Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

भारतमा तिव्र रुपमा फैलियो कोरोना संक्रमण

२०८२ जेष्ठ १८

ताजा नेपाल

काठमाडौं । भारतमा कोभिड १९ संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । देशभरि ३ हजार ५७८ जना संक्रिय संक्रमितको उपचार भइरहेक... थप हेर्नुहोस्

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

२०८२ जेष्ठ १८

ताजा नेपाल

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष तथा पूर्व गृहमन्त्री कमल थापा पक्राउ परेका छन् । राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा उनी पक्राउ परेका हुन् । प्रहरीले उनीसहित अन्य केही राजावाद... थप हेर्नुहोस्

९ सय यात्रुलाई स्कर्टिङ गरेर काठमाडौं ल्याइँदै

२०८२ जेष्ठ १८

ताजा नेपाल

१७ जेठ, काठमाडौं । सार्वजनिक यातायात बन्द भएपछि पोखरामा अलपत्र परेका यात्रुलाई स्कर्टिङ गरेर काठमाडौंसम्म ल्याउन लागिएको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार, पोखरास्थित पृथ्वीचोकमा अल... थप हेर्नुहोस्

४ अर्ब ९० करोड रुपैयाँ अपचलन गरेको आरोप,कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

२०८२ जेष्ठ १८

ताजा नेपाल

१८ जेठ, काठमाडौं । बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो ९सीआईबी०का एसएसपी होबिन्द्र बोगटीले उनलाई ने... थप हेर्नुहोस्

पाकिस्तानले भारतीय लडाकु जेट खसालेको दाबीमा भारतीय सेनाका जनरलले यसो भने

२०८२ जेष्ठ १८

ताजा नेपाल

काठमाडौं । काठमाडौं । भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ सीडीएस जनरल अनिल चौहानले गत मे महिनामा भएको सैन्य संघर्षका क्रममा भारतका लडाकु विमान पाकिस्तानले खसालिदिएको भन्ने प्रश्नको जवाफ दिएका छन् । शनिबार ब्लूमबर्ग टिभीले... थप हेर्नुहोस्

ठूला नेताहरूले विश्राम लिए सडकमा आन्दोलन हट्छ

२०८२ जेष्ठ १८

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ठूला दलका शीर्ष नेताहरूले विश्राम लिएकै दिनबाट सडकमा कुनै आन्दोलन नै देखा नपर्ने दाबी गरेका छन् । ‘गणतन्त्र नै सही बाटो’ संवाद कार्यक्रममा बोल्दै उनले शीर्ष नेताहरूले वि... थप हेर्नुहोस्

आज रातो मच्छेन्द्रनाथको भोटो जात्रा

२०८२ जेष्ठ १८

ताजा नेपाल

काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्... थप हेर्नुहोस्

गगन र शेखरको यस्तो छ तयारी

२०८२ जेष्ठ १७

ताजा नेपाल

काठमाडौं । पार्टी संस्थापनलाई घेराबन्दी गरेर नेतृत्व फुत्काउने अभियानमा काँग्रेसका नेताहरु लागेका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला र पार्टीका महामन्त्री गगन थापाबीच भेटवार्ता भएको छ । महामन्त्री ... थप हेर्नुहोस्

हतास गृहमन्त्री क्रमशः गल्दै

२०८२ जेष्ठ १७

ताजा नेपाल

काडमाढौं । कानुन भन्दा पनि आफूलाई सहज बनाउन खोज्दा गृहमन्त्री फेरि विवादमा परेका छन् । गृहमन्त्री रमेश लेखकले आफूमाथि समेत हुनसक्ने सम्भावित अनुसन्धानलाई नै हस्तक्षेप गर्ने प्रयास गरेका छन् । अख्तियारका पदाधिकारीहरुले नै... थप हेर्नुहोस्

सदनको अवरोध हटाउन सभामुखले थाले छलफल

२०८२ जेष्ठ १६

ताजा नेपाल

काठमाडौं । संसदको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले छलफल थालेका छन् । सिंहदरबारमा जारी बैठकमा दलका मुख्य सचेतक र प्रमुख सचेतक सहभागी छन् । बैठकमा सदनको अवरोध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण र आगामी क्याले... थप हेर्नुहोस्