Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

दलाल र एजेण्टको घेरामा बालुवाटार

२०७६ असार ११

ताजा नेपाल

काठमाडौं । गाउँ खाने उखानै छ, सबै कुरा लच्छिन घैयाको बिउ कुलच्छिन । कम्युनिष्टहरूले धर्म मान्दैनन् भन्दै गर्दा माओवादी विचारको व्यवस्थापनले आर्थिक उन्नति गरेको चीनमा बुद्ध धर्म राष्ट्रिय धर्म हुने, श्रीलंका, वर्मा, बेलाय... थप हेर्नुहोस्

प्रहरीलाई जग्गा त मिल्यो भवन बन्छ कसरी ?

२०७६ असार १०

ताजा नेपाल

काठमाडौं । सरकारी काम, कहिले जाला घाम ! सत्तामा जोसुकै होस् प्रशासनिक तहले गर्ने निर्णय समयमा नहुँदा देशले करोडौं गुमाएको छ । यस्तै स्थिति छ नेपाल प्रहरीको परिसर र अपराध अनुसन्धान महाशाखा । सरकारले काठमाडौं परिसरलाई रु १... थप हेर्नुहोस्

भ्रष्टलाई कारबाही कि सुरक्षा परिषद्को जिम्मा ?

२०७६ असार १०

ताजा नेपाल

काठमाडौं । प्रहरीमा भ्रष्ट र नालायकलाई जबर्जस्ती एआईजी बनाएर प्रहरी प्रतिष्ठान सुम्पिएको फल ओली सरकारले भोगेको छ । नेपाल प्रहरीले सहेको छ । प्रहरी संगठनको आवश्यकताका आधारमा ५ जना एआईजी हुनुपर्ने स्थिति रहे पनि ३ जनाको भर... थप हेर्नुहोस्

सर्वोच्चले उल्टायो सुमार्गीमो मुद्दा

२०७६ असार ९

ताजा नेपाल

काठमाडौं । विवादास्पद व्यापारी अजय सुमार्गी अदालतको फन्दामा परेका छन् । सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट टेलिकमसँग पुँजीगत लाभकर असुली लगायतका कामकारबाही नगर्न यसअघि जारी गरेको अन्तरिम आदेश ह... थप हेर्नुहोस्

कुमार पौडेलको मृत्यु मुठभेडमै : गृहमन्त्री

२०७६ असार ९

ताजा नेपाल

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्युका विषयलाई लिएर थुप्रै शंका उपशंका गरिएको बेला गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रहरीसँग मुठभेडमै भएको दाबी गरेका छन् ।... थप हेर्नुहोस्

जबज छिरेपछि नेकपामा भाँडभैलो

२०७६ असार ८

ताजा नेपाल

काठमाडौं । सत्तारुढ नेकपामा राजनीतिक दस्तावेजको विवाद फेरि बल्झिएको छ । गत वर्ष आफ्ना पूर्व मान्यतालाई थाती राख्दै ‘जनताको जनवाद’ राजनीतिक सिद्धान्तमा सहमती जुटाएर पार्टी एकता गरेका शीर्ष नेता फेरि यही विवादमा फस्न पुगेक... थप हेर्नुहोस्

आज भारी वर्षाको सम्भावना

२०७६ असार ८

ताजा नेपाल

सतर्क रहन मौसमविद्को आग्रह काठमाडौं । आइतबार देशैभर पानी पर्ने र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार आज (आइतबार) खासगरी मध्य र पश्... थप हेर्नुहोस्

जनताले पत्याएनन् राप्रपालाई

२०७६ असार ६

ताजा नेपाल

काठमाडौं । आङ्खनो शक्ति कमजोर भएपछि अरुलाई दोष लगाउन सजिलो हुन्छ । सत्ताका निम्ति जस्तोसुकै सम्झौता गरे पनि जनताबाट नपत्याइएकाहरु यतिखेर अनेक बहानामा सरकारकै विरुद्ध केन्द्रीत हुने गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली... थप हेर्नुहोस्

पैसा थप्दै मेलम्ची मास्दै

२०७६ असार ६

ताजा नेपाल

काठमाडौं । इटालियन ठेकेदारलाई खेदेर आङ्खनो दुनो सोझ्याएका घनश्याम भट्टराई, गजेन्द्र ठाकुरहरुमाथि कारबाही गर्नु सट्टा सरकारले सम्मान ग¥यो । राष्ट्रिय गौरवको त्यो आयोजनाको यस्तो हालत बनाउने सरकार हो । यथार्थ भन्दा टाढा बसे... थप हेर्नुहोस्

सबैतिर नैतिकता ह्रास, बिचौलिया कायमै

२०७६ असार ५

ताजा नेपाल

काठमाडौं । जस्तो रोपिन्छ, त्यस्तै फल लाग्छ । जनता इमान्दार छन् । आफ्नै दूःख गरेर जीवन निर्वाह गर्नेहरूलाई कसैको लोभलालच गर्दैन । तर बदमासी सरकारमा जानेहरूले नै गर्छन् । विकास निर्माणमा होस् वा सामाजिक क्षेत्र जताततै दलाल... थप हेर्नुहोस्