Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

झापड भेटेपछि पौडेलले चेते

२०७७ मंसिर १९

ताजा नेपाल

काठमाडौं । तनहुँ जिल्लालाई आफ्नो आधारभूमि बनाएर आफूबाहेक अरुलाई अगाडि बढ्न नदिने चरित्र भएका काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्लाका युवा नेताहरु शंकर भण्डारी, धु्रव वाग्ले, गोविन्द भट्टराई, प्रदीप पौडेलहरुको ब... थप हेर्नुहोस्

संघीय लोकतान्त्रिक गणतन्त्र नलेख्नुको कारण सर्वोच्चले खोज्यो

२०७७ मंसिर १९

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले नेपालको नामबाट ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ हटाउने निर्णय गर्नुको कारण पेस गर्न सरकारलाई आदेश दिएको छ । अधिवक्ता सुब्बा श्रेष्ठले दायर गरेको रिटमा सुनुवाई गर्दै बिहीबार सर्वोच्चले कारण देखाउ ... थप हेर्नुहोस्

आज कांग्रेस पदाधिकारी बैठक, सरकारो रवैयाबारे छलफल हुने

२०७७ मंसिर १९

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरवहादुर देउवाको निवास बुढानिकलकण्ठमा २ बजे बस्ने बैठकमा बिहिबार वरिष्ठ नेता पौडेललाई तनहुँमा भएको दुर्व्यवहारबारे छलफल हुनेछ । कांग्रेस मुख्य सचिव कृष्ण... थप हेर्नुहोस्

ओली सरकारप्रति पौडेल आक्रामक हुँदा सत्ताकाे लेनदेमा देउवा चूप ?

२०७७ मंसिर १९

ताजा नेपाल

काठमाडौंं । अहिले देशमा प्रमुख प्रतिपक्षी दलका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको घटनाले राजनीति तरंगित भएको छ । पौडेल पक्ष यतिबेला आक्रामक सरकारविरुद्ध रुपमा प्रस्तुत हुँदा काँग्रेस संस्थापन शेरबहादुर देउवापक्ष कानमा ... थप हेर्नुहोस्

नेकपाको विवादबारे शितल निवासमा छलफल

२०७७ मंसिर १८

ताजा नेपाल

काठमाडौं। अहिले नेकपाको विवादको छलफलस्थल शितलनिवास बन्दै गएको छ । सत्तारुढ दल नेकपामा आन्तरिक विवाद चरमोत्कर्षमा पुगिरहेका बेला बिहीबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण... थप हेर्नुहोस्

२१ दिनपछि बल्ल उठे डा केसी

२०७७ मंसिर १८

ताजा नेपाल

काठमाडौं । चिकित्सा क्षेत्रको सुधारको माग गर्दै एक्लो आन्दोलनमा लागिरहने प्राडा गोविन्द केसी २१ दिनपछि कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि कात्तिक २८ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भ... थप हेर्नुहोस्

१३ जनाको ज्यान गयो, १३४३ कोरोना संक्रमित थपिए

२०७७ मंसिर १८

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ४३ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार १ सय ११ ज... थप हेर्नुहोस्

प्रधानमन्त्री ओली फुत्तै शितल निवासमा, राजनीतिमा तरंग

२०७७ मंसिर १८

ताजा नेपाल

काठमाडौं । नेकपाभित्रको आन्तरिक शक्ति संघर्ष निर्णायक मोडमा पुगथेको बेला राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शितल निवासमा भेटवार्ता भएको छ। पार्टीको आन्तरिक विवाद गम्भिर मोडमा पुगेकाबेला भएको ... थप हेर्नुहोस्

नाराबाजी छिचाेल्दै अन्ततः पुलको रिबन रामचन्द्रले काटे

२०७७ मंसिर १८

ताजा नेपाल

पोखरा । राजनीतिक वृत्तमा हिजो ठूलो चर्चा पाएको तनहुँको एउटा पुल अन्ततः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घटान गरेका छन् । नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार उद्घाटन गर्न नपाएको तनहुँ... थप हेर्नुहोस्

बौद्धमा अर्को डरलाग्दो घटना आमाछोरी मृत, श्रीमान् अचेत

२०७७ मंसिर १८

ताजा नेपाल

काठमाडौं । बौद्धमा एक महिला एक महिने छोरीसहित मृत अवस्थामा फेला परेकी छन् । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्दै आएकी २७ बर्षकी पेम्बी शेर्पा एक महिनाको छोरीसहित मृत फेला परेकी हुन् । सिन्धुपाल्चोक जुगल गाउँपालिका घर भ... थप हेर्नुहोस्