Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको मुटुरोग उपचार सातै प्रदेशमा विस्तार गरिने

२०८१ आश्विन १८

ताजा नेपाल

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले सबै प्रदेशमा उपचार सेवा विस्तार गर्ने निर्णय गरेको छ । केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले... थप हेर्नुहोस्

पूर्वराजा शाहले विजयादशमीका दिन निर्मल निवासमा शुभेच्छुकलाई टीका लगाइदिने

२०८१ आश्विन १८

ताजा नेपाल

काठमाडौँ । हाल भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । संवाद सचिवालयले दिएको जानकारी अनुसार पूर्वराजा शाह र पूर्वारानी कोमल शाह... थप हेर्नुहोस्

विपदमा सरकारले देखायो तमासा

२०८१ आश्विन १७

ताजा नेपाल

मुलुकको कार्यकारी प्रधानमन्त्री मुलुकलाई संकट परेपछि स्वदेश फर्किनुपर्छ । देशको प्रतिनिधित्व गरेर गएको कार्यक्रम सकिएपछि छिमेकी मुलुक भारतका प्रधानमन्त्री स्वदेश फर्किसकेका छन् भने हाम्रा प्रधानमन्त्री सामाजिक सञ्जालमा उ... थप हेर्नुहोस्

लेबनानको राजधानी बेरुतमा इजरायलको आक्रमण

२०८१ आश्विन १७

ताजा नेपाल

१७ असोज, काठमाडौं । लेबनानको आकाशमा ठूलो विस्फोट भएको भिडियो सार्वजनिक भएको छ । इजरायलले यो विस्फोट आफूले लेबनानको राजधानी बेरुतमा गरेको आक्रमण भएको बताएको छ । हिजबुल्लाह लडाकु समूहविरुद्ध लेबनानमा लडिरहेका आठ जना इजर... थप हेर्नुहोस्

हनुमानढोकाको दशैंघरमा राखियो जमरा

२०८१ आश्विन १७

ताजा नेपाल

१७ असोज, काठमाडौं । काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा आज घटस्थापना गरिएको छ । बिहान ९ बजेर १६ मिनेटको साइतमा जौको जमरा राखिएको हो । सो अवसरमा नेपाली सेनाको एक टोलीले मंगल धुन बजाउनुका साथै हर्ष बढाइँ पनि गरेको थियो... थप हेर्नुहोस्

मलेखुका होटलमा भेटिए झिँगा भन्किएका खानेकुरा, २० हजार जरिवाना

२०८१ आश्विन १७

ताजा नेपाल

काठमाडौं । पृथ्वी राजमार्गमा बढिरहेको सवारी चाप र चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले बजार अनुगमनलाई तीव्र पारेको छ। अनुगमनका क्रममा बुधबार साँझ पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–३ मा स... थप हेर्नुहोस्

रविले भने, दुखका बेला सरकारको विरोध गरेर हुँदैन

२०८१ आश्विन १७

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाढीपीडितको उद्दार र राहत लगाएतका काममा थप क्रियाशील हुन नेता कार्यकर्तालाई आग्रह गरेका छन् । बुधबार पार्टी कार्यालय बनस्थलीमा नेता तथा कार्यकर्ताहरूसँग सामूह... थप हेर्नुहोस्

राष्ट्रपति भवनमा वैदिक विधिपूर्वक गरियो घटस्थापना

२०८१ आश्विन १७

ताजा नेपाल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा वैदिक विधिपूर्वक दुर्गादेवीको पूजाअर्चनाका साथ राष्ट्रपति भवनमा घटस्थापना गरेका छन्। दुर्गापक्षको पहिलो दिन आज राष्ट्रपतिले देशको प्रतिनिधित्व गर्दै शक्तिकी अधिष्ठा... थप हेर्नुहोस्

गुरुङलाई जोगाउन गगनको गडबढी

२०८१ आश्विन १६

ताजा नेपाल

काठमाडौं । जहाँ गयो त्यहाँ समृद्धि र विकासको बतासे कुरा गर्दै तालि खाने प्रधानमन्त्री केपी शर्मा ओलीले बेथिति र विकृतिका विरुद्ध कठोर हुन जानेका छैनन् । आफ्नो पद जोगाउन उनले नेपाली काँग्रेसले सिफारिश गरेका कुडा कर्कटहरूल... थप हेर्नुहोस्

चोरलाई नै तालाचाबी सु्म्पिएपछि…

२०८१ आश्विन १६

ताजा नेपाल

काठमाडौं । काँग्रेसका नेता ठग र भ्रष्टकै पक्षमा छन् । डा. आरजु प्रधानमन्त्री केपी ओलीको पक्षधर । प्रम ओली विकृति र विसंगतिका नायक बनेका छन् । देशका सहकारी ठगको संरक्षक बन्न अब काँग्रेसकी आरजु नै खडा भएकी छिन् । सहकारी बो... थप हेर्नुहोस्