Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

मन्त्रीसँग नाता जोडेर लाखाैं ठगी

२०७७ भाद्र १७

ताजा नेपाल

काठमाडौं । यहाँ ठगी धन्दामा लाग्नेहरुले सानातिनाको नाम पक्कै लिँदैनन् । ठूला बडा त्यसमा पनि मन्त्रीदेखि प्रधानमन्त्रीको नाम जोडेर, सँगै बसेको फोटो देखाएर त कतिपयले नाता सम्बन्ध जोडेर ठगी धन्दा चलाइरहेका छन् । यहाँ एउटा इ... थप हेर्नुहोस्

फेरि रडाको बामदेव र ओलीकै

२०७७ भाद्र १७

ताजा नेपाल

राजनितीक स्वार्थ र पदको लडाइमा नेकपाको नेत्तृव्वले देशलाई अन्धकारको भुमरीमा पार्न पछी परेन । आफुले सोचेको बाहेक अरुलाई चासो नदिने अंहकारी चरित्रका प्रधानमन्त्री केपी ओली र पाटी उपाध्यक्ष बामदेव गौतम विचको लेनदेनको लडाई फ... थप हेर्नुहोस्

कोरोना भए पनि हामी डराएका छैनौं

२०७७ भाद्र १७

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण फैलिएसँगै सबै क्षेत्रका मानिस संक्रमित भएका छन् । यही बेला स्त्री तथा प्रसुति रोगका वरिष्ठ विशेषज्ञ डा. भोला रिजाल दम्पत्तिलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै ह्याम्स अस्पतालको आइसोलेशनमा भ... थप हेर्नुहोस्

ट्राफिककै आँखा छल्ने बानी परेकालाई डमीले के रोक्ला ?

२०७७ भाद्र १७

ताजा नेपाल

काठमाडौं । ट्राफिक प्रहरीका लागि सडक नियम पालना गर्ने बानी परेका हामी नेपालीलाई डमी ट्राफिक राखेर के होला उपलब्धी ? सोझै सिठी फुकेर रोक्दा रोक्दै रातो बत्तीमा कुदिहाल्ने प्रवृत्ति कायमै रहेको बेला उपत्यकाका २२ ठाउँम डमी ... थप हेर्नुहोस्

डा. खतिवडालाई वामदेवसँगै संविधान पनि बाधक

२०७७ भाद्र १७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्रीको आशिर्वाद पाएर सोझै अर्थ मन्त्रालयको तालाचाबी सम्हालेका डा. युवराज खतिवडाको निरन्तरतामा पार्टी उपाध्यक्ष वामदेव गौतमसँगै संविधान पनि बाधक देखिएको छ । डा. युवराज खतिवडाको मन्त्री कार्यकाल सकिएपछि... थप हेर्नुहोस्

पेट्रोलको मूल्य फेरि बढ्यो

२०७७ भाद्र १७

ताजा नेपाल

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्यमा वृद्धि गरेको छ । मंगलबार निगमले पेट्रोलको मूल्यमा २ रुपैयाँ प्रतिलिटर वृद्धि गरेको जानकारी दिएको हो । निगमले आज रातिदेखि लागू हुनेगरी पेट्रोको मूल्य प्रति लिटर २ रुपैयाँ बढाए... थप हेर्नुहोस्

चौधरीको होटेलमा यस्तो बन्यो काँग्रेसको गठबन्धन

२०७७ भाद्र १७

ताजा नेपाल

काठमाडौं । दलहरु नेता र कार्यकर्ताले चलाउने भन्दा व्यापारीले गलाउने अवस्थामा पुगेको कुरा नेकपा विवादका क्रममा राम्रैसँग पटाक्षेप भइसकेको छ । अहिले फेरि देशको सबभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसभित्र व्यापारीहर... थप हेर्नुहोस्

डरलाग्दो गरी बढ्यो काठमाडौं उपत्यकामा कोरोना

२०७७ भाद्र १६

ताजा नेपाल

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको दर डरलाग्दो गरी उकालो लागेको छ । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३... थप हेर्नुहोस्

उपत्यकाकाको लकडाउन खुकुलो बनाउँदै थप्ने तयारी

२०७७ भाद्र १६

ताजा नेपाल

काठमाडौँ । कोरोना संक्रमण अत्यधिक बढेपछि भदौ ४ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ । पहिलो पटकको निषेधाज्ञाको समय सकिएपछि पछिल्लो पटक भदौ १७ गते राति १२ बजेसम्मलाई थप गरिएको थियो । फेरि समय थप गर्ने तर अतिआवश्यक... थप हेर्नुहोस्

दलालकै भरमा कतिदिन चल्ला कमरेड

२०७७ भाद्र १६

ताजा नेपाल

सम्बृद्धि र विकास राष्ट्रिय एजेण्डा बनेको नेकपाको सरकारले प्रधानमनत्री ले रुचाएका गुटले विश्वास गरेका कमीसन खोर विचौलियाहरलाई वोटलेर राजनिती नियुत्ती दिदाँ धेरै विवाद भएको छ । यस्तोपाराले कम्युनिष्ट पार्टीको इज्जत पनि रह... थप हेर्नुहोस्