Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

आज १५७३ जना नयाँ कोरोना संक्रमित थपिए

२०७७ आश्विन ११

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको अवस्था आज केही बढेको छ । बितको २४ घण्टामा देशभर १ हजार ५ सय ७३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकार... थप हेर्नुहोस्

भान्सेलाई कोरोना देखिएपछि सेनापति एक्लै

२०७७ आश्विन ११

ताजा नेपाल

काठमाडौं । सुरक्षा अंगका थुप्रैलाई कोरोना संक्रमण देखिएको बेला नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापा आइतबारदेखि सेल्फ क्वारेन्टिनमा बसेका छन् । प्रधानसेनापति निवासको भान्छामा कार्यरत १ जनामा शनिबार कोरोना संक्रमण ... थप हेर्नुहोस्

आकस्मिक मन्त्रिपरिषद् बैठकका निर्णय फुस्सा

२०७७ आश्विन ११

ताजा नेपाल

काठमाडौं । चौतर्फी दबाव झेलिरहेको सरकारले आइतबार आकस्मिक रुपमा बोलाएको मन्त्रिपरिषद‍‍्को बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशनमा कुलमानलाई नियुक्त गर्ने हल्ला चले पनि त्यस विषयमा छलफल समेत नभए... थप हेर्नुहोस्

भारतलाई पाठ सिकाउने चीनको चेतावनी

२०७७ आश्विन ११

ताजा नेपाल

काठमाडौं । नेपालका दुई विशाल छिमेकीबीचको सीमा विवाद चर्किंदा सम्बन्धमा चिसोपना देखिएकै बेला चीनले कडा चेतावनी दिएको छ । चीनले अब भारतलाई पाठ सिकाउने बेला आएको जनाएको छ । उसले भारतलाई गैरजिम्मेवार भन्दै अब चीनले भारतमाथि ... थप हेर्नुहोस्

सशस्त्र जागेपछि तस्कर भागाभाग

२०७७ आश्विन ११

ताजा नेपाल

कपिलवस्तु । यतिखेर सशस्त्र प्रहरीको सीमा सुरक्षा टोली चोरी पैठारी नियन्त्रणमा खटिरहेको छ । ठूलाको निर्देशन सानाको इमान्दारिताले सीमा सुरक्षा र बेलाबखत हुने तस्करीमाथि नियन्त्रण गर्न सकिन्छ भन्ने प्रमाण बर्दिया, नवलपरासी ... थप हेर्नुहोस्

मन्त्रिमण्डल पूनर्गठनमा क–कसको चर्चा ?

२०७७ आश्विन ११

ताजा नेपाल

काठमाडौं । पार्टीभित्र गुटको भागवण्डा मिलाउन यतिबेला सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मन्त्रिमण्डल पूनर्गठनको तयारीमा जुटेको छ । सरकारले परिणाममुखी काम गर्न नसनेको भन्दा पनि गुटको भागवण्डा मिलाउन मात्रै मन्त्रिमण... थप हेर्नुहोस्

यस्ता आउनेछन् अबका मन्त्री

२०७७ आश्विन ११

ताजा नेपाल

काठमाडौं । सरकारको असफलता छोप्न बेला बेला मन्त्री परिवर्तन गर्दै आएको नेकपाले फेरि अर्को पटक जनतालाई झुक्याउन मन्त्रीमण्डलमा केही परिवर्तन गर्दैछ । व्यक्ति परिवर्तन भए पनि सोच उही भएका कारण अब जनता मन्त्रिमण्डल परिवर्तनब... थप हेर्नुहोस्

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख नजिक

२०७७ आश्विन ११

ताजा नेपाल

काठमाडौं । विश्व महामारी कोरोनाका कारण ज्यान गुमाउनेको संख्या झण्डै १० लाख नजिक पुगेको छ । कोरोना भाइरसका कारण विश्वमा हालसम्म तीन करोड ३० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश... थप हेर्नुहोस्

उपत्यकामा ५८३ सहित देशभर थपिए १२०७ कोरोना संक्रमित, ८ जनाले ज्यान गुमाए

२०७७ आश्विन १०

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२०७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै देशभर कोरोना संक्रमितको कुल ... थप हेर्नुहोस्

प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्या सिंहलाई कोरोना संक्रमण

२०७७ आश्विन १०

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक तथा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) की डिन प्रा.डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण भएको छ। शुक्रबार गरिएको पीसीआर परीक्षणमा डा. शाहलाई कोरोना संक्... थप हेर्नुहोस्