष्ठ २९

ताजा नेपाल

के तपाई अरुले भनेको भरमा लहैलहैमा लागेर शेयर बजारमा लगानी गर्दै हुनुहुन्छ रु नेपाल स्टक एक्सचेञ्जमा कारोवार मापक नेप्से परिसूचक उच्च अङ्कमा पुगेको बेला राम्रो फाइदा हुन्छ भनेर कुनै पनि कुरा नै नबुझी हाम फाल्नु भएको छ यदि... थप हेर्नुहोस्

यसरी बाडिदै छ अब पेन्सन

२०७८ जेष्ठ २४

ताजा नेपाल

काठमाडौं । सेवा निवृत्त भएका पूर्व कर्मचारीको मासिक निवृत्तिभरण रकम अब विद्युतीय कोष हस्तान्तरणका माध्यमबाट सिधै व्यक्तिको खातामा हन्तान्तरण गर्न शुरु गरिएको छ । यससँगै अब पेन्सन नै बुझ्न बैंक तथा तोकिएको स्थान धाउनुपर्न... थप हेर्नुहोस्

आइएमई फाउन्डेसनले टेकुमा अक्सिजन प्लान्ट बनाउने, ३ करोड बराबरको स्वास्थ्य उपकरण सहयोग

२०७८ जेष्ठ १९

ताजा नेपाल

काठमाडौं। आइएमई फाउन्डेसनले कोभिड–१९ को रोकथाम तथा उपचारका लागि करिब तीन करोड रुपैयाँ मूल्य बराबरको स्वास्थ्य उपकरण सरकारलाई दिएको छ। आइएमई फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र फाउन्डेसनका अध... थप हेर्नुहोस्

एनआईसी एशियाको ग्राहकलाई ब्याजमा छुट

२०७८ जेष्ठ १७

ताजा नेपाल

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका ग्राहकहरुले ब्याजमा छुट छुट पाउने भएका छन् । कोरोना भाइरसको महामारीका कारण भएको बन्दाबन्दीको अवस्थाले मुलुकको उद्योग, कलकारखाना, व्यापार, व्यवसाय, पर्यटन लगायत वित्तीय क्... थप हेर्नुहोस्

सेयरबजार ४५ अकंले घट्यो

२०७८ जेष्ठ १७

ताजा नेपाल

काठमाण्डौ । आज नेप्से सूचक ४५.२५ अंकले घटेर २७८२.६८ विन्दुमा आइपुगेको छ । २१८ कम्पनीको ३ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । आज १३ अर्ब ९० करोड ९१ लख बराबरको सेयर कारोबार भएको हो । खरिदबिक्री रकममा राधी हाइड्रोपाव... थप हेर्नुहोस्

नेपाल टेलिकम र आयल निगमको लाभांश बढी किन ?

२०७८ जेष्ठ १७

ताजा नेपाल

काठमाण्डौ । सरकारले लगानी गरेका सार्वजनिक संस्थान अधिकांशले सरकारलाई लाभांश दिन सकेको छैन । सरकारले नै सार्वजनिक गरेको संस्थानको वार्षिक स्थिति समीक्षाले अधिकांश सार्वजनिक संस्थामा सरकारको लगानी बालुवामा पानी हालेसरह देख... थप हेर्नुहोस्

बजेट राम्राे भए विराेध किन ?

२०७८ जेष्ठ १६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले सरकारले हिजो घोषणा गरेको बजेटको यसरी बचाउ गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् : बजेट सम्बन्धि केही विद्वत् वर्गको प्रतिकृया रोचक लाग... थप हेर्नुहोस्

बजेट सन्तुलितः महासंघ

२०७८ जेष्ठ १६

ताजा नेपाल

काठमाडौं । नेपालका उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले आगामी आवको बजेट तुलनात्मक रुपमा सन्तुलित रहेको प्रतिक्रिया दिएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल सरकारले आज प्रस्तुत ... थप हेर्नुहोस्

आजको बिनिमयदर, डलरको मूल्य बढ्यो कि घट्यो ?

२०७८ जेष्ठ १३

ताजा नेपाल

काठमाण्डौ । बिहीबार जेठ १३ एक अमेरिकी डलरको खरिददर ११६।१४ रुपैयाँ र बिक्रिदर ११६.७४ रुपैयाँ कायम भएको छ । यस्तै एक युरोको खरिददर १४२।१० रुपैयाँ र बिक्रिदर १४२.८४ रुपैयाँ रहेको छ । यस्तै जापानीज १० यनको खरिददर १०.६६ रुपैय... थप हेर्नुहोस्