Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सन्दीपका पक्षमा कुनै प्रयास काम लागेन

२०८१ जेष्ठ १८

ताजा नेपाल

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले विश्वकप खेल्न अमेरिका जानका लागि यात्रा अनुमति भिसा दिन अस्वीकार गरेसंगै उनले आइसिसी टी २० विश्वकप क्रिकेट प्रतियोगिता गुमाउने भएका छन् । नेपाल क्रिकेट सङ्घ क्यानक... थप हेर्नुहोस्

धनगढीको तापक्रम ४४.३६ डिग्री नाघ्यो

२०८१ जेष्ठ १७

ताजा नेपाल

१७ जेठ, धनगढी । सुदूरपश्चिमको राजधानी धनगढीको तापक्रम ४४ डिग्री सेल्सियस नाघेको छ । मौसम तथा विज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाकाअनुसार बुधबार मापन गरिएको रेकर्ड ब्रेक गर्दै बिहीबार ४४।१ डि... थप हेर्नुहोस्

म राष्ट्रपति भएको भए बेइजिङ र मस्कोमा बम हान्थे ः डोनाल्ड ट्रम्प

२०८१ जेष्ठ १७

ताजा नेपाल

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफू राष्ट्रपति भएको भए बेइजिङ र मस्कोमा बम हमला गर्ने बताएका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार युक्रेन हमला गर्ने रुस र ताइवानमा हमला गर्ने चीन आफ्नो कार्यकालमा ... थप हेर्नुहोस्

बालिकालाइ करणी गर्ने पक्राउ

२०८१ जेष्ठ १७

ताजा नेपाल

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगला गाउँपालिका–४ सोलडाडा बुकेनी बस्ने ५८ वर्षीय डिल प्रसाद सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । सापकोटाले ती बालिकालाई सोही ठाउँस्थित चिप्लेटी खोलामा जबरजस्ती करणी ग... थप हेर्नुहोस्

सिरोहियालाई वंशज बनाउने पनि पर्ने भए फन्दामा

२०८१ जेष्ठ १७

ताजा नेपाल

काठमाडौं । धनुषाबाट राजधानी छिरेपछि प्रहरीमा रहेको केशलाई दबाउन सफल भएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता जारी गर्ने र प्रतिलिपी दिने तत्कालीन दुई कर्मचारी पनि अनुसन्धानमा तानिने भएका छन् । वंशज... थप हेर्नुहोस्

सन्दीपको भिसाका लागि आज अन्तर्वार्ता

२०८१ जेष्ठ १७

ताजा नेपाल

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले अमेरिका जाने भिसा पाउने प्रक्रिया अघि बढेको छ। त्यसका लागि नेपालस्थित अमेरिकी राजदूतावासले आज अपराह्न ४ बजे सन्दीपसँग अन्तर्वार्ता लिने भएको छ। विश्वकप खेल्न अमेरिका पठाउन सन्दीपलाई ... थप हेर्नुहोस्

बूढानीलकण्ठले निकाल्ला त केही उपाय

२०८१ जेष्ठ १७

ताजा नेपाल

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई बिच्क्याएर सरकार ढाल्ने योजना असफल भएपछि विपक्षी गठबन्धन फेरि तिलमिलाउन थालेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार साँझ विपक्षी गठबन्धनमा रहेका दलका नेतासहित ने... थप हेर्नुहोस्

सुर्खेत जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुग्यो

२०८१ जेष्ठ १७

ताजा नेपाल

सुर्खेत । सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक आज बिहान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार दु... थप हेर्नुहोस्

सिरोहियालाई भिडियो कन्फेरेन्समार्फत म्याद थप गर्ने तयारी

२०८१ जेष्ठ १६

ताजा नेपाल

काठमाडौं । अस्वस्थ्य रहेको भन्दै उपचारका लागि काठमाडौं ल्याइएका कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई हिरासतमा राख्न पछिल्लो पटक लिइएको म्याद बुधवार सकिँदै छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टो... थप हेर्नुहोस्

रविको लुटमा को बस्छ साक्षी

२०८१ जेष्ठ १६

ताजा नेपाल

काठमाडौं । समग्र सहकारीको छानविन गरौं भन्ने सत्तापक्ष र गृहमन्त्री रवि लामिछानेको विषयमा मात्रै केन्द्रीत रहेर संसदमा रडाको मच्चाउने प्रतिपक्ष को कति इमान्दार छन् खोजीको विषय भएन । किनकि काँग्रेस गलेको छैन । काँग्रेसले स... थप हेर्नुहोस्