Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

वामदेव र रावलको बाटो छेक्ने राजेन्द्र

२०८१ कार्तिक ७

ताजा नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीको ताल सुधारात्मक छैन । पार्टी अध्यक्ष माधवकुमार नेपाललाई सो पद अनुसार समकक्षी पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोडतोड गर्नु... थप हेर्नुहोस्

एक ढिक्का भएर अघि बढ्ने सत्ता पक्षका दलको निष्कर्ष

२०८१ कार्तिक ७

ताजा नेपाल

काठमाडौं। मुलुक एकपछि अर्को संकट र जनआक्रोशका बीचमा पुगेका बेला सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलहरुको आजको बैठकमा सरकारको सय दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवं मुद्दामा समान धारणामा साथ एक ढिक्का भएर... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकको नाफा डेढ अर्बभन्दा बढी

२०८१ कार्तिक ७

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा डेढ अर्ब नाघेको छ। चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले १ अर्ब ५१ ... थप हेर्नुहोस्

रविसँग तीन घण्टा बयान

२०८१ कार्तिक ७

ताजा नेपाल

काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सुरु भएको छ। जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा मंगलबारबाट लामिछानेसँग बयान लिन सुरु गरिएको हो। मंगलबार जिल्ला प्रहरी ... थप हेर्नुहोस्

प्रधानमन्त्री ओलीले सत्तारुढ दलको बैठक बोलाए

२०८१ कार्तिक ७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरुको बैठक बोलाएका छन् । बैठक अहिले नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो। बैठकमा सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक परि... थप हेर्नुहोस्

बाइडेनले हामीलाई तेस्रो विश्वयुद्धमा होम्न सक्छन्

२०८१ कार्तिक ६

ताजा नेपाल

अलेक्जेन्डर दुगिन डेमोक्र्याटहरूले अमेरिकी वैश्विक प्रभुत्वको संरक्षणमा ध्यान केन्द्रित गरिरहेका छन्, जसले रुस र चीनसँगको युद्धको जोखिम ल्याउन सक्छ भने ट्रम्प बहुध्रुवीयतालाई प्राथमिकता दिन्छन् । ट्रम्पको एकध्रुवी... थप हेर्नुहोस्

माफियाकै रक्षक बन्दै गयो सरकार: टाट पल्टिँदै अर्थतन्त्र

२०८१ कार्तिक ६

ताजा नेपाल

काठमाडौं । एमालेले जनताका लागि केही गर्दैन, उसले त विद्युत माफिया र भूमाफियाको सेवा गर्दछ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको नेतृत्व लिएपछि एमालेको प्रगति राज्यको ढुकुटीबाट भ्यू टावर निर्माण गर्ने तर सञ्चालनमा चास... थप हेर्नुहोस्

भ्रष्ट ऊर्जामन्त्री कुलमानको पछि लागे

२०८१ कार्तिक ६

ताजा नेपाल

काठमाडौं । नालायकहरूका लागि मुलुक लुट्ने र सार्वजनिक ऋण बढाउने माध्यम बन्न हुँदैन । तर अहिले एमाले अध्यक्ष केपी ओलीले त्यही गति लिएका छन् । उनी प्रधानमन्त्री भएको ३ महिना पुग्दा नपुग्दै दर्जनौं विवादित निर्णयहरू गर्दा ५४... थप हेर्नुहोस्

षड्यन्त्रका विरुद्ध सशक्त खबरदारीमा लाग्नुस्

२०८१ कार्तिक ६

ताजा नेपाल

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सुशासनको मामिलामा निकै कमजोर देखिएको टिप्पणी गर्दै आफ्नालाई बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लागेको बताएका छन्। पार्टीले कात्त... थप हेर्नुहोस्

एकीकृत समाजवादीलाई जोगाउनै मुस्किल

२०८१ कार्तिक ६

ताजा नेपाल

काठमाडौं। आफ्नै पार्टीबाट चोइटिए पनि माओवादी र काँग्रेसको बुई चढेर राजनीतिक पार्टी बनाएका नेकपा एकीकृत समाजवादीप्रति एमाले अध्यक्ष केपी ओलीको नजर कहिल्यै सकारात्मक देखिएन । आफ्नो पार्टीको झण्डै दुई तिहाइ बहुमत रहेको सरका... थप हेर्नुहोस्