Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

लामिछानेलाई भैरहवाबाट पोखरा लगियो

२०८१ कार्तिक ३०

ताजा नेपाल

३० कात्तिक,बुटवल । बुटवलको सुप्रिम सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगिएको छ । बयानका लागि गत मंगलबार कास्कीबाट प्लेनमा भैरहवा ल्याइए... थप हेर्नुहोस्

देशको सबै भाग बेचे पनि काठमाडौँ बिक्री हुन दिने छैन – मेयर बालेन

२०८१ कार्तिक ३०

ताजा नेपाल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बाहलेले काठमाडौँको फोहोर व्यवस्थापनमा चौतर्फी राजनीति र अवरोध भएको बताएका छन् । सङ्घीय सरकारदेखि उपत्यका मेयर्स फोरमसम्मले यस कार्यमा अवरोध सृजना गरेको उनको आरोप छ ... थप हेर्नुहोस्

चुनौति दिदै मन्त्री पाण्डेले आफ्नै सांसद बजगाईंविरूद्ध उजुरी दर्ता गरे

२०८१ कार्तिक ३०

ताजा नेपाल

काठमाडौँ । पार्टी अनुशासन विपरीत काम गरेको भन्दै कांग्रेस सहमहामन्त्री तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री बद्री पाण्डेले दलकै नेता राजेन्द्र बजगाईंविरूद्ध उजुरी दर्ता गराएका छन् । मन्त्री पाण्डेले प... थप हेर्नुहोस्

ट्रम्पको जितको भू–राजनीति

२०८१ कार्तिक ३०

ताजा नेपाल

कटेहोन भू–राजनीतिले अमेरिकाको हालैको राष्ट्रपतिको चुनावमा मुख्य भूमिका खेल्यो । डोनाल्ड ट्रम्प र कमला ह्यारिसले केवल एकअर्काले देशको सामाजिक–आर्थिक संगठनको दृष्टिकोणविरुद्ध मात्र प्रतिस्पर्धा गरेका थिएनन्, उनीहरूक... थप हेर्नुहोस्

चीनअघि भारत भ्रमणमा जाने प्रधानमन्त्री ओलीको चाहना पूरा हुँदै

२०८१ कार्तिक ३०

ताजा नेपाल

काठमाडौं । छिमेकी मुलुक भारतले वास्ता नगरेपछि उत्तरतिरको छिमेकीतिर लागेका प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणअघि नै भारत जाने भएका छन्। प्रधानमन्त्री ओलीको भारत भ्रमण निश्चित भएको र मिति केही दिनमै मिति सार्वजनिक हुने... थप हेर्नुहोस्

श्रीमती र छोराछोरीको शव दुई सातादेखि घरभित्रै, खोज्दै पुगे श्रीमान् प्रहरी चौकी

२०८१ कार्तिक ३०

ताजा नेपाल

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका ३ मा श्रीमानले दुई सातादेखि बेपत्ता भनेकी महिला छोराछोरीसहित घरभित्रै मृत फेला परेका छन्। कान्छा नगरकोटीले आफ्नी श्रीमती ३३ वर्षकी सीता दंगाल नगरकोटी, १५ वर्षकी छोरी अंशु मोक्त... थप हेर्नुहोस्

आजदेखि नेपालले बंगलादेशलाई विद्युत बिक्री गर्दै

२०८१ कार्तिक ३०

ताजा नेपाल

काठमाडौँ । नेपालले बंगलादेशमा बिजुली निर्यात गर्ने बाटो खुलेको छ । गत असोज १७ मा भएको त्रिपक्षीय सम्झौता अनुसार नेपालले ४० मेगावाट बिजुली बंगलादेश पठाउने भएको हो । भारतबाट स्वीकृति आएसँगै आज बंगलादेशलाई बिजुली बिक्री गर्... थप हेर्नुहोस्

दार्चुलामा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु, छ जना गम्भीर

२०८१ कार्तिक ३०

ताजा नेपाल

दार्चुला। दार्चुलामा जीप दुर्घटना हुँदा सात जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य छ जना गम्भीर घाइते भएका छन् । दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्... थप हेर्नुहोस्

माधव र झलनाथलाई घुमाउनेकै फन्दामा ओली

२०८१ कार्तिक २९

ताजा नेपाल

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी लागू गर्दा देशमा अमेरिकी सेनाले परेड खेल्छ भन्ने हल्ला चल्यो । ५५ अर्बको त्यो सहायता स्वीकार्न हुन्न भन्नेहरूमाथि राजनीतिक प्रहार जसले गरे तिनले एमाले कित्ताका प्रधानमन्त्री केपी ... थप हेर्नुहोस्

ऋणको भार कति दिन थेग्ने हजुर ?

२०८१ कार्तिक २९

ताजा नेपाल

राजनीतिक रुपमा नैतिक पतन भएका र पतनको बाटो रोजेकाहरूनै सरकारमा जाने, झण्डा हल्लाउने, राजश्व लुट्ने काममा सक्रिय छन् । ओली सरकारलाई बदनाम गर्न डा. आरजु राणा, दीपक खड्का नै काफी थिए । त्यहाँ थपिए बद्री पाण्डे । यो सरकार भ्... थप हेर्नुहोस्