Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु

२०८२ असार २८

ताजा नेपाल

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका छन् । धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुपप्र ०४ ००१ ज १३७२ नम्बरको जीप आज बिहान बैतडीको पाटन–६ स्थित खिपालीमा दुर्घटना हुँदा ... थप हेर्नुहोस्

माधव र झलनाथपछिको वरीयता वामदेव

२०८२ असार २७

ताजा नेपाल

काठमाडौं । एमालेतिर छिर्ने लोभमा नेकपा एकीकृत समाजवादीलाई धोका दिएका वामदेव गौतम अन्ततः तेस्रो वरिष्ठ नेता बन्न सहमत भएका छन् । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी... थप हेर्नुहोस्

पूर्वराजाका संवाद सचिव पाठक प्रहरी नियन्त्रणमा

२०८२ असार २७

ताजा नेपाल

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । संविधानले नचिनेको भाषामा विज्ञप्ति जारी गरेको आरोपमा उनलाई सोधपुछका लागि बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एस... थप हेर्नुहोस्

श्रीमानले आँखा चिम्लिएको महान्यायाधिवक्ताको निष्कर्ष

२०८२ असार २७

ताजा नेपाल

काठमाडौं । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले आफ्ताब आलमलाई सफाइ दिने फैसला गर्दा प्रमाणलाई अनदेखा गरेको निष्कर्षमा महान्यायाधिवक्ताको कार्यालय पुगेको छ। उच्च सरकारी वकिलको कार्यालयले उक्त फैसलाविरुद्ध पुनरावेदन गर्न फा... थप हेर्नुहोस्

प्रचण्डलाई थाहै नदिई नारायणकाजीले सुटुक्क भेटे विद्या

२०८२ असार २७

ताजा नेपाल

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीलाई भेट्न नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ असार १९ गते बिहान ९ बजे भंगाल निवास पुगे। असार १४ गते मदन जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै भण्डारीले... थप हेर्नुहोस्

काठमाडौँ महानगरको कार्यपालिका बैठक आह्वान

२०८२ असार २६

ताजा नेपाल

काठमाडौं । काठमाडौँ महानगरले कार्यपालिका बैठक बोलाएको छ। शुक्रबार दिउँसो २ बजे बैठक बोलाइएको महानगरका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईँले जानकारी दिए। उनका अनुसार बिहान ११ बजे राजस्व परामर्श समितिको बैठक बस्नेछ भने त्यसपछि... थप हेर्नुहोस्

त्रिविको सम्पत्तिमा छैन चासो, ल्याबोरोटरी खाने कृष्ण र उमेश

२०८२ असार २६

ताजा नेपाल

काठमाडौं । देशका शासक नै देशभक्त छैनन् भने उच्च शिक्षा हासिल गर्ने थलो त्रिभुवन विश्वविद्यालयको सम्पत्तिको खोजी र सुरक्षा कसले गर्ने ? प्रधानमन्त्री केपी शर्मा ओली आफंै विश्वविद्यालयलाई एमालेको भर्ति केन्द्र बनाएर जग्गा ... थप हेर्नुहोस्

विचारको बन्धक बन्दै काँग्रेस, चम्किन थाले चौधरीहरू

२०८२ असार २६

ताजा नेपाल

काठमाडौं । पार्टीलाई चन्दा दिएको, समानुपातिकमा परेको भन्ने बदनामी सहेर मधेशी पिछडा पुरुषको नाममा विमलेन्द्र निधि र महिलाका नाममा डा. आरजु राणा र मञ्जु खाँणहरू सांसद बन्ने काँग्रेसमा अब पार्टी विचार र सिद्धान्तले भन्दा व्... थप हेर्नुहोस्

कांग्रेसले चलायो अनुशासनको डण्डा

२०८२ असार २६

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले डेढ दर्जन नेतामाथि अनुशासनको कारबाही गरेको छ । केन्द्रीय अनुशासन समितिको बैठकले २०७९ स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका ... थप हेर्नुहोस्

शेखर कोइराला समूहको बैठक बस्दै

२०८२ असार २६

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले आफ्नो समूहमा आवद्ध नेताहरूको बैठक बोलाएका छन् । बैठक बिहान ८ बजे कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बस्ने बताइएको छ । बैठकमा पदाधिकारी र केन्द्रीय सदस्यलाई बोलाइएक... थप हेर्नुहोस्