Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

चोरलाई चौतारो छ हजुर यहाँ

२०७६ आश्विन १०

ताजा नेपाल

सरकारले इमान्दारीता दर्शाएकै छैन । प्रधानमन्त्रीले भ्रष्ट मन्त्रीहरूबाट कस्तो समृद्धि र विकास खोजेका छन् कसैले बुझ्दैन । कम्युनिष्ट पार्टीको नाउमा हाकाहाकी राज्यकोष लुट्ने यस्तो अवसर नेपालको इतिहासले कहिल्यै सहेको थिएन ।... थप हेर्नुहोस्

खाने र खुवाउने मामलामा सबै एक

२०७६ आश्विन १०

ताजा नेपाल

काठमाडौं । सरकारले कागजी प्रगति त ग¥यो तर व्यवहारमा कुनै प्रगति देखिएन । आम रुपमा परिवर्तनको एजेन्डा प्रस्तुत गर्ने नेकपाले ६ प्रदेश र संघको स्पष्ट दुई तिहाई पाउँदा समेत जनताका लागि अपेक्षाकृत काम गरेन । प्रधानमन्त्री के... थप हेर्नुहोस्

सरकारी जग्गा किर्ते गर्ने ६ जना पक्राउ

२०७६ आश्विन ९

ताजा नेपाल

काठमाडौं । काठमाडौं चन्द्रगिरी नगरपालिका-२ को कित्ता नम्बर १०१ को ९२ रोपनी सरकारी जग्गालाई किर्ते कागजातहरु बनाई सुयल हाउजिङ कम्पनी प्रालिको नाममा कायम गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा... थप हेर्नुहोस्

बैंक ह्याकर १२ जना समातिए

२०७६ आश्विन ९

ताजा नेपाल

काठमाडौं । कृषि विकास बैंक, पानस रेमिट, कैलाश विकास बैंक र नविल बैंक लगायतका बैंक तथा वित्तिय संस्थाहरूको क्रेडेन्सियल हृयाकिङ गरी रकम निकाल्ने कार्यमा संलग्न १२ जनालाई उपत्यका तथा उपत्यका वाहिरका विभिन्न स्थानहरूबाट प्र... थप हेर्नुहोस्

तीन एआईजीको सरुवा

२०७६ आश्विन ८

ताजा नेपाल

काठमाडौं– नेपाल प्रहरीका ३ जना अतिरिक्त महानिरीक्षक ९एआईजी०हरुको सरुवा भएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ३ जना एआईजीको सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार प्रहरी प्रशिक्षण प्रतिषठनमा रहे... थप हेर्नुहोस्

विद्यार्थीहरुसँग असुलिएको रकम फिर्ता नगरे डा. केसी फेरि अनसन बस्ने

२०७६ आश्विन ८

ताजा नेपाल

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा ऐनलाई संशोधन गरेर ऐनलाई विद्यार्थी र जनतामुखी बनाउनुपर्ने बताएका छन् । डा. केसीले बुधबार एक विज्ञप्ति जारी गर्दै आयोगमा उपाध्यक्ष नियुक्त... थप हेर्नुहोस्

कसैलाई खातैखात, कसैको पुर्पुरोमा हात

२०७६ आश्विन ८

ताजा नेपाल

काठमाडौं । ४४५ जनाको जम्बो पार्टी केन्द्रीय समितिमा दोहोरो जिम्मेवारी हुन हुँदैन भन्ने आवाज उठाउने नेताहरूको स्वर अब हटेको छ । किनकि रातभर करायो दक्षिण हरायो भने जस्तै पार्टी अध्यक्ष केपी ओलीको दम्भ र उनैले चलाएको गुटको ... थप हेर्नुहोस्

ह्याकरले कृषि विकास बैंकबाट पनि लुटे २ करोड

२०७६ आश्विन ८

ताजा नेपाल

काठमाडौं । ह्याकरले कृषि विकास बैंकबाट पनि २ करोड रुपैयाँ लुटेका छन् । यसरी लुटपाटमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले बैंकको सिरहा शाखाबाट काठमाडौ... थप हेर्नुहोस्

ई–पासपोर्ट छपाईमा कमिशनको खेल

२०७६ आश्विन ७

ताजा नेपाल

काठमाडौं । प्रविधिको विकाससँगै नेपालले इ–पासपोर्ट प्रणालीलाई अंगिकार गरी परराष्ट्र मन्त्रालयको राहदानी विभागमार्फत् इ–पासपोर्ट छपाई प्रक्रिया अगाडि बढाउन गरेको तयारी आफैंमा शंकास्पद बन्न पुगेको छ । लगभग १० अर्ब खर्च गरेर... थप हेर्नुहोस्

नवधनाढ्यहरुको यस्तो तुजुक

२०७६ आश्विन ७

ताजा नेपाल

काठमाडौं । नेकपाका नेताहरू बिचौलिया र दलाली गरेर कमाउनेहरू भन्दा लगानी नगरी डन र गुण्डाहरूको भेषमा व्यवसायीहरूलाई धम्क्याएर अशुल्ने दिपक मनाङे, मिलन चक्रेभन्दा पनि घटिया हुँदैछन् । यिनैसँग देश लुटेको पैसा छ । १० वर्षे जन... थप हेर्नुहोस्