Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

ग्लोबल आइएमईले दिन्छ ३ दिनमै कर्जा

२०७७ श्रावण ८

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने योजना ल्याएको छ । सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण गर्न, घर, जग्गा तथा गाडी किन्न र सेयरको धितोमा कर्जा लिन इच्छुकग्राहकलाई लक्षित गरी बैंक... थप हेर्नुहोस्

बैंकका पूर्वसञ्चालक सिआईबीको फन्दामा

२०७७ श्रावण ५

ताजा नेपाल

काठमाडौं । अपराधी पानी मुनि गए पनि छुट्दैनन् । यदि प्रहरी प्रशासन सक्रिय भयो भने अपराधी पत्ता लागेरै छाड्ुछ । प्रहरीले बैंकिङ कसूर सम्बन्धी मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थ डेभल... थप हेर्नुहोस्

कुमारी र जोंटा क्लबबीच सहकार्य

२०७७ श्रावण १

ताजा नेपाल

काठमाडौँ । कुमारी बैंक लिमिटेडले जोंटा क्लब काठमाडौँ नेपाललाई सहयोग गरेको छ । उक्त संस्थाले समाजमा लैङ्गिक भेदभाव, अत्याचार एवं हिंसाको विरुद्धमा आवाज उठाउने लगायत महिलाहरुको हकअधिकारका सम्बन्धमा विभिन्न क्रियाकलाप तथा क... थप हेर्नुहोस्

एनआईसी एशिया लघुवित्तको शेयर सूचीकरण

२०७७ असार २५

ताजा नेपाल

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वसाधरणमा वितरण गरिएको ४७,५५,००० कित्ता र संस्थापक १,००,४५,००० कित्ता शेयर समेत गरी जम्मा १,४८,००,००० कित्ता साधारण शेयर नेपाल स्टक एकसचेन्जमा सूचीकरण भएको छ । ... थप हेर्नुहोस्

नबिल बन्यो हुवावे टेक्नोलोजिजको रणनीतिक साझेदार

२०७७ असार २५

ताजा नेपाल

काठमाडौं। नबिल बैंकले हुवावे टेक्नोलोजिज्सँग रणनीतिक साझेदारी गर्ने भएको छ। बैंकले यसका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको छ। समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह र हुवावेका नेपाल प्रमुख डेङ चुगेनले हस्... थप हेर्नुहोस्

शेयर बजार मंगलबारदेखि खुल्ने

२०७७ असार १३

ताजा नेपाल

काठमाडौं । शेयर बजार मंगलबारदेखि खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डले मंगलबारदेखि नियमित रुपमा बजारको कारोबार सुरु गर्न निर्देशन दिने तयारी गरेको हो । शुक्रबार लगानीकर्ताहरुसँगको छलफलपछि नेपाल धितोपत्र बोर्ड बजारको कार... थप हेर्नुहोस्

किर्ते गर्ने राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक पक्राउ

२०७७ असार १३

ताजा नेपाल

राँझा । सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा बाँके प्रहरीले राष्ट्रिय वाणिज्य बैैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ। रु एक करोड २५ लाख ऋण लिएका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढ... थप हेर्नुहोस्

एनएमबिले ल्यायो यस्तो अफर

२०७७ जेष्ठ २९

ताजा नेपाल

काठमाडौं । एनएमबि बैंकले भाइवर र मेसेन्जरमार्फत खोल्न सकिने खातामा पहिलो पटकको मोबाइल बैंकिङ्ग कारोवारमा १० प्रतिशत छुट वा रु. ५०० सम्मको नगद फिर्ता योजना प्रस्तुत गरेको छ । दैनिक उपभोग्य बस्तुको भुक्तानी, टप–अप र स्क्या... थप हेर्नुहोस्

दुई अर्बको मुद्दा इन्भेष्टमेन्ट बैंकले जित्यो

२०७७ जेष्ठ २९

ताजा नेपाल

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले दुई अर्ब चार करोड रुपैयाँको मुद्दा जितेको छ । इटलीको अदालतमा परेको तनहुँ हाइड्रोपावर सम्बन्धि मुद्दामा १६ महिनापछि नेपाल इन्भेष्टमेन्ट बैंकले दुई अर्ब चार करोड रुपैयाँको मुद्दा जितेक... थप हेर्नुहोस्

नबिल बैंकका संचालक तथा कर्मचारीहरुको यस्तो योगदान

२०७७ जेष्ठ २९

ताजा नेपाल

काठमाडौं । कोभिड–१९ को रोकथाम र उपचारको लागि नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर गरिरहेको सहयोगको अतिरिक्त बंैकका संचालक तथा कर्मचारीहरुले नेपाल सरकारको कोराना भाइरस नियन्त्रण तथा उपचार राहत ... थप हेर्नुहोस्