Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

मान्छे बचाउँदा डिजेलको ट्याङ्कर थानकोटमा पल्टियो

२०७७ भाद्र २१

ताजा नेपाल

काठमाडौँ । नेपाल आयल निगम थानकोट डिपो नजिक मोडमा अति डिजेल बोकेको ट्याङ्कर दुर्घटना भएको छ । रक्सोल डिपोबाट थानकोट डिपोमा अनलोडका लागि ल्याएको ट्याङ्कर बाटामा मान्छे क्रस गरेपछि बचाउने क्रममा अनियन्त्रित भई डिजेल बोकेको ... थप हेर्नुहोस्

चुनावको मुखमा विवादमा फसे ट्रम्प

२०७७ भाद्र २१

ताजा नेपाल

न्यूयोर्क । अमेरिकी राष्ट्रपति पदको चुनाव नजिकिएको बेला डोनाल्ड ट्रम्प गम्भीर विवादमा फसेका छन् । युद्धमा मारिएका अमेरिकी सैनिकलाई ‘हरुवा’ र ‘बुद्धु’ भनेपछि अमेरिकी राष्ट्रपति ट्रम्प विवादमा परेका हुन् । ट्रम्पको यो अभिव... थप हेर्नुहोस्

चिनियाँ कोरोना भ्याक्सिन कहाँ कहाँ परीक्षण ?

२०७७ भाद्र २१

ताजा नेपाल

काठमाडौँ । विश्व समुदायलाई आतंकित बनाएको कोरोना विरुद्धको भ्याक्सिनमा विभिन्न विकसित मुलुकहरु अघि बढिरहेको बेला कोरोना भाइरसविरूद्ध चीनले तयार पारेको खोप थप ४ देशमा परीक्षण हुने भएको छ । चाइना नेशनल बायोटेक ग्रुप (सीएनबी... थप हेर्नुहोस्

देउवालाई चेतावनी दिन को को भए खडा ?

२०७७ भाद्र २१

ताजा नेपाल

काठमाडौं । महाधिवेशनको घोषणा गरेका काँग्रेसभित्र गुटको राजनीति चर्किएर गएको छ । गुटगत राजनीति मौलाउँदा सिंगो काँग्रेस कमजोर बनेको छ भने गुट बलियो बन्दै गएको छ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले सभापति शेरबहादुर देउव... थप हेर्नुहोस्

काठमाडौं उपत्यकामा ४०८ जनालाई संक्रमण

२०७७ भाद्र २०

ताजा नेपाल

काठमाडौं । घना वस्ती र धेरै जनसंख्या भएको काठमाडौं उपत्यकामा थप ४०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुर ४५ गरी ४०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा ... थप हेर्नुहोस्

१०४१ जना कोरोना संक्रमित थपिँदा १५६६ घर फर्किए

२०७७ भाद्र २०

ताजा नेपाल

काठमाडौं । हिजोको तुलनामा आज कोरोना संक्रमित कम भेटिएको छ । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। महिला ३४९ र पुरुष ६९२ गरी १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन... थप हेर्नुहोस्

आफ्नो दायित्व नबिर्सन अमेरिकालाई चीनको चेतावनी

२०७७ भाद्र २०

ताजा नेपाल

बेइजिङ । चीनले कम्तीमा पनि अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न अमेरिकालाई चेतावनी दिएको छ । बेइजिङमा शुक्रबार आयोजना गरिएको नियमित पत्रकार सम्मेलनका क्रममा चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता हुवा चुविङले सो आग्रह गरेकी हुन्... थप हेर्नुहोस्

गोदाबरीको जंगलमा अस्पताल कर्मचारीको शव, भतिज पक्राउ

२०७७ भाद्र २०

ताजा नेपाल

काठमाडौं । अल्का अस्पतालमा कार्यरत कर्मचारी गीता केसीको शव गोदावरी नगरपालिका–१० मुलडोल स्थित सामुदायीक बनमा फेला परेको छ । भैंसेपाटी बस्दै आएकी ३९ बर्षिया केसी सम्पर्कबिहीन भएपछि तिन दिनअघि परिवारले महानगरीय प्रहरी परिसर... थप हेर्नुहोस्

कोरोनाबाट थप ४ जनाको ज्यान गयो

२०७७ भाद्र २०

ताजा नेपाल

काठमाडौं । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या बढिरहेको छ । मोरङ, नवलपरासी र रुपन्देही गरी कोरोना भाइरस संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जना, धरान घोपा आईसोल... थप हेर्नुहोस्

साउदीबाट नेपाल आउँदै हुनुहुन्छ यस्तो उडान तालिका

२०७७ भाद्र २०

ताजा नेपाल

दोहा । साउदीमा रोकिएर बसेका नेपालीलाई स्वदेश ल्याउन साउदी अरवबाट काठमाडौँका लागि थप १५ वटा चार्टर उडान हुने भएका छन् । साउदीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै थप उडान तालिका सार्वजनिक गरेको हो। दूतावासका अनुसार स... थप हेर्नुहोस्