Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

यौन दूराचारको आरोपपछि सभामुखको राजीनामा

२०७६ आश्विन १४

ताजा नेपाल

काठमाडौं । सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् । यौन दूराचारको आरोप लगोका महराले मंगलबार पदबाट राजीनामा दिएका हुन् । यौन दूराचारको आरोप लागेपछि महराले पार्टीका शीर्ष नेताहरुसँग परामर्श गरेका थिए । त्यस्तै ... थप हेर्नुहोस्

भीआईपी काण्डमा भीआईपी अनुसन्धान

२०७६ आश्विन १४

ताजा नेपाल

काठमाडौं । प्रतिनिधिसभाको सभामुख (राजीनामा दिएका) कृष्णबहादुर महरामाथि लागेको बलात्कार आरोपबारे प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालकै लिडिङमा अनुसन्धान शुरु भएको छ। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, महानगरीय प्रहरी आयुक... थप हेर्नुहोस्

सभामुख दोषी भए कारबाही हुनुपर्छ : थापा

२०७६ आश्विन १४

ताजा नेपाल

काठमाडौ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले सभामुख कृष्णबहादुर महरामाथि छानबिन हुनुपर्ने बताएका छन् । एक महिलाले आफूमाथि महराले यौन दुव्र्यवहार गरेको भनेर लगाएको आरोपको सत्यतथ्य छानबिन हुनुपर्ने भन्... थप हेर्नुहोस्

आफ्नैलाई छुरा हान्ने यी कामरेड

२०७६ आश्विन १४

ताजा नेपाल

काठमाडौं । आफू ६५ हजारको सुट लगाएर कर्मचारीलाई सरकारले दिएको रु १० हजारको पोशाक भत्ताले कसरी राम्रो बस्त्र लगाउन सक्छ ? क्रान्तिकारी कमरेड । ऊर्जामा लुटको संसार चलाएर प्रभु साहलाई उचाल्द मधेशमा माधव नेपाल र मातृका यादवला... थप हेर्नुहोस्

सौताको रिस पोइमाथि पोखियो

२०७६ आश्विन १४

ताजा नेपाल

काठमाडौं । सबैलाई थाहा छ निर्मला पन्त बलात्कार र हत्या प्रकरण राजनीतिक दबावकै कारण प्रहरीले अपराधी पक्राउ गर्न नसकेको हो । सुरक्षा स्थिति सुधारको क्रममा थियो । दलीय हस्तक्षेप चरम हुनुले एकाएक भद्रगोल नै निम्त्याउने गरी प... थप हेर्नुहोस्

नेकपा कार्यकर्ता मण्डले शैलीमा उत्रिए : काँग्रेस

२०७६ आश्विन १३

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले तनहुँमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ताले काङ्ग्रेस केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालमाथि आक्रमण गर्न खोजेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । पार्टी केन्द्र... थप हेर्नुहोस्

आल नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुने

२०७६ आश्विन १३

ताजा नेपाल

काठमाडौं । सरकारले आज नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा आज खुला दिसामुक्त राष्ट्र तथा पूर्ण सरसफाइतर्फ अग्रसर नेपाल, घोषणा गर्न लागिएको हो । सोमबार मध्याह्न रा... थप हेर्नुहोस्

यात्रुलाई सुरक्षित यात्रा गराउन प्रहरी सक्रिय

२०७६ आश्विन १३

ताजा नेपाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले देशभर यात्रा गर्ने यात्रुहरुलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्‍याउनु नेपाल प्रहरीको अन्तस्करणको चाहना रहेको बताउनुभएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथद्... थप हेर्नुहोस्

देश बनाउने चिन्ता कसलाई छ र यहाँ ?

२०७६ आश्विन १२

ताजा नेपाल

काठमाडौं । ४४५ जनाको जम्बो पार्टी केन्द्रीय समितिमा दोहोरो जिम्मेवारी हुन हुँदैन भन्ने आवाज उठाउने नेताहरूको स्वर अब हटेको छ । किनकि रातभर करायो दक्षिण हरायो भने जस्तै पार्टी अध्यक्ष केपी ओलीको दम्भ र उनैले चलाएको गुटको ... थप हेर्नुहोस्

शान्ति सुरक्षामा प्रहरीको भूमिका महत्वपूर्ण

२०७६ आश्विन १२

ताजा नेपाल

धनुषा । २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यमा धनुषाको जनकपुरधाममा शनिबार आयोजित समारोहबीच २ नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामि... थप हेर्नुहोस्