Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

वायुसेवा निगममा भएन सुधार

२०८१ जेष्ठ २२

ताजा नेपाल

काठमाडौं । जो पर्यटनमन्त्री बन्छ त्यो जहाज खरिद र भाडा काण्डमा फस्ने विगतको परम्परा माओवादीका निर्वतमान पर्यटनमन्त्री सुदन किराँतीले तोडेका छन् । वायुसेवा निगमले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषको ऋण तिर्न सकेको छैन ... थप हेर्नुहोस्

राष्ट्रिय सभामा अर्थमन्त्रीले जवाफ दिने

२०८१ जेष्ठ २२

ताजा नेपाल

काठमाडौं । संघीय संसद् अन्तर्गतको दुवै सदनको बैठक आज बस्दैछ। विहान ११ बजे बस्ने प्रतिनिधि सभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८१र८२ को राजश्व तथा व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल हुनेछ। यसका साथै नेपाली कांग्रे... थप हेर्नुहोस्

दश वर्षपछि नेपाल आइसीसी टी– २० विश्वकपको मैदानमा

२०८१ जेष्ठ २२

ताजा नेपाल

काठमाडौँ– दश वर्षपछि नेपाल आइसीसी टी २० विश्वकपको मैदानमा उत्रदैछ । नियमित प्रतिद्वन्द्वीजस्तै बनेको नेदरल्यान्ड्सविरुद्ध भोलि खेल्दै नेपालले विश्वकपको यात्रा सुरु गर्न लागेको हो । बहुप्रतिक्षित यो खेल नेपाली समय अनुसार ... थप हेर्नुहोस्

भारतको चुनावी मत परिणाम आजै सार्वजनिक हुने

२०८१ जेष्ठ २२

ताजा नेपाल

काठमाडौं । भारतमा लोकसभा निर्वाचन अन्तर्गत् सात चरणमा सम्पन्न मतदानको मतगणना आज सुरु हुँदैछ । नतिजा आज नै सार्वजनिक हुने बताइएको छ । भारतमा केन्द्र सरकारको नेतृत्व कसले गर्छ भनेर निर्वाचन परिणामलाई व्यग्रताका साथ पर्खिएक... थप हेर्नुहोस्

मनलाग्दी खर्च गर्न पुनले छुट्याए २६ अर्ब

२०८१ जेष्ठ २१

ताजा नेपाल

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा करिब २६ अर्ब रुपैयाँ आफ्नो तजबीजमा खर्च गर्न छुट्याएका छन् । मन्त्री पुनले १८ खर्ब ६० अर्ब ३० कोडको बजेटमा अर्थ मन्त्रालयअन्तर्गत २५ अर्ब ९८... थप हेर्नुहोस्

कुलमानले उठाउलान त ? ७ अर्ब रुपैयाँ

२०८१ जेष्ठ २१

ताजा नेपाल

काठमाडौं । सरकारले डेडिकेटेड फिडर र ट्रंकलाइनको २०७२ माघदेखि २०७५ बैशाखसम्मको बिजुलीको बिलमा प्रिमियम लिने निर्णय गरेको छ। मन्त्रिपरिषदको बैठकले २०७२ माघदेखि २०७५ बैशाखसम्मको प्रिमियम लिने निर्णय कार्यान्वयन गर्न ऊर्ज... थप हेर्नुहोस्

प्रचण्ड,ओली र देउवा बालुवाटारमा भेटवार्ता

२०८१ जेष्ठ २१

ताजा नेपाल

काठमाडौँ । प्रमुख दलका शीर्ष नेता छलफलमा जुटेका छन् । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिप... थप हेर्नुहोस्

पिच रोक्न महानगर प्रहरी न्युरोड पुगेपछि तनाव सुरु

२०८१ जेष्ठ २१

ताजा नेपाल

२१ जेठ, काठमाडौं । न्यूरोड क्षेत्रको सडकलाई लिएर सडक विभाग र नगर प्रहरीबीच विवाद भएको छ । काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि खनेको सडक सोमबार बिहान सडक विभागले पिच गर्न थालेको थियो । तर नगर प्रहरी पुगेपछि व... थप हेर्नुहोस्

कहाँसम्म पुग्ला माधवको यात्रा ?

२०८१ जेष्ठ २१

ताजा नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीले न त सरकार छाडेर प्रतिपक्षमा झुण्डमा मिसिने हैसियत राख्छ नत सरकारलाई नै पूर्ण रुपमा समर्थन गर्न सकेको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालले सत्ता समीकरणलाई लिएर दोहोरो चरित्र देखाएका छन... थप हेर्नुहोस्

हावाहुरीले करोडौंको केरा सोत्तर

२०८१ जेष्ठ २१

ताजा नेपाल

चितवन । हावाहुरीका कारण चितवनको केराखेतीमा ठूलो क्षति पुगेको छ । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेले केही दिनअघिको हुरीका कारण २ हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति पुगेको हो । पूर्वी चितवनको रत्... थप हेर्नुहोस्