Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

प्रहरी दिवसमा प्रधानमन्त्रीको निर्देशन

२०७६ आश्विन २४

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीले आफ्नो ६४औं प्रहरी दिवस मनाएको छ । यही दिवसको अवरमा कार्यक्षेत्रमा खटिँदा मृत्यु वरण गरेका अमर प्रहरीहरुको सम्झनामा सो कार्यक्रमलाई जोडिएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ... थप हेर्नुहोस्

पाहुना कुद्ने क्षेत्रमा पानी पनि रोकियो

२०७६ आश्विन २४

ताजा नेपाल

काठमाडौं । चिनियाँ राष्ट्रपति सीजिन पिङको भ्रमणका लागि रोपिएका हाँगा ओइलाइसकेका छन् । जरा बिनाका फुलले कतिदिन शहर सुन्दर बनाउन सक्ला ? नगरपालिकाले हालेको पानीले जरा बिनाका हाँगाले जरा हाल्न सक्ने कुरै भएन । तर पनि राजधान... थप हेर्नुहोस्

ऋण र अनुदान होइन औद्योगिक लगानी र पर्यटनमा जोड : डा. बाबुराम

२०७६ आश्विन २४

ताजा नेपाल

काठमाडौं । चीनबाट रेल ल्याउदा ऋणको जालमा नफस्न सरकारलाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुुझाव दिएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका विषयमा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन... थप हेर्नुहोस्

विद्यालय क्षेत्र विकासका लागि विश्व बैंकको २ अर्ब ७१ करोड अनुदान

२०७६ आश्विन २४

ताजा नेपाल

काठमाडौं । नेपाल सरकारले विश्व बैंकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि दिने रु दुई अर्ब ७१ करोड १३ लाख अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न विहीबार सिंहदरबारमा आयोजित नियमित... थप हेर्नुहोस्

महराको सांसद सुविधा पनि खोसियो

२०७६ आश्विन २४

ताजा नेपाल

ठमाडौं‌ । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले संसद् सदस्यका रूपमा पाउने सेवा सुविधा खोसिएको छ । संसद् सचिवालयले बिहीबार सूचनापत्रमा सूचना प्रकाशित गरी महरा पक्राउ सम्बन्धी जानकारी गर... थप हेर्नुहोस्

हराविरुद्ध पर्यो प्रहरीमा उजुरी

२०७६ आश्विन १९

ताजा नेपाल

काठमाडौं । यौन दूराचारको आरोप लागेका कृष्णबहादुर महराको प्रकरणले नयाँ मोड लिएको छ । पहिले यौन दुर्व्यवहार भएको आरोप लगाउन पीडित महिलाले भोलिपल्टै महरा बुबा समान भएको बताए पनि उनैले फेरि प्रहरी कहाँ उजुरी दिएकी छन् । प्रह... थप हेर्नुहोस्

दशैंमा जताततै प्रहरीको लूट

२०७६ आश्विन १७

ताजा नेपाल

प्रमको भनाई र आईजीको उर्दीलाई लोप्पा काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार र घुस प्रकरण बन्द गरेको मुखले जति खोके पनि उनका मन्त्रीहरुले लूट मच्चाउन बाँकी नराखे जस्तै आईजीपी सर्वेन्द्र खनालले प्रहरीमा भ्... थप हेर्नुहोस्

महराले फिर्ता गरे गाडी

२०७६ आश्विन १७

ताजा नेपाल

काठमाडौं । यौन दूराचारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले आफूले प्रयोग गर्नेमध्ये एउटा गाडी फिर्ता गरेका छन् । महराले प्रयोग गर्दै आएको झण्डावला गाडी संघीय संसद सचिवालयलमा फिर्ता गरेका छन् । मह... थप हेर्नुहोस्

सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

२०७६ आश्विन १७

ताजा नेपाल

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले चाडपर्वका बेला सुरक्षाको पर्याप्त व्यवस्था मिलाउन निर्देशन दिएका छन् । बिहीबार गृह मन्त्रालयमा चाडपर्व लक्षित सुरक्षा योजनाबारे बोलाइएको बैठकमा उनले जनताले महसुस गर्नेगरी शान्तिपूर्... थप हेर्नुहोस्

विद्या सुन्दरलाई डेंगु

२०७६ आश्विन १७

ताजा नेपाल

काठमाडौं । डेङ्गु संक्रमण भएपछि काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य अस्पताल भर्ना भएका छन् । उनको त्रिपुरेश्वरस्थि ब्लु क्रस अस्पतालमा उपचार भएको छ । बिहीबार अस्पताल भर्ना भएका मेयरको स्वास्थ्य परीक्षण गर्दा... थप हेर्नुहोस्