Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

ट्रम्पले पद सम्हाल्दै भने– आप्रवासी फिर्ता प्रक्रिया शुरु हुनेछ

२०८१ माघ ८

ताजा नेपाल

काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिका रुपमा सोमबार डोनाल्ड ट्रम्पले सपथ लिएका छन् । रिपब्लिकनका तर्फबाट चुनाव जितेका ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपति बनेका हुन् । सपथ ग्रहण समारोहमा सहभागी हुँदै ट्रम्पले आफ्नो ... थप हेर्नुहोस्

एमाले सचिवालय बैठक आज

२०८१ माघ ८

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । एमालेले सचिवालय बैठक बसेर केन्द्रीय कमिटी ब... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकको नाफा साढे ४९ प्रतिशतले बढ्यो

२०८१ माघ ७

ताजा नेपाल

काठमाडौं । चालु आर्थिक वर्षको पुस मासन्तमसम्म ग्लोबल आइएमई बैंकको नाफा ३ अर्ब बढी भएको छ । बैंकले यो अवधिमिा ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा गरेको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.५१ प्रतिशत बढी हो ।... थप हेर्नुहोस्

राष्ट्रपतिको रूपमा शपथ लिँदैछन् ट्रम्प

२०८१ माघ ७

ताजा नेपाल

वासिङ्टन डिसी । सन् १९८० को कुरा हो । ३४ वर्षीय डोनाल्ड ट्रम्प एक अमेरिकी सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै थिए । यसै क्रममा उनलाई सोधिन्छ– राजनीतिको बारेमा के सोच्नुहुन्छ रु ट्रम्पले जवाफ दिए, ‘राजनीतिक जीवन क्रूर छ, स... थप हेर्नुहोस्

रुपन्देही अदालतमा पुग्दैनन् आज रवि

२०८१ माघ ७

ताजा नेपाल

काठमाडौं । रुपन्देही जिल्ला अदालतमा आइतबार अबेर मात्रै सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा मुद्दा दर्ता भएपछि त्यसको प्रतिवादमा सोमबार रुपन्देही आउने पूर्व तयारीमा रहेका रवि लामिछाने काठमाडौंमै रोकिएका छन् । आइतबार ढ... थप हेर्नुहोस्

सुप्रिम ठगी प्रकरण : रवि सहित ४२ जनाविरुद्ध मुद्दा दायर

२०८१ माघ ६

ताजा नेपाल

६ माघ, काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीमा आइतबार मुद्दा दायर गरेको हो । सरकारी वकिल कार्यालयकी सूचना अ... थप हेर्नुहोस्

पूर्व डीआईजी जोशी अदालतमा उपस्थित

२०८१ माघ ६

ताजा नेपाल

काठमाडौं । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अचलन प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । जोशीविरुद्ध मुद्दाको पेसी जिल्ला न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासमा तोकिएक... थप हेर्नुहोस्

सुप्रिम सहकारी ठगीमा रविविरुद्ध मुद्दा दर्ता हुँदै

२०८१ माघ ६

ताजा नेपाल

रुपन्देही । जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले आज बुटवलस्थित सुप्रिम सहकारी ठगीसम्बन्धी पुरक मुद्दा जिल्ला अदालतमा दर्ता गर्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने,... थप हेर्नुहोस्

बालयौन दुर्व्यवहारका आरोप लागेका कामरेडलाई भूमि आयोग जुम्लाको अध्यक्ष बनाइयो

२०८१ माघ ६

ताजा नेपाल

काठमाडौं । बालयौन दुर्व्यवहारको आरोप लागेका नेकपा एमाले नेता सुरतबहादुर शाही भूमि आयोग, जुम्लाको अध्यक्ष नियुक्त भएका छन्। शाहीलाई सरकारले भूमि आयोग जुम्लाको अध्यक्षमा नियुक्त गरेको हो। सरकारले हालै भूमि समस्या समाधान आय... थप हेर्नुहोस्

सन्दीपले क्रिकेटबाट सन्यास लिँदै हो ?

२०८१ माघ ६

ताजा नेपाल

काठमाडौं । लामो कानुनी लडाइँपछि फेरि खेल जीवनमा फर्किएका क्रिकेटर सन्दीप लामिछानेको गएराति सामाजिक सञ्जालमा भावुक स्टाटस लेखेका छन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पीनर लामिछानेले गएराति ११ बजे सामा... थप हेर्नुहोस्