Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

गतिरोध अन्त्यमा कुरा नमिलेपछि बैठक स्थगित

२०७६ श्रावण १६

ताजा नेपाल

काठमाडौं । संसद खुलाउने सभामुम कृष्णबहादुर महराको प्रयास पनि असफल भएको छ । प्रतिनिधिसभाको बैठक सूचना टास गरेर स्थगित भएको छ । बैठक २० गतेसम्मका लागि स्थगित भएको हो । संसदको अवरोध खुलाउने सम्बन्धमा सभामुख कृष्णबहादुर महरा... थप हेर्नुहोस्

संसद खुलाउन सभामुखको पहल

२०७६ श्रावण १६

ताजा नेपाल

काठमाडौं । देशले प्राकृतिक विपत्तिको सामना गरिरहेको बेला एक ढिक्का हुनुपर्ने संसद स्थगित छ । सर्लाहीमा कुमार पौडेलको मृत्युको विषयलाई लिएर गरिएको अवरोधका कारण प्रतिनिधिसभा बैठक सञ्चालन हुन नसकेपछि सभामुख कृष्णबहादुर महरा... थप हेर्नुहोस्

सबैको सल्लाहअनुसार अघि बढ्छु : मन्त्री भट्टराई

२०७६ श्रावण १६

ताजा नेपाल

काठमाडौं । नेपाल सरकारबाट नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले आफू स्व. रविन्द्र अधिकारीले उत्तराधिकारीको रुपमा आएको बताएका छन् । नवनियुक्त मन्त्री भट्टराईले बुधबार अपरान्ह सिंहदरबारमा... थप हेर्नुहोस्

बैंकको सीईओ राष्ट्र बैंकलेछान्ने

२०७६ श्रावण १५

ताजा नेपाल

काठमाडौं । बैंकहरुलाई मर्जरमा जान दबाव दिइरहेको राष्ट्र बैंकले अब बैंक तथा वित्तिय संस्थाहरुको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को स्वच्छता परिक्षण आफैले गर्ने भएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक... थप हेर्नुहोस्

काँग्रेसको द्वन्द्व हटेन

२०७६ श्रावण १५

ताजा नेपाल

काठमाडौं । पार्टीको १४औंमहाधिवेशन समयमा गर्ने कि विधानको अधिकार प्रयोग गरी एक वर्षपछि सार्ने भन्ने विवाद सिर्जना भएको छ । सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको भागवण्डामा तेस्रो धारका नेता कृष्ण सिटौला ... थप हेर्नुहोस्

किसान मार्ने चिनी तस्कर

२०७६ श्रावण १४

ताजा नेपाल

काठमाडौं । उखु किसानलई उखुको भुक्तानी दिन नपर्ने, सरकारले दिएको छूट आफू प्रयोग गर्ने, तर जिम्मेवारी केही नहुने चिनी तस्करहरूलाई सरकारले झापड दिएको छ । किसान ठग्ने समूहका नाइके शशिकान्त अग्रवालले सरकारलाई असार मसान्तसम्मक... थप हेर्नुहोस्

अराजक र सुस्त प्रहरी कारबाहीमा

२०७६ श्रावण १४

ताजा नेपाल

काठमाडौं । रु ९४ करोड ८८ लाख ३५ हजार ३ सय ४९ राजश्व संकलन गरेको नेपालप्रहरीले अफ्नो संगठानिक सुधारलाई अग्रता दिएको बताइएको छ । आईजीपी सर्वेन्द्र खनालले आफूले शुरु गरेको ‘हर प्रहार गाउँ र नगरी, टोल–टोलमा नेपाल प्रहरीु अभि... थप हेर्नुहोस्

पार्टीको भद्रगोल छाडेर अध्यक्षद्वय विदेश भ्रमणमा

२०७६ श्रावण १४

ताजा नेपाल

काठमाडौं । प्रमुख विभागहरुको जिम्मेवारी टुंग्याउन सकस भइरहेको अवस्थामा नेकपाका अध्यक्षद्वय बाँकी काम थाती राख्दै विदेश भ्रमणमा जाने भएका छन् । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पक... थप हेर्नुहोस्

बालुवाटार जग्गा प्रकरणमा मुछिएका श्रेष्ठले गरे आत्महत्या

२०७६ श्रावण १३

ताजा नेपाल

  काठमाडौं । प्रधानमन्त्री निवासको सरकारी जग्गा प्रकरणमा मुछिएका युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन्। माछापोखरीस्थित सपिङ मलको सातौं तलाबाट हामफालेर उनले आइतबार आत्महत्या गरेका हुन्। अवकाश प्राप्त नायब सुब्... थप हेर्नुहोस्

आज कक्षा १२ को नतिजा प्रकाशन हुने

२०७६ श्रावण १३

ताजा नेपाल

काठमाडौं । कक्षा १२ को परीक्षाफल आज प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि सम्पूर्ण तयारी पूरा गरेसँगै नतिजा आज प्रकाशित हुने भएको हो । परीक्षा प्रकाशनका लागि सोमबार साँझ ५ बजे बोर्ड बैठक ... थप हेर्नुहोस्