Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

नेपाल बैंकको ब्राण्ड एम्बेसडरमा डा. पुन

२०७६ फाल्गुन २१

ताजा नेपाल

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले युवा वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष डा. महावीर पुनलाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ । नयाँ–नयाँ सोच भएका युवाहरुलाई उद्यमी बन्न र मुलुकको ... थप हेर्नुहोस्

एभरेष्ट बैंकका ग्राहकहरुलाई सोल्टीमा १० प्रतिशत छुट

२०७६ फाल्गुन २१

ताजा नेपाल

काठमाडौं । एभरेष्ट बैंक र सोल्टी इन्टरप्राइजेज् प्रा।लि।बीच एभरेष्ट बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्न साझेदारी भएको छ। एमओयूमा हस्ताक्षर भए अनुसार सोल्टी क्राउन प्लाजा र नेपालगञ्जको सोल्टी वेस्टइन्ड प्रिमियरमा बैंकका ग... थप हेर्नुहोस्

देशभित्र निशुल्क पैसा पठाउन पाउने

२०७६ फाल्गुन २१

ताजा नेपाल

काठमाडौं। एनआईसी एशिया रेमिटबाट निस्शुल्क रुपमा आन्तरिक रेमिटेन्स पठाउन सकिने भएको छ। एनआईसी एशिया बैंकका ग्राहकले कम्पनीमार्फत देशभित्र कुनै पैसा नतिरि रकम पठाउन सक्ने छन्। यो योजना दुई महिनाका लागि कार्यान्वयनमा ल्याइए... थप हेर्नुहोस्

घर जग्गा कर्जा खुकुलो

२०७६ फाल्गुन २०

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले घर जग्गा कारोबार प्रोत्साहित हुने गरी कर्जा नीतिलाई खुकुलो बनाएको छ । सोमबार मध्यावधि समिक्षा जारी गर्दै राष्ट्र बैंकले स्वप्रयोजनका लागि निर्माणरखरिद गरिने पहिलो घरको लागि प्रदान गरिने कर... थप हेर्नुहोस्

नेपाल बैंकको ‘ब्राण्ड एम्बेस्डर’मा महावीर पुन

२०७६ फाल्गुन २०

ताजा नेपाल

काठमाडौं । मुलुकको पहिलो बैंक नेपाल बैंक लिमिटेडको ‘ब्राण्ड एम्बेस्डर’मा युवा वैज्ञानिक डा। महावीर पुन नियुक्त भएका छन् । पुन राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष पनि हुन् । नवीन सोच भएका युवालाई उद्यमी बन्न र मुलु... थप हेर्नुहोस्

न्यू सुपर चमत्कारिक मुद्दती खातामा यति धेरै सुविधा

२०७६ फाल्गुन १८

ताजा नेपाल

काठमाडौं– एन आई सी एशिया बैंकले न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप योजनामा उच्च ब्याजको साथै २१ लाख रुपैयाँसम्मको अतुलनीय बिमा सुविधा प्रदान गर्दै आइरहेको छ । मुद्दती निक्षेप खाता खोलेकै आधारमा बैंकले दिएको यो सर्वाधिक ... थप हेर्नुहोस्

मुक्तिनाथ विकास बैंकको दुई कर्जा योजना

२०७६ फाल्गुन १८

ताजा नेपाल

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आवासीय प्रयोजनका लागि आफ्नो वा एकाघर सदस्यको स्वामित्वमा रहेको घर, घडेरी, घरजग्गा तथा फ्ल्याटरअपार्टमेन्टमा भएको स्व–लगानीमा इक्यूटी फाइनान्सिङ गरिने र अन्थ बैंक तथा वित्तीय संस्थाले लगा... थप हेर्नुहोस्

वार्षिकोत्सवमा नेपाल इन्भेष्टमेन्ट बैंकको यस्तो अफर

२०७६ फाल्गुन १८

ताजा नेपाल

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट बैंकले आज आफ्नो ३४औं वार्षिकोत्सव मनाएको छ र सो अवसरमा बैंकले संस्थाको मूल्य मान्यतालाई सम्झनायोग्य बनाउँदै नेपाल रेडक्रस सोसाइटिसँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना ग¥यो । बैंकले वार्... थप हेर्नुहोस्

प्रभु बैंकको नयाँ निक्षेप योजना प्रभु गुडलक सेभिङ

२०७६ फाल्गुन १८

ताजा नेपाल

काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न कलेज अध्ययनरत विद्यार्थीहरु तथा कर्मचारीहरुलाई लक्षित गर्दै आकर्षक सेवा सुविधासहित प्रभु गुडलक सेभिङ नामक नयाँ निक्षेप योजना सञ्चालनमा ल्याएको छ । शून्य मौज्दातमा खाता खोल्न सकिने ... थप हेर्नुहोस्

चैत २९ गते एफएनसीसीआईको निर्वाचन

२०७६ फाल्गुन १३

ताजा नेपाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले साधारण सभा चैत २८ र २९ गते निर्णय गरेको छ । आइतवार महासङ्घको कार्यालय टेकुमा बसेको कार्यसमिति बैठकले साधारण सभाको मिति घोषणा गरेको हो । कार्यसमितिले महासङ्घको साधारण सभा कमलादीस्... थप हेर्नुहोस्