Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

कोरोनाविरुद्धको ४० लाख डोज खोप गयो खेर

२०८० माघ ७

ताजा नेपाल

काठमाडौं । सरकारले कोरोना भाइरस विरुद्ध ल्याएको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि विसर्जन ‘डिस्पोजल’ को तयारी गरेको छ। चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप प्रयोग नगरी म्याद सकिएपछि स्व... थप हेर्नुहोस्

मुसहर बस्तीमा पूर्वराजा ज्ञानेन्द्र शाह

२०८० माघ ७

ताजा नेपाल

बारा। करिब दुई सातादेखि बाराको सिमरामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह शनिवार जीतपुरसिमरा उपमहानगरपालिका(६ स्थित मुसहर बस्ती पुगेका छन्। शाह परिवारका सदस्यसहित बस्ती पुगेका हुन्। पूर्वराजा ज्ञानेन्द्रसँग पत्नी कोमल, छोरी... थप हेर्नुहोस्

केही उपाय नचलेपछि धम्क्याउँदै एमाले

२०८० माघ ७

ताजा नेपाल

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सत्तासँग कहिले ठुस्किने, कहिले घुक्र्याउने, कहिले धम्क्याउने त कहिले फकाउने रणनीतिमा छ । राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनसँग भाग खोजेको नेकपा एमाले पछिल्लो समय सरकार विरुद्... थप हेर्नुहोस्

प्रधानमन्त्री दाहाल स्वदेश फर्किँदै

२०८० माघ ७

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगाण्डामा सम्पन्‍न असंलग्न राष्ट्रहरुको आन्दोलन नामको उन्‍नाइसौं शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्कंदै छन्। युगाण्डाको राजधानी कम्पालाबाट आज बिहान २.२५ ब... थप हेर्नुहोस्

विकासका नाममा विनास स्वीकार्य छैन

२०८० माघ ६

ताजा नेपाल

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले संसद र संसदीय समितिमा रचनात्मक प्रतिपक्षका निर्वाह गरेको बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उनले जनतालाई दुःख नदिई नेताले गर्न सक्ने कु... थप हेर्नुहोस्

नेपाली युवालाई रुसी सेनामा भर्ना नलिन र भर्ना भएकालाई फिर्ता पठाउन रुससँग परराष्ट्रमन्त्री साउदको आग्रह

२०८० माघ ६

ताजा नेपाल

काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गरिदिन आग्रह गरेका छन्। उनले नेपाली नागरिकहरुलाई रूसी सेनामा भर्ना नलिन पनि अनुरोध गरेका छन्। युगाण्डाको राजधानी कम्पालामा जारी... थप हेर्नुहोस्

यिनलाई कसले बनायो कमजोर ?

२०८० माघ ५

ताजा नेपाल

काठमाडौं । छुद्र बचन, दम्बी व्यवहार, अकर्मन्य शैली र हेपाह प्रवृत्ति वर्तमान राजनीतिक नेतृत्वको परिचय हो । त्यसमाथि वामपन्थी भनिनेहरूको व्यवहार त त्यो भन्दा बढी नै हुन्छ कम हुँदैन । नेपालको वापमन्थी आन्दोलनमाथि प्रहार गर... थप हेर्नुहोस्

माछापुच्छ्रे बैंकको नाफा ८० करोड माथि

२०८० माघ ५

ताजा नेपाल

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ। चालु आवको दोस्रो त्रैमास (पुस मसन्तसम्म)मा बैंकको नाफा २१.४५ प्रतिशतले घटेर ८० करोड ५३ लाख ८० हजार रुपैयाँ रहेको छ। गत ... थप हेर्नुहोस्

धितोपत्र बोर्डको अध्यक्ष छान्न श्रेष्ठको संयोजकत्वमा समिति गठन

२०८० माघ ५

ताजा नेपाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छान्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा‍. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ। बुधबार बसेको मन्त्रिपरिषद्‌को बैठकले डा. श्रेष्ठको संयोजकत्वमा समिति गठन गर... थप हेर्नुहोस्

वायु सेवा निगमको व्यवस्थापन निजी क्षेत्रलाई जिम्मा लगाउने तयारी

२०८० माघ ५

ताजा नेपाल

काठमाडौं । नेपालमा कमिशन खान पाइन्छ भने जे पनि भाडामा लगाउने र हसुर्ने प्रवृत्ति बढेको छ । सरकारले नेपाल वायुसेवा निगमको व्यवस्थापन निजी क्षेत्रलाई दिने तयारी गरेको छ। घाटामा चलिरहेको निगमको व्यवस्थापन करारको स्वरुप तयार... थप हेर्नुहोस्