Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

त्यसपछि प्रचण्डले भने, अहंकारले पार्टी चल्दैन

२०७७ मंसिर १४

ताजा नेपाल

काठमाडौं । नेकपाभित्रको अन्तरकलह आरोप प्रत्यारोपमा उत्रिएको छ । यही बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको ७० औं बैठकमा दिएको जवाफ अह... थप हेर्नुहोस्

महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी (मत परिणामसहित)

२०७७ मंसिर १४

ताजा नेपाल

काठमाडौं । कोरोना कहरको मारमा परेको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । आइतबार बिहान आएको मतगणनाको अन्तिम नतिजाअनुसार निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्... थप हेर्नुहोस्

प्रचण्डमाथि बर्षियो आरोपको छर्रा

२०७७ मंसिर १३

ताजा नेपाल

काठमाडौं । नेकपा सचिवालयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई आरोपको प्रत्युत्तर दिँदै आरोपै आरोपको छर्रा प्रहार गरेका छन् । यस्तो छ प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेशगरे... थप हेर्नुहोस्

ओलीले फर्काए जवाफ, दुवै अध्यक्षको प्रस्तावमाथि नेकपामा सचिवालयमा १६ गते छलफल

२०७७ मंसिर १३

ताजा नेपाल

काठमाडौँ । लामो रस्साकस्सीबीच बसेको सत्तारुढ नेकपाको सचिवालय बैठक सकिएको । १६ गते मंगलबार फेरि बस्ने गरी बैठक सकिएको छ । आजको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफ पेस गरेपछि दुवै अध्यक्षका... थप हेर्नुहोस्

बामदेवलाई प्रस्ताव, अहिल्यै उपप्रम कि चुनावपछि प्रम ?

२०७७ मंसिर १३

ताजा नेपाल

काठमाडौं । पटक पटक धोका खाएका वामदेव गौतम यस पटक टसमस नभएपछि सत्ता डगमगाउने अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली पुगेका छन् । कसै गर्दा पनि वामदेवलाई बटार्न नसकेपछि ठूला आश्वासनका पोका खालिन थालेको चर्चा चलेको छ । ने... थप हेर्नुहोस्

अख्तियारबाट चोख्याएर फेरि गोकुललाई फेरि मन्त्री ?

२०७७ मंसिर १३

ताजा नेपाल

काठमाडौं । सेक्युरिटी प्रेस खरिद प्रक्रियामा ७० करोड घुस मागेको अडियो सार्वजनिक भएपछि मन्त्री पदबाट खुस्किएका नेकपाका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र गोकुल बास्कोटालाई अख्तियारबाट चोख्याएर फेरि मन्त्... थप हेर्नुहोस्

नेकपामा आरोप आदानप्रदान, ओलीको उत्तर लिखितम्

२०७७ मंसिर १३

ताजा नेपाल

काठमाडौं । दुई गुटबीचको गाँड कोराकोरबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले लिखित जवाफ प्रस्तुत गर्ने निर्धारित ... थप हेर्नुहोस्

आज देशभर १७०३ जना कोरोना संक्रमित थपिए, थप २३ जनाले ज्यान गुमाए

२०७७ मंसिर १२

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ७ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार २ सय ३६ जन... थप हेर्नुहोस्

नेकपाको समृद्धि, कुकुरलाई नपचेको घिउ र राजावादीको ताकुमाकुर

२०७७ मंसिर १२

ताजा नेपाल

काठमाडौं । घरको रक्षा गर्न शहरी क्षेत्र वा गाउँघरमा कुकुर पाल्ने गरिन्छ । त्यसको काम घरको रक्षा नै हो । सोखको लागि पालिएको होस् वा रखवारका लागि पालिएको होस् त्यसले मंश जति पचाउँछ घृतम पचाउन सक्दैन । नेपालको राजनीतिमा जनत... थप हेर्नुहोस्

पुर्पक्षमा रहेका सिद्धबाबालाई साधारण तारिखमा छाड्ने तयारी

२०७७ मंसिर १२

ताजा नेपाल

काठमाडौं । आफ्नै अनुयायीमाथि बलात्कार गरेको मुद्दामा उच्च अदालत बिराटनगरको आदेशले पुर्पक्षमा थुनामा रहेका चताराधामका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई सर्वोच्च अदालतबाट साधारण तारिखमा छाड्ने चलखेल भइरहेको छ । गिरीको मुद्द... थप हेर्नुहोस्