Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

२०८० चैत्र ८

ताजा नेपाल

८ चैत, काठमाडौं । सुनको मूल्यमा ९ दिनपछि फेरि नयाँ रेकर्ड बनेको छ । बिहीबार एकै दिन मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ बढेपछि हालसम्मकै उच्च भएको हो । बिहीबार तोलाको १ लाख २७ हजार ८ सय रुपैयाँ सुनको मूल्य तय भएको छ । यसअघि... थप हेर्नुहोस्

राजनीतिक नेतृत्वको गलत दबाबमा नपर्न गृहमन्त्रीको निर्देशन

२०८० चैत्र ८

ताजा नेपाल

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले नागरिकमा व्यावहारिक अनुभूति गराउने गरी कानुनले प्रत्यायोजन गरेको अधिकारअनुसार काम गर्न गृहका कर्मचारीलाई निर्देशन दिनुभएको छ । सरुवा भई विभिन्न जिल्ला तथा निकायमा ... थप हेर्नुहोस्

सिआइबीको छानविनमा विनोद चौधरी

२०८० चैत्र ८

ताजा नेपाल

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले प्रतिनिधसभा सदस्य तथा कांग्रेस नेता विनोद चौधरीमाथि छानबिन भइरहेको विषयमा सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ । अनुसन्धान अधिकृत एवम प्रहरी उपरिक्षक होवि... थप हेर्नुहोस्

अझै तीन दिन मौसममा सुधार नहुने

२०८० चैत्र ८

ताजा नेपाल

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भएको छ । महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले आगामी तीन दिनसम्म वर्षाको स... थप हेर्नुहोस्

मन्त्रीहरूले धमाधम थाले काम

२०८० चैत्र ७

ताजा नेपाल

काठमाडौं । काम गर्नेलाई मन्त्रालय ठूलो सानो भन्ने हुँदैन । काँग्रेससँगको गठबन्धन असहज भयो । माओवादीले मोर्चा फे¥यो । नेकपा माओवादीले एमालेसँगको गठबन्ध्न गर्दा उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई गृहबाट परराष्ट्र हात लाग्यो ।... थप हेर्नुहोस्

भ्रष्टलाई बचाउँदा भत्कियो गठबन्धन

२०८० चैत्र ७

ताजा नेपाल

काठमाडौं । आफू मात्र प्रजातन्त्रवादीहरू अरुलाई आतंकवादी भन्ने गफ चर्का गर्ने नछाड्ने नेपाली काँग्रेस आफ्नै कारण सत्ताच्यूत भएको छ । पार्टीको १४औं महाधिवेशनमा बेप्रसंगका विषय उठाएर सत्ता गठबन्धनकै शक्तिमाथि प्रहार गर्दा न... थप हेर्नुहोस्

कांग्रेसले नैतिकताको कुरा गर्ने ?

२०८० चैत्र ७

ताजा नेपाल

काठमाडौं। सत्ता गठबन्धन परिवर्तन भएपछि एकाएक सत्ता पक्षमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रतिपक्षीको भूमिकामा पुगेको नेपाली काँग्रेसले निशाना बनाइरहेको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछान... थप हेर्नुहोस्

सुन काण्डमा आजदेखि महरासँग बयान

२०८० चैत्र ७

ताजा नेपाल

काठमाडौं । कहिले युवती काण्ड त कहिले सुन काण्डमा डामिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग बुधबार बयान सुरु गर्ने भएको छ। विद्युतीय चुरोट (भेप)मा लुकाएर ९ किलो सुन तस्करी प्रकरणमा पहिले उन्मुक्ति दिएक... थप हेर्नुहोस्

वर्तमान सत्ता समिकरणसँग जोडिएको चीन–रुस धु्रव

२०८० चैत्र ६

ताजा नेपाल

अर्जुन ज्ञवाली भुराजनीतिमा संतुलन कायम गर्न नसके परिणाम भयावह हुन्छ । रुस विरुद्ध युक्रेनले अमेरिकी आडमा नाटो भिœयाउँदा युक्रेनी जनता युद्धको भुमरीमा जकडिएका छन् । सम्भवत अब युक्रेन बिभाजन हुँदैछ र आधा युक्रेन रूस... थप हेर्नुहोस्

जाँदाजाँदै मोहन बस्नेतले डुबाए एडिबीको ऋण

२०८० चैत्र ६

ताजा नेपाल

काठमाडौं । भ्रष्टाचार भएकै छैन स्वास्थ्यमा व्यापक सुधार गर्छु भन्दै डुक्रिने मोहन बस्नेतले चलाएको भ्रष्टाचारले विश्व बैङ्कको ऋण पनि छाडेन । बस्नेत स्वास्थ्यमन्त्री भएको १० महिना सरकारका अस्पताल र विभागहरू आतंकित थिए । ती... थप हेर्नुहोस्