Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्दै काँग्रेस

२०७७ असार १४

ताजा नेपाल

काठमाडौं । १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुनेछ । कोभ... थप हेर्नुहोस्

दुई दिनलाई रोकियो नेकपा बैठक

२०७७ असार १३

ताजा नेपाल

काठमाडौं । अध्यक्ष केपी शर्मा ओली आफूलाई अप्ठ्यारोमा पार्ने देखेपछि तर्किदै पाखा लाग्दै गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको बैठक आगामी असार १६ गतेसम्मका लागि स्थगित भएको छ । नेकपा प्रवक्ता नारायणकाजी श्र... थप हेर्नुहोस्

आज ५५५ जना संक्रमित, ७७ वटै जिल्लामा फैलियो

२०७७ असार १३

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण नभएको जिल्ला अब बाँकी रहेन । बितेको २४ घण्टामा नेपालमा थप ५५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा १ सय २० महिला र ४ सय ३४ पुरुष रहेका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य त... थप हेर्नुहोस्

नागरिकता विधेयकविरुद्ध भारतीय दूतावास सक्रिय

२०७७ असार १३

ताजा नेपाल

काठमाडौं। सरकारले लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गरे लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले सबै राजनीतिक दलका शीर्ष नेताहरुलाई शीतल निवास बोलाएर धन्यवाद दिए लगत्तै विहिबार राति होटल भिभान्तमा भारतीय राजदूतावासको संयो... थप हेर्नुहोस्

प्रधानमन्त्री गिरि बन्धुकै पक्षमा

२०७७ असार १३

ताजा नेपाल

काठमाडौं । आखिर पैसाको अगाडि राजनीतिक मस्कद बन्छ । धन भएपछि पद पाइन्छ । यो सिद्धान्तले लोकतन्त्रलाई गिज्याएको वर्षाै भयो । भूमिसुधार मन्त्री पदमा अर्यालको आँट भएन उनले आँटेर काम हुँदैन । यहाँ प्रम ओली जोडिएका छन् । प्रसं... थप हेर्नुहोस्

बेसारे भाषणले राजश्व चुम्चिँदै !

२०७७ असार १३

ताजा नेपाल

काठमाडौं । आखिर अर्थमन्त्री कुर्लिए । पैसा छैन पेन्सन खुवाउने कसरी आलोकाचोले सत्ता सम्हाल्दा हुने यस्तै हो । जसले पार्टीको महत्व हुँदैन चुनाव घानेषणापत्रमा ध्यान दिँदैन । जनताको पिडा बुझ्दैन । त्यस्तैलाई अर्थको साँचो दिए... थप हेर्नुहोस्

५९३ जनामा संक्रमण पुष्टि, काठमाडौंमा तीन थपिए

२०७७ असार १२

ताजा नेपाल

काठमाडौं । बितेको २४ घण्टामा काठमाडौंका ३ सहित विभिन्न जिल्लामा गरी ५९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मोरङ, झापा, सुनसरी, धनुषा, महोत्तरी, सिरहा, अझाम, बैतडी, बझाङ, बाजुरा, बारा, दार्चुला, गोरखा, कैलाली, कञ्च... थप हेर्नुहोस्

आलोचना हुने भएपछि प्रधानमन्त्रीले बैठक छाडे

२०७७ असार १२

ताजा नेपाल

काठमाडौं । आफ्नो चर्को आलोचना हुने देखिएपछि प्रधामनन्त्री केपी शर्मा ओली शुक्रबारको स्थायी समिति बैठकबाट भागेको छन् । निवासमै बसिरहेको बैठक पनि ओलीले छल्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली ले यस्तो उपाय अवल... थप हेर्नुहोस्

मध्यराति ९० लाखको बोधिचित्त लुटियो

२०७७ असार १२

ताजा नेपाल

काभ्रे । मध्यराति हतियारसहित आएको लुटेरा समूहले रोशी गाउँपालिका–३ सिपालीमा ९० लाख बराबरको बुद्धचित्तको दाना लुटेको छ । करिब तीनदर्जनको हाराहारीमा लुटपाट गर्न आएको समूहले वीरबहादुर तामाङको बारीमा रहेको रुखको ९० लाखको बोधि... थप हेर्नुहोस्

काभ्रेमा गोली चल्यो, ५ जना घाइते

२०७७ असार १२

ताजा नेपाल

काठमाडौँ । काभ्रेको रोशी गाँउपालिकामा गोली चलेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बुद्धचित्तको माला लुटपाट गर्न आएको समू्हले गोली चलाएको हो । बुद्धचित्त लुटपाट गर्ने क्रममा गोली चल्दा पाँच जना घाइते भएको जिल्ला... थप हेर्नुहोस्