Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

राष्ट्रपति, प्रधानमन्त्री र प्रचण्डलाई खुल्लापत्र

२०७७ पुष १४

ताजा नेपाल

राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन । नेपाली राजनीतिमा यी वाक्यहरू ठ्याक्कै मेल खान पुगेका छन् । संसद विघटन र अहिलेको अन्तरसंघर्ष आन्तरिक राजनीतिक टकराव मात्र होइन । खासगरी विक्रम सम्बत ३० को दशकमा चीन विरुद्धको खम्पा ... थप हेर्नुहोस्

धान्छ र अदालतले छलकपट

२०७७ पुष १४

ताजा नेपाल

काठमाडौं । आफ्नो पक्ष राजनीतिक र कानुनी रूपमा मात्र होइन संवैधानिक रूपमा पनि बलियो छैन भन्ने कुरा प्रधानन्त्रीका भनाईले झल्काउँछ । कानुनी रूपमा सर्वोच्च अदालत भ्रष्टाचारको अखडा भयो । सर्वोच्चमा गठन भएको पाँच सदस्यीय संवै... थप हेर्नुहोस्

ओलीका मन्त्री मुख्यमन्त्रीले फाले

२०७७ पुष १४

ताजा नेपाल

काठमाडौं । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले पदमुक्त गरेका छन्। मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीका अनुसार बोहरालाई संवैधानिक व्यवस्थाअनुसार पदम... थप हेर्नुहोस्

सरकार विरुद्ध नेकपाको यस्तो शक्ति प्रदर्शन

२०७७ पुष १४

ताजा नेपाल

काठमाडौं । आफू चारैतिरबाट अल्पमतमा पर्दै घेरिँदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विरोधमा संघर्ष थालेको नेकपा (प्रचण्ड–माधव) पक्षले आज देशव्यापी विरोध प्रदर्शन गर्दैछ । ओलीको कदम असंवैधानिक, अलोकतान... थप हेर्नुहोस्

बेलायतबाट आएका ५ जनामा देखियो कोरोना, नयाँ हो कि पुरानो भन्न सकिँदैन : चिकित्सक

२०७७ पुष १३

ताजा नेपाल

काठमाडौं । विश्वलाई आतंकित बनाएको कोरोना संक्रमणको दोस्रो चरणको संक्रमणले आतंकित बनाएको मुलुक बेलायतबाट आएका ५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यद्यपि नयाँ प्रकारको कोरोना भाइरस हो वा होइन भन्ने य... थप हेर्नुहोस्

विप्लवले लुटाहा छान्ने

२०७७ पुष १३

ताजा नेपाल

काठमाडौं । संसदीय मोर्चाकै बाटोबाट चुनवामा दुई तिहाईको जनमत पाएको नेकपाको नेतृत्व पदीय स्वार्थ र कुर्सीको लडाइँमा चुर्लुम्म भएको बेला जनगणतन्त्रको आँधी बेहरी ल्याउन ध्वंशको राजनीति चम्काइरहेको नेकपाको चन्द पक्ष २२ दलीय र... थप हेर्नुहोस्

चिनियाँ टोली भेटवार्तामै व्यस्त

२०७७ पुष १३

ताजा नेपाल

काठमाडौं । नेपालको चार दिने भ्रमणमा रहेको चिनियाँ उच्चस्तरीय टोली आज दोस्रो दिन पनि राजनीतिक भेटवार्तामा व्यस्त हुने भएको छ । नेकपा विवाद र संसद विघटनपछि नेपाल आएको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्... थप हेर्नुहोस्

आज काँग्रेसले सडक तताउने, काठमाडौंमा यस्तो छ तयारी

२०७७ पुष १३

ताजा नेपाल

काठमाडौँ । संसद विघटनको विपक्षमा मैदानमा आउने निर्णय गरे पनि पार्टी सभापति भने भित्रभित्रै सरकारसँग भागवण्डामा सहभागी भएको आरोप लागिरहेको बेला संसद विघटनको विरोध गर्दै नेपाली कांग्रेस सडकमा उत्रिएको छ । आज देशभर प्रदर्शन... थप हेर्नुहोस्

घटेकै हो त कोरोना संक्रमण ?

२०७७ पुष १२

ताजा नेपाल

काठमाडौं । परीक्षण दायरा साँघुरो बनाइँदै लगिँदा पछिल्लो समय कोरोना संक्रमित पनि घट्दो क्रममा रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना ५०० भन्दा कम कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा देख... थप हेर्नुहोस्

निजी अस्पताल कोभिड विशेष अस्पतालको सूचीबाट हटे

२०७७ पुष १२

ताजा नेपाल

काठमाडौं । कोरोना कहरले सिंगो विश्व आतंकित बनेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै निजी अस्पतालहरुलाई कोभिड–१९ विशेष अस्पतालको सूचीमा राखेको थियो । तर अवस्था सहज हुँदै गएपछि त्यो सूचिबाट निजी अस्पतालहरु हटेका छ... थप हेर्नुहोस्