Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

पापी कोरोनाले लियो विदेशी भूमिमा १९१ नेपालीको ज्यान

२०७७ श्रावण २५

ताजा नेपाल

काठमाडौँ । रोजीरोटीको खोजीमा विश्वभका कुना कन्दारमा पुगेका नेपाली कोरोना संक्रममा परेका छन् । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा १९१ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार पछिल्लो समय भारतमा थप दुई जना... थप हेर्नुहोस्

आज काठमाडौंमा ६२ जना कोरोना संक्रमित

२०७७ श्रावण २४

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा ३७८ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा ७ हजार ७८८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमणको पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ । उ... थप हेर्नुहोस्

गृहमन्त्रीको पनि कोरोना नेगेटिभ

२०७७ श्रावण २४

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री, सभामुख र नेकपा अध्यक्ष पछि गृहमन्त्री रामबहादुर थापाको कोरोना रिपोर्ट पनि नेगेटिभ देखिएको छ । गृहमन्त्री रामबहादुर थापासहित उनका सुरक्षा र राजनीतिक सल्लाहकारको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ आ... थप हेर्नुहोस्

मेयर र ल्याब टेक्निसियन पनि कोरोना संक्रमित

२०७७ श्रावण २४

ताजा नेपाल

काठमाडौँ । सबै क्षेत्रमा कोरोना कहल बढेको छ । आम नागरिक मात्रै होइन अब ठूला बडालाई पनि कोरोनाले सताउन थालेको छ । बहुदरमाई नगरपालिकाका मेयरसहित पर्सामा थप ५५ जनामा संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा शु... थप हेर्नुहोस्

कोरोनाले अमेरिकामा १ लाख ६१ हजार बढीको ज्यान लियो

२०७७ श्रावण २४

ताजा नेपाल

एजेन्सी। कोरोना भाइरसको संक्रमण विश्वभरनै छ । त्यसमा पनि संयुक्त राज्य अमेरिका कोरोनाको सबैभन्दा ठूलो चपेटामा परेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख... थप हेर्नुहोस्

गाडी किन्ने हो ? छ महिना तिर्नु पर्दैन किस्ता

२०७७ श्रावण २४

ताजा नेपाल

काठमाडौं । छ महिनासम्म किस्तै नबुझाई गाडी चढ्न पाइने भएको छ । एनआईसी एशिया बैंकको सुपर चामत्कारिक सवारी कर्जाबाट टाटा ब्राण्डका कार खरिद गर्दा ६ महिनासम्म किस्ता तिर्न नपर्ने भएको छ । एनआईसी एशियाले टाटा ब्राण्डका सवारीक... थप हेर्नुहोस्

विमान दुर्घटनामा दुई पाइलटसहित १७ जनाले ज्यान गुमाए

२०७७ श्रावण २४

ताजा नेपाल

मुम्बई । भारतको केरलामा एयर इण्डियाको विमान दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । चालक दलका ६ सदस्यसहित दुवईबाट १८४ यात्रु लिएर आएको एयर इन्डिया एक्सप्रेसको एएक्सबी १३४४, बोइंग विमानमा १० बालबालिकासमेत रहेका थिए । उक्त... थप हेर्नुहोस्

उपत्यकामा १०६, देशभर ४६४ जना संक्रमित भएसँगै काठमाडौं उपत्यका १५ दिनलाई सटडाउन

२०७७ श्रावण २३

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण थपिनेक्रम आज पनि बढेको छ । कोरोना भाइरस संक्रमणबाट काठमाडौं उपत्यका लगायत देशभर थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम... थप हेर्नुहोस्

गृहको आदेश अलपत्र, सडकमा ट्राफिक बेपत्ता

२०७७ श्रावण २३

ताजा नेपाल

काठमाडौं । नेताहरु तस्कर माफियाकै घेराउमा छन् । त्यही कारण प्रधानमन्त्री ओलीले दलाल र बिचौयलियाको राज राजदूतदेखि लगानी बोर्डसम्म चलाएका छन् । भ्रष्टाचारीलाई माया मान्ने त्यो अख्तियार, देशमा शान्ति सुरक्षा दिलाउने नेपाल प... थप हेर्नुहोस्

गलत ठेगाना टिपाएर कोरोना संक्रमित बेपत्ता

२०७७ श्रावण २३

ताजा नेपाल

काठमाडौं । कोरोना परीक्षणका लागि पुगेकाहरुले मोबाइल नम्बर मात्रै होइन ठेगाना समेत गलत टिपाउने गरेको पत्ता लागेको छ । काठमाडौंमा बिहीबार कोरोना संक्रमण देखिएकामध्ये पाँच जना सम्पर्कविहीन भएका छन् । इपिडीमियोलोजी तथा रोग न... थप हेर्नुहोस्