Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

जब इन्सपेक्टर ५० हजार घुससहित पक्राउ परे

२०७७ असार १२

ताजा नेपाल

धनगढी । समाजमा अपराध रोक्ने जिम्मेवारी पाएको प्रहरी नै लोभ र अनियमिततामा फस्न थालेपछि समाजको हालत के होला ? जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्ट घुससहित र... थप हेर्नुहोस्

४३४ जनामा संक्रमण, राजधानीमै ९ जना संक्रमित

२०७७ असार ११

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण फैलिने क्रममा छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४३४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर ... थप हेर्नुहोस्

घाटाको निगम खाडलमा, हिमालयन एयर डलरमा

२०७७ असार ११

ताजा नेपाल

काठमाडौं । सरकारले जेसुकै भने पनि पर्यटन मन्त्रालयले चासो नदिँदा नेपाल वायुसेवा निगमका उडानहरु रोकेर निजी कम्पनीको हिमालय एयरलाइन्सलाई उडान भर्न दिनु भनेको कमिशन नभएर के हो ? थामसेर्कु समूहसँग जोडिएको यो कम्पनीले विदेशमा... थप हेर्नुहोस्

कोरोनाको लुटमा को को ?

२०७७ असार ११

ताजा नेपाल

काठमाडौं । विश्व महामारी कोरोना संक्रमण्चाका बेला नेपालका मन्त्री, सेना, स्वास्थ्यका नाइके कमाई नै लागे । कही रक्षामन्त्री ईश्वर पोखरेल भष्मासुर भए कही स्वास्थ्यमन्त्री भानुभक्त ढकालको बदनाम भयो । पैसा कसले खायो जनता बुझ... थप हेर्नुहोस्

नेकपामा भाँडभैलो अध्यक्षद्वयको यस्तो दाबी

२०७७ असार ११

ताजा नेपाल

काठमाडौं। दुई पाइलटद्वारा चलाइएको नेकपाभित्र अहिले भाँडभैलो छ । विधान अनुसार तीन तीन महिनामा बस्नु पर्ने नेकपा स्थायी कमिटी बैठक झण्डै सात महिनापछि बुधबार बस्यो। पहिलो दिन भएका कारण बैठकमा दुवै अध्यक्षले बैठकलाई सम्वोधन ... थप हेर्नुहोस्

जवाफ दिन प्रधानमन्त्रीलाई सर्वोच्चको आदेश

२०७७ असार ११

ताजा नेपाल

काठमाडौं । मुलुक संकटमा रहेको बेला सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश कार्यान्वयनका बारेमा जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आदेश दिएको छ । बुधबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले कोरोना महामारीका समयमा अ... थप हेर्नुहोस्

आज थपिए ६२९ नयाँ संक्रमित

२०७७ असार १०

ताजा नेपाल

काठमाडौं । दिनदिनै जसो कोरोना संक्रमित थपिने क्रममा बुधबार ६ सय २९ थप जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले विगत २४ घण्टामा ६ सय २९ जनामा कोरोना देखिएको जानकारी द... थप हेर्नुहोस्

आईजीपी बन्न यिनको दौड

२०७७ असार १०

ताजा नेपाल

काठमाडौं । राजनीतिक हस्तक्षेपले थला परेको प्रहरीलाई माओवादी नेतृत्वले गृह सम्हाल्दा राहत पुग्छ । तर आईजीपी बन्नेले माओवादी भन्दा काँग्रेस र र एमाले मात्र होइन राप्रपालाई रुचाउँछ । अच्युतकृष्ण खरेर काँग्रेस, धु्रवबहादुर प... थप हेर्नुहोस्

काठमाडौं उपत्यका छिर्दै हुनुहुन्छ १४ दिन त होम क्वारेन्टाइनमा बस्नु पर्छ नि

२०७७ असार १०

ताजा नेपाल

काठमाडौं । तपाईं राजधानी काठमाडौं छिर्ने सुरसारमा हुनुहुन्छ भने तपाईंले अब १४ दिन होम क्वारेन्टाइनमा बस्नु पर्ने हुन्छ । बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका भित्रनेलाई १४ दिन होम क्वारेन्टाइनमा राख्न गृहमन्त्रालयले परिपत्र... थप हेर्नुहोस्

भाँडभैलोबीच नेकपामा छिर्यो एमसीसी

२०७७ असार १०

ताजा नेपाल

काठमाडौं । अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विवाद तथा अन्य समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज बस्दै छ । प्रधानमन्त्री निव... थप हेर्नुहोस्