Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

डेंगु नियन्त्रण अभियानमा प्रहरी

२०७६ भाद्र १५

ताजा नेपाल

चितवन । भरतपुर महानगरपालिका(२ लाइन्स चोकमा समुदाय(प्रहरी साझेदारी अन्तर्गत डेंगु नियन्त्रण अभियानका लागि प्रभातफेरी कार्यक्रममा शनिबार सम्पन्न भएको छ । भरतपुर महानगरपालिका तथा पालिका समिति भरतपुर समेतको सहकार्यमा उक्त का... थप हेर्नुहोस्

७ घन्टा बन्द हुँदै त्रिभुवन विमानस्थल

२०७६ भाद्र १४

ताजा नेपाल

काठमाडौं । धावनमार्ग मर्मतका लागि आइतवारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ७ घन्टा बन्द हुने भएको छ । विमानस्थलको धावनमार्ग लगायतका जिर्णोद्वार कार्यको दोस्रो चरणको काम आइतबारदेखि शुरु हुने भएपछि दैनिक ७ घन्ट... थप हेर्नुहोस्

यो खेल प्रचण्डलाई रोक्न हो

२०७६ भाद्र १४

ताजा नेपाल

सबैले भाग पाएकै थिए । मोर्चा समाल्ने जिम्मेवारी आएकै थियो । झलनाथले म ठूलो म अध्यक्षात्मक प्रणालीमा एमालेको दोस्रो अध्यक्ष भनेकै थिए । त्यही योग्यताका कारण आफू अध्यक्षद्वय भन्दा तेस्रो वरियतामा हुनु पर्छ भन्ने भ्याएकै थि... थप हेर्नुहोस्

यस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य

२०७६ भाद्र १४

ताजा नेपाल

काडमाडौं । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा बजारमा अनेकथरि अनुमान लगाइरहेको हल्ला फैलिइरहेको बेला सिङ्गापुरमा उपचार गरारहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको । प्रधानमन्त्रीक... थप हेर्नुहोस्

डेंगुको जोखिम बढ्दो

२०७६ भाद्र १३

ताजा नेपाल

काठमाडौं । सरकारले पूर्व तयारी नगर्दा देश डेंगुको महामारीमा पर्ने संकेत देखिन थालेको छ । डेंगुको संक्रमण देशभर देखिन थालेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु विरुद्धको जनचेतनामुलुक अभियानमा एकजुट हुन सबैलाई आ... थप हेर्नुहोस्

किन पाएन सरकारले प्रेसको साथ ?

२०७६ भाद्र १३

ताजा नेपाल

काठमाडौं । पेशागत मर्यादाका कुरा सबैतिर उठ्छन् । सेवा सुधारका विषय फरक छन् । राज्यले घुमाई फिराई सताएको क्षेत्र प्रेस पनि हो । तर तर नियमन र अनुगमन गर्ने जिम्मा पाएको प्रेस काउन्सिलमाथि अपजसको भार थपिँदो छ । अहिले पत्रपत... थप हेर्नुहोस्

ब्यारेक सार्ने पर्यटनमन्त्रीको घोषणा

२०७६ भाद्र १२

ताजा नेपाल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी लिएसँगै आफ्नो लक्ष्य प्राप्तिका लागि दिनरात दौडधूपमा लागेका मन्त्री योगेशकुमार भट्टराईले मन्त्रालयभित्र रहेका गाँठाहरु फुकाइरहेका छन् । मन्त्री भट्टराई... थप हेर्नुहोस्

गुटलाई च्याप्दा नेकपामा खैलाबैला

२०७६ भाद्र १२

ताजा नेपाल

काठमाडौं । नेकपाको पद विभाजन र नेताहरूले दर्शाएका अभिव्यक्तिले अब फेरि एक पटक पार्टीमा चरम विवाद चम्किने स्थिति बन्दैछ । पूर्व प्रम माधव नेपालले यसको संकेत गरेका छन् । प्रधानमन्त्री केपी ओलीले आफ्नो गुट बलियो बनाउन सचिवा... थप हेर्नुहोस्

बढ्यो लागूऔषधको कारोबार

२०७६ भाद्र १२

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका-३१ मध्येबानेश्वर बस्ने सप्तरी शम्भुनाथ नगरपालिका-५ घर भएका ३५ वर्षीय अजय दासलाई नियन्त्रित लागूऔषध डाईजेल्याप ७१ एम्पुल, फेनेरागन ८९ एम्पुल र नुर्फिन ७० एम्पुल सहित मंगलबार दिउँसो प्रहरील... थप हेर्नुहोस्

के के पाए पुग्छ कामरेड ?

२०७६ भाद्र ११

ताजा नेपाल

वामदेवलाई सांसदनै किन बन्नुप¥यो ? उनकी श्रीमती सांसद छिन् । नेताको लोग्ने स्वास्नीकै लागि हो सांसद पद? कास्की २ मा स्व. रविन्द्र अधिकारीले जनताबाट पाएको विश्वास तत्कालिन एमालेको कुनै घम्पुस सिंगारिएर जाँदैमा रविन्द्रको म... थप हेर्नुहोस्