Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सशस्त्रको अस्पतालमा भँडुवा चम्किए

२०७७ श्रावण २८

ताजा नेपाल

काठमाडौं । सरकारले सशस्त्र प्रहरी अस्पताललाई कोरोना रोकथाम तथा नियन्त्रण अस्पतालको रुपमा घोषणा गरेपछि त्यहाँको भद्रगोल सुधार्न खटाइएका तत्कालिन एसएसपी हरिशचन्द्र अधिकारीको डिआईजीमा बढुवा भएपछि उनलाई अहिले सुर्खेत सरुवा ग... थप हेर्नुहोस्

मृत भेटिए पत्रकार बलराम बानियाँ

२०७७ श्रावण २८

ताजा नेपाल

काठमाडौं । कान्तिपुर पब्लिकेशनसँग आवद्ध स्थायी घर तनहुँ भएका पत्रकार बलराम बानियाँ मृत अवस्थामा भेटिएका छन् । सोमबारदेखि हराइरहेका पत्रकार बलराम बानियाँको शव भेटिएको छ । मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा... थप हेर्नुहोस्

अख्तियार प्रमुखसहित ४१ जनालाई कोरोन, ३५० को रिपोर्ट आउनै बाँकी

२०७७ श्रावण २८

ताजा नेपाल

काठमाडौँ । कोरोनाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा आतंकै फैलाएको छ । आयोगका प्रमुख आयुक्त नवीन घिमिरे समेत कोरोना संक्रमित भएका छन् । मंगलबार घिमिरेलाई कोरोना पोजेटिभ देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (... थप हेर्नुहोस्

धादिङका प्रहरी प्रमुखलाई कोरोना संक्रमण

२०७७ श्रावण २८

ताजा नेपाल

काठमाडौँ । अग्र मोर्चामा खटिएका सुरक्षाकर्मी धमाधम कोरोना संक्रमित भइरहेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रहरी स्रोतका अनु... थप हेर्नुहोस्

अर्को सूचना नआएसम्म शैक्षिक संस्था बन्द

२०७७ श्रावण २८

ताजा नेपाल

काठमाडौं । कोरोना कहर केही सुस्ताएपछि भदौ १ गतेबाट खोल्न लागिएको शैक्षिक संस्था अर्को सूचना नआएसम्मका लागि बन्द भएका छन् । सरकारले शैक्षिक संस्थाहरू अर्को सूचना नआएसम्म बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरि... थप हेर्नुहोस्

नागरिकता ऐन संशोधनमा सर्वोच्चले खोज्यो कारण

२०७७ श्रावण २८

ताजा नेपाल

काठमाडौं । राजनीतिक एजेन्डा बन्ने गरेको नागरिकताका विषयमा सधैं विवाद र बहस जारी रहेकै बेला नागरिकता ऐन संशोधनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । संविधान जारी भएको पाँच वर्ष बितिसक्दा पनि संविधानको भावना र ... थप हेर्नुहोस्

बन्यो कोरोनाको भ्याक्सिन, राष्ट्रपतिकी छोरीलाई परीक्षण

२०७७ श्रावण २७

ताजा नेपाल

एजेन्सी। विश्वकै पहिलो कोरोनाभाइरस भ्याक्सिनले आधिकारिक रुपमा स्वीकृति पाएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार उनको देशले कोरोनाभाइरसको पहिलो भ्याक्सिन बनाएको घोषणा गरे । पुटिनले यो भ्याक्सिन विश्वकै पहिलो स... थप हेर्नुहोस्

आज ६३८ नयाँ संक्रमित थपिए, उपत्यकामा मात्रै १३४ जना

२०७७ श्रावण २७

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण भयावह अवस्थामा माथितिर उक्लँदै गर्दा आज देशभर ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये उपत्यकामा मात्रै १३४ जना रहेका छन् । सोमबार जम्मा ४२ जना संक्रमित थपिएकोमा मंगलबार उपत्यकमा त... थप हेर्नुहोस्

कलाकार कल्पना मुडभरीले यसरी बनाइन् हत्याको योजना (गंगबु हत्याकाण्ड)

२०७७ श्रावण २७

ताजा नेपाल

काठमाडौं । राजधानीको टोखा नगरपालिका १० स्थित गोंगबु नवज्योति मार्गमा रोल्पाका कृष्ण बहादुर बोहराको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेकी महिला कलाकार समेत रहेको खुलेको छ । प्रहरीले मंगलबार पत्रकार सम्मेलनमार्फत कल्पना... थप हेर्नुहोस्

अमेरिकी स्वार्थ रक्षामा प्रधानमन्त्रीको अन्तिम कसरत

२०७७ श्रावण २७

ताजा नेपाल

इन्डो–अमेरिकी, इन्डो–प्यासिफिक सैन्य रणनीति रक्षा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम प्रयत्न गरिरहेका छन् । पछिल्लो चरणमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई सभामुख बनाएर एमसीसी पारित गर्ने प्रधानमन्त्रीको ... थप हेर्नुहोस्