Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

आजबाट बैंकका सबै शाखा खुल्ने

२०७७ बैशाख २६

ताजा नेपाल

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले शुक्रबारदेखि सबै शाखा सञ्चालन गर्ने भएका छन् । कार्यालयमा एकतिहाई कर्मचारीले मात्र काम गर्नेछन् । सरकारले गरेको निर्णयअनुसार कोरोना संक्रमण बढेमा स्थानीय सरकारले शाखा खोल्ने अनुमति बन... थप हेर्नुहोस्

नेपाल एसबीआई बैंकले गर्यो १ करोड सहयोग

२०७७ बैशाख २४

ताजा नेपाल

काठमाडौं । नेपाल एसबीआई बैंक सञ्चालक समितिले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको रोकथामतथा नियन्त्रणको निम्ति कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष र कोरोनाबाट प्रभावितको सहयोगको लागि एक करोड सहयोग... थप हेर्नुहोस्

कामनाले शुरु गर्यो कोरोना सुरक्षा बचत खाता

२०७७ बैशाख २४

ताजा नेपाल

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरसकोे कारणले आम जनमानसमा ठूलो प्रभावपारेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै कामना सेवा विकास बैंकले कोरोना सुरक्षा बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले अहिलेको अव... थप हेर्नुहोस्

एभरेष्ट बैंकको एपमा थपियो नयाँ सुविधा

२०७७ बैशाख २४

ताजा नेपाल

काठमाडौं– एभरेष्ट बैंकले ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राखी आफ्नो मोबाइल बैंकिङ्ग एप इबीएल चट २४ मा नयाँ अद्यावधिक सुविधाहरु थप गरेको छ । सुविधा थप गरेसँगै बैंकले इबीएल चट २४ थप सुरक्षित, द्रुत र भरपर्दो बन्न गएको... थप हेर्नुहोस्

घरमै बसी बसी सिटिजन्समा खाता

२०७७ बैशाख २३

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले घरमै बसेर अनलाइन खाता खोल्न सकिने सेवामा स्तरोन्नत्ती गरेको छ । बैंकले सूचना प्रविधिमा आएको आमुल परिवर्तन र भुमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउदै गर्दा सूचना प... थप हेर्नुहोस्

एनआइसी एशियाका ऋणीले ब्याज छुट पाउने

२०७७ बैशाख २३

ताजा नेपाल

काठमाडौं । एनआइसी एशिया बैंकले नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको २ प्रतिशत ब्याज छुटको अलावा १० प्रतिशत छुटको योजना अघि सारेको छ । वैशाख महिनासम्ममा तिर्नुपर्ने ब्याज वैशाख मसान्तभित्र चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा... थप हेर्नुहोस्

मेगाका ग्राहकहरुलाई घरैमा सामान

२०७७ बैशाख २३

ताजा नेपाल

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले दराज डटकमबाट सामान खरिदमा विशेष छुट प्राप्त गर्ने भएका छन् । लकडाउनको विशेष परिस्थितिलाई ध्यानमा राख्दै मेगा बैंक र दराज डटकमबीच मेगा बैंकका ग्राहकहरुलाई सहज र सुरक्षित रु... थप हेर्नुहोस्

सानिमाले शुरु गर्यो शपिङ्गबार योजना

२०७७ बैशाख २२

ताजा नेपाल

काठमाडौं । सानिमा बैंक लिमिटेड र दराज बीच अनलाइन सामान खरिद गरि अनलाइनबाटै भुक्तानी गर्दा छुट दिने सम्झौता भएको छ । सानिमा बैंकको कार्ड प्रयोगकर्ताहरुले सोमबारका दिन डेविट वा क्रेडिट कार्डमार्पmत शपिङ्ग गर्दा १०५ वा अधिक... थप हेर्नुहोस्

नेपाल लाइफ २०औं वर्षमा

२०७७ बैशाख २२

ताजा नेपाल

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आप्mनो स्थापनाको १९ वर्ष पुरा गरी २० औं वर्षमा प्रवेश गरेको छ । वि।स। २०५८ साल वैशाख २१ गते स्थापना भई बिमित सेवाग्राहीहरुलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको छ... थप हेर्नुहोस्

फेसबुकबाटै मिल्छ एनएमबि बैंकमा खाता खोल्न

२०७७ बैशाख २०

ताजा नेपाल

काठमाडौं । एनएमबि बैंकले स्मार्ट बैंकिङ्ग तर्फ फड्को मार्दै अब घरमै बसी फेसबुकको म्यासेन्जरबाटै खाता÷मुद्दती निक्षेप खोल्ने र नविकरण गर्न सकिने सेवा प्रस्तुत गरेको छ । वर्तमान प्रतिकुल परिस्थितिमा पनि अतुलनीय सहजता, उच्च... थप हेर्नुहोस्