Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

ओलीको जालमा पर्लान् नेपाल ?

२०७९ फाल्गुन १०

ताजा नेपाल

काठमाडौं । राजनीति हो यहाँ लाज, घिन, रिस, राग हुँदैन । आफ्नो स्वार्थका लागि जसले जे पनि गर्छ । पानी बाराबारको अवस्थामा पुगेका माधवकुमार नेपाललाई भावी राष्ट्रपतिमा केपी ओलीले अघि सार्नु पनि खासै अनौलो होइन । ‘एक दिन बुढो ... थप हेर्नुहोस्

ज्ञानेन्द्र र गोकूलको एउटै मोर्चा

२०७९ फाल्गुन ९

ताजा नेपाल

काठमाण्डौ । एमाले अध्यक्ष केपी शर्माको विश्वास पात्र गोकूल वास्कोटा र राप्रपाका सांसद ज्ञानेन्द्र शाही एकै मोर्चाका हुन भन्दा धेरैले विश्वास गर्दैनन् । तर, व्यवहारले त्यो देखाएको छ । सेकुरिटी प्रेस खरिद काण्डले गोकूलको म... थप हेर्नुहोस्

राष्ट्रपतिको नाममा भारतीय स्विकृतिको खोजी

२०७९ फाल्गुन ९

ताजा नेपाल

काठमाण्डौ । ७६४९ मतभार रहेको राष्ट्रपतिको निर्वाचनको लागि राजानैतिक क्षेत्रमा शुरु भएको चहलपहलमा छिमेकी देश भारतको मुख्य भूमिका देखिएको छ । भारतका लागि नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल कति पच्य छन् त्यस बारेमा उनको सि... थप हेर्नुहोस्

कसको आडमा बोले ज्ञानेन्द्र ?

२०७९ फाल्गुन ९

ताजा नेपाल

काठमाण्डौ । राजनैतिक दलका नेता महाभ्रष्ट भएका कारण परम्परागत राजतन्त्रबाट बिदा लिएका पूर्व राजा ज्ञानेन्द्र शाहा चुप वस्न नसक्ने वताएर कस्को आडमा चलबलाउन थालेका हुन ? ज्ञानेन्द्र बोल्नुमा संघियता, गणतन्त्र, समावेशीताको व... थप हेर्नुहोस्

राष्ट्रपतिमा माधवको सम्भावना कति ?

२०७९ फाल्गुन ९

ताजा नेपाल

काठमाडौं। राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै भावी राष्ट्रपतिका विषयमा चर्चा सुरु भएको छ। फागुन १३ गते राष्ट्रपतिको मनोनयन दर्र्ता गर्ने दिन हो, तर दलहरुले अहिलेसम्म राष्ट्रपतिको उम्मेदवार सार्वजनिक गर्न सकेका छैनन्। पूर्व ... थप हेर्नुहोस्

राष्ट्रपतिमा कांग्रेसलाई सघाउन तयार प्रचण्ड

२०७९ फाल्गुन ९

ताजा नेपाल

काठमाडौं । भावी राष्ट्रपतिका लागि नेताहरूबीच संवाद चलिरहे पनि नेपाली कांग्रेसले सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रलाई औपचारिक प्रस्ताव गरेको थिएन। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प... थप हेर्नुहोस्

माओवादी केन्द्रको बैठक पार्टी कार्यालयमा जारी

२०७९ फाल्गुन ८

ताजा नेपाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपरान्ह ५ बजेबाट बैठक सुरु भएको हो । बैठकमा माओवादी केन्द्रले भावी राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्नेबारे... थप हेर्नुहोस्

प्रधानमन्त्री र नेपालबीच राष्ट्रपति निर्वाचनबारे छलफल

२०७९ फाल्गुन ८

ताजा नेपाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ। नेकपा माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा उनीहरुबीच छलफल भएको हो। छलफलमा फागुन २५ गते हुन गइर... थप हेर्नुहोस्

नेविसंघ र क्रान्तिकारीका विद्यार्थीबीच थापाथली क्याम्पसमा झडप

२०७९ फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । थापाथली इन्जिनियरिङ क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीका विद्यार्थीबीच झडप भएको छ । झण्डा हटाइएको विषयमा विवाद हुँदा झडप भएको क्याम्पस प्रशासनले जानकारी दियो । क्याम्पस स्रोतका अनुसार निषेधित क्षेत्रमा ... थप हेर्नुहोस्

सांसद भण्डारीको भेन्टिलेटर हटाइयो

२०७९ फाल्गुन ८

ताजा नेपाल

काठमाडौँ । ग्यास सिलिन्डर चुहिएर घाइते भएका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार परीक्षणका रूपमा भेन्टिलेटर हटाइएको छ । गत बिहीबारदेखि भारतको... थप हेर्नुहोस्