Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

आज प्रधानमन्त्री ओलीले शपथ लिंदै

२०८१ असार ३१

ताजा नेपाल

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिंदैछन् । आज बिहान ११ बजेका लागि पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्रीमा दाबी पेश गर्न... थप हेर्नुहोस्

प्रधानमन्त्रीमा केपी ओली नियुक्त

२०८१ असार ३०

ताजा नेपाल

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६,२ अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । प्रचण्ड नेतृत्वको सरक... थप हेर्नुहोस्

एमाले र कांग्रेसले यसरी बाँडे मन्त्रालय

२०८१ असार ३०

ताजा नेपाल

काठमाडौंं । संसदको पहिलो दल नेपाली काँग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेको सत्ता सहयात्रा प्राम्भ भएको छ । सत्ता सहयात्राको समझदारी गरेर सरकार गठनको तयारीमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्रालय भागबन्डा टुंग्य... थप हेर्नुहोस्

कर्मचारीतन्त्र र सुरक्षा निकायलाई दाहालको आग्रह

२०८१ असार ३०

ताजा नेपाल

काठमाडौं। कामचलाउ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले आज बिहान तीनवटा सुरक्षा अंगका प्रमुखलाई आफ्नो निजी निवास खुमलटारमा भेटेर सिमलताल बस दुर्घटनापछिको खोजी कार्य र पछिल्लो अवस्थाको जानकारी लिएका छन्। साथै उनले सबै उप... थप हेर्नुहोस्

केपी ओली आज प्रधानमन्त्री नियुक्त हुँदै

२०८१ असार ३०

ताजा नेपाल

३० असार, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नयाँ प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्व... थप हेर्नुहोस्

ट्रम्पलाई गोली हान्ने २० वर्षे युवकको खुल्यो नाम

२०८१ असार ३०

ताजा नेपाल

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली हान्ने २० वर्षे युवाको नाम थोमस मथ्यु क्रुक्स रहेको अमेरिकी संघीय जाँच ब्युरो एफबीआईले बताएको छ । बीबीसीले भर्खरै दिएको जानकारी अनुसार ट्रम्पलाई चुनावी र्‍याली सम्... थप हेर्नुहोस्

यसरी मिल्यो काँग्रेस–एमालेको मन्त्रालय भागवण्डा

२०८१ असार ३०

ताजा नेपाल

काठमाडौं । आज नयाँ सरकार गठनको गृहकार्यमा जुटेका संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय भागबन्डाको मोटामोटी सहमति भएको छ। आइतबार राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नासाथ मन्त्रिपरिषद् विस्तारको... थप हेर्नुहोस्

युरोकप फाइनलमा आज स्पेन र इङ्ल्याण्डको भिडन्त

२०८१ असार ३०

ताजा नेपाल

काठमाडौं। आजराति युरोकपको फाइनलमा स्पेन र इङ्ल्याण्ड भिड्दै छन्। फाइनल खेल नेपाली समय अनुसार आज राति १२ः४५ बजेदेखि शुरु हुने छ। मिफाइनलमा स्पेनले फ्रान्सलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने नेदरल्याण्डस... थप हेर्नुहोस्

नयाँ प्रधानमन्त्रीको नियुक्ति आज, शपथ भोलि

२०८१ असार ३०

ताजा नेपाल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीको नियुक्ति आज आइतबार गर्ने भएका छ। उनले नयाँ सरकार गठनका लागि तोक्नुभएको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाउने प्रेस सल्लाहकार किर... थप हेर्नुहोस्

तीन प्रदेशमा ठूलो वर्षाको सम्भावना

२०८१ असार २९

ताजा नेपाल

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । यस्तै, मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली... थप हेर्नुहोस्