Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

दुई अस्पतालमा सनराइज बैंंकद्वारा पीपीई हस्तान्तरण

२०७७ बैशाख १६

ताजा नेपाल

  काठमाडौं । सनराइज बैंकले यसै अन्तर्गत बैंकले पर्वत अस्पताल र धौलागिरी अस्पतालमा व्यक्तिगत सुरक्षात्मक उपकरण २५ थान हस्तान्तरण गरेको छ । उक्त सामाग्री धौलागिरी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा शैलेन्द्र बिक र पर... थप हेर्नुहोस्

प्राइम लाइफ इन्स्योरेन्सका सबै कर्मचारीको कोभिड बिमा

२०७७ बैशाख १६

ताजा नेपाल

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सबै कर्मचारीको कोभिड बिमा गरेको छ । हाल विश्वव्यापी रुपमा फैलिइरहेको कोभिड–१९ रोगको संक्रमणबाट आर्थिक सुरक्षा प्रदान गर्ने उदेश्यले प्राइम लाइफ इन्स्योरेन्सले कम... थप हेर्नुहोस्

१०० घरधुरीलाई हिमालयन बैंकको राहत

२०७७ बैशाख १४

ताजा नेपाल

बाँके । हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाँके जिल्लाको राप्तीसोनारी गाँउपालिकाका गरिब जनता तथा मजदुरहरुलाई राहत स्वरुप खाद्यान्न प्रदान गरेको छ । विश्वभरि फैलिएको कोरोना भाइरस ९कोभिड—१९०को महाम... थप हेर्नुहोस्

मेगा बैंकका ग्राहकलाई घरैमा किराना सामान

२०७७ बैशाख १४

ताजा नेपाल

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले लकडाउनको बेलामा पनि घरमै बसेर फुडमाण्डुबाट घरायसी सामान खरिद गर्न सक्ने भएका छन् । मेगा बैंकसँग भएको सम्झौता अनुसार, फुडमाण्डु डटकमले दैनिक अत्यावश्यक किराना सामाग्रीहरु घ... थप हेर्नुहोस्

अब सिटिजन लाइफको प्रिमियम फोन पेमार्फत तिर्न सकिने

२०७७ बैशाख १४

ताजा नेपाल

काठमाडौं । ग्राहकहरुको सुलभ तथा उत्तम सेवाको लागि नवीनतम योजनाहरु ल्याउन सदैव अग्रिणी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लकडाउनको अहिलेको परिस्थितिमा ग्राहकहरुले सहजरुपमा बिना कुनै झन्झट घर बसेरै अनलाइन एप मार्फत ... थप हेर्नुहोस्

मजदुर तथा बालबालिकालाई नेक्कोको सहयोग

२०७७ बैशाख १२

ताजा नेपाल

काठमाडौं । नेको इन्स्योरेन्स काठमाडौं उपत्यका भित्रका शाखाहरुमा कार्यरत कर्मचारीले रकम संकलन गरी लकडाउनका कारण समस्यामा रहेका परिवारलाई सहयोग गरेका छन् । हाल कोभिड १९ को संक्रमणबाट सुरक्षित रहनको लागि नेपाल सरकारले गरेको... थप हेर्नुहोस्

मेगाका ग्राहकले घरमै बसेर औषधि खरिद गर्न सक्ने

२०७७ बैशाख १२

ताजा नेपाल

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले घरमै बसेर विशेष छुटमा औषधिहरु खरिद गर्न सक्ने भएका छन् । देशव्यापी लकडाउनको विषम परिस्थितिमा पनि बिभिन्न सेवा–सुविधा प्रदान गर्दै आएका मेगा बैंकले ग्राहकहरुको स्वास्थ्यलाई... थप हेर्नुहोस्

प्राइम लाइफले दियो कोरोनाविरुद्ध लड्न ७ लाख ५० हजार

२०७७ बैशाख १२

ताजा नेपाल

काठमाडौं । जीवन बिमा कम्पनी प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोनाविरुद्धको लडाइँमा ७ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा उक्त रकम उपलब्ध ... थप हेर्नुहोस्

कोरोना कोष सानिमा बैंकद्वारा १ करोड ६८ लाख सहयोग

२०७७ बैशाख १२

ताजा नेपाल

काठमाडौं । सानिमा बैंक लि। ले कोरोना भाइरस ९कोविड–१९० को महामारी नियन्त्रण तथा उपचारको सहयोगका लागि नेपाल सरकारलाई रु १ करोड ६८ लाख सहयोग उपलब्ध गराएको छ । जसअन्तर्गत बैंकका कर्मचारीहरुको तर्फबाट रु ३३ लाख प्रदान गरिएको ... थप हेर्नुहोस्

कोरोना नियन्त्रणका लागि एनसीसी बैंकको एक करोड सहयोग

२०७७ बैशाख ७

ताजा नेपाल

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ । बैंकले सहयोग गर्ने उक्त रकममध्ये ६५ लाख रुपैयाँ संघीय सरकारले स्थापना गरेको कोषमा... थप हेर्नुहोस्