Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

स्वास्थ्यमन्त्री पौडेलले गठन गरे विज्ञ सल्लाहकार समूह

२०८१ मंसिर २५

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले विज्ञ सल्लाहकार समूह गठन गरेका छन्। उनको विज्ञ सल्लाहकारमा स्वास्थ्य क्षेत्रका साथै नीति निर्माणमा समेत अनुभव भएका पाँचजना समेटिएका हुन्। सल्लाहकारमा प्रताप पौडेल,... थप हेर्नुहोस्

बीआरआई विवादले काँग्रेसमा बढायो दुरी

२०८१ मंसिर २५

ताजा नेपाल

काठमाडौं । बीआरआई र कोसी प्रदेशमा संस्थापन र इतर पक्षबाट भएको भेलाले नेपाली कांग्रेसभित्र विवाद बढाएको नेताहरूले बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले १७–२० मा छिमेकी मुलुक चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसियटि... थप हेर्नुहोस्

आजबाट पर्सामा रविको बयान

२०८१ मंसिर २५

ताजा नेपाल

काठमाडौं । पूर्वउपप्रधान तथा गृह मन्त्री रवि लामिछानेसँग आजबाट बयान लिइने भएको छ। पोखराबाट काठमाडौं हुँदै बिरगञ्ज ल्याइएका लामिछानेसँग आजबाट बयान सुरू गर्न लागिएको हो। हिजो साँझ उनको स्वास्थ्य परीक्षण गरिएको थियो, जसअनुस... थप हेर्नुहोस्

२६७६ अंकमा झर्‍यो सेयर बजार

२०८१ मंसिर २४

ताजा नेपाल

२४ मंसिर, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २६७६ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १२.८४ अंक घटेको हो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब ४६ करोडको कारोबार भएकोमा यस दिन ५ अर्ब... थप हेर्नुहोस्

बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८१ मंसिर २४

ताजा नेपाल

२४ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालविरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ । पटकपटक नागरिकताको विवरण हेरफेर गरी व्यक्तिगत लाभ लिएको अनि राहदानीमा के... थप हेर्नुहोस्

दादागिरि देखाउदै ऊर्जामन्त्री खड्का जग्गा भाडा तिर्दैनन्

२०८१ मंसिर २४

ताजा नेपाल

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको कम्पनीले नेपाल स्काउटको जग्गा सम्झौताभन्दा बढी भोगचलन गरेर भाडा नतिरेको विषय प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा उठेको छ । जग्गा भाडा उठाउन सहयोग माग्द... थप हेर्नुहोस्

गढीमाई मेलामा १० हजारभन्दा बढी राँगाको बलि

२०८१ मंसिर २४

ताजा नेपाल

गढीमाई मन्दिरमा भाकल गरेपछि मनोकामना पूरा भएको भन्दै उनी महागढीमाई नगरपालिका–१ स्थित बरियापुरमा दर्शन गर्न आएका हुन् । हाल गढीमाई मन्दिरमा दर्शन गर्न भारतीय र नेपाली दर्शनार्थीको घुइँचो लागेको छ । केही समयअघि गढीमाईको... थप हेर्नुहोस्

छविलाई पर्सा लगियो, रविलाई लैजाने तयारी

२०८१ मंसिर २४

ताजा नेपाल

२४ मंसिर, काठमाडौं । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट पर्सा लगिएको छ । पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा प... थप हेर्नुहोस्

सुनको मूल्य ४०० ले बढ्यो

२०८१ मंसिर २४

ताजा नेपाल

काठमाडौँ । सुनको मूल्य बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ५० हजार १०० रुपैयाँ कायम भएको हो । आइतबार यस्तो मूल्य १ लाख ४९ हजार ७०० रुपैयाँ रहेको थियो । आज चाँदी भने स्थिर छ । चाँदी... थप हेर्नुहोस्

दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

२०८१ मंसिर २३

ताजा नेपाल

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गा खड्काको इजलासले आइतबार उनलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुम... थप हेर्नुहोस्