Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

हिन्दूको आवरणमा क्रिप्टो हिन्दू

२०८० पुष १७

ताजा नेपाल

अर्जुन ज्ञवाली जनगणनामा ८२% हिन्दू छन् । तर कहाँ छन् ? जनगणनाको फारममा मात्रै । प्रश्न काँग्रेस, एमाले, माओवादीको मात्रै होइन । किनभने अहिले राप्रपा, काँग्रेस, इस्कोन, एमाले, साइबाबा, हरेराम हरेकृष्ण, ब्रह्ममकुमार... थप हेर्नुहोस्

उपेन्द्रलाई सपना देखाउँदै ओली

२०८० पुष १७

ताजा नेपाल

काठमाडौं । आफ्नै नेतृत्वको सरकारका काम गराईबाट असन्तुष्ट बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको योजनाको बाधक काँग्रेस भएको छ । नौ मन्त्रालय लिएर जनताको सरोकारका काममा मन्त्रीस्तरीय निर्णयबाट जस लिन ठाउँ भएर पनि काँ... थप हेर्नुहोस्

साउदी अरबले बायोमेट्रिक लिन सुरु गर्यो

२०८० पुष १७

ताजा नेपाल

काठमाडौँ । नेपाल सरकारसँग कुनै अनुमति नलिइ र जानकारी पनि नदिइ साउदी अरबले अरब जाने कामदारको बायोमट्रिक औंठा छाप लिन थालेको छ । साउदी अरबले हिजो सोमबारदेखि नै नेपाली कामदारको बायोमेट्रिक लिन सुरु गरेको थियो । यस विषयमा... थप हेर्नुहोस्

आज, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात हुने, तराईमा हुस्सु लाग्ने

२०८० पुष १७

ताजा नेपाल

काठमाडौँ । अहिले नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको अवस्था छ । आज (मंगलबार... थप हेर्नुहोस्

जापानमा ७.६को शक्तिशाली भूकम्प २० मृत्युको पुस्टी

२०८० पुष १७

ताजा नेपाल

काठमाडौं । जापानमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २० पुगेको छ । मध्यजापान र वरपरका क्षेत्रमा ठूलो भूकम्प गएपछि इशिकावा प्रान्तमा कम्तीमा २० जनाको मृत्यु भएको पुष्टि भएको हो । त्यहाँको राष्ट्रिय समाचार एजे... थप हेर्नुहोस्

सुन भन्दै फलाम दिएपछि शेर्पा पुगे प्रहरी खोरमा

२०८० पुष १६

ताजा नेपाल

काठमाडौं। सुन भनी फलाम दिएपछि ठगी गरेको आरोपमा प्रहरीले सोलुखुम्बु घर भएका ४५ वर्षीय टासी लाक्पा शेर्पालाई पक्राउ गरेको छ। तीन साता लामो अनुसन्धानपछि ठगी केसमा जिल्ला अदालतमा मुद्दा समेत दायर भइसकेको छ। शेर्पाले चिनजा... थप हेर्नुहोस्

सीके राउतसहित ५१ जना प्रहरीको नियन्त्रणमा

२०८० पुष १६

ताजा नेपाल

काठमाडौं । जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउतसहित उनकै पार्टीका ५१ जना कार्यकर्ता पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले माइतीघरबाट पक्राउ गरेको हो । ‘धोती’ दिवस मनाउने भन्दै निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछ... थप हेर्नुहोस्

मन्त्रीको गाडी नआएको भए बालकुमारी घटना हुने थिएन : कुँवर

२०८० पुष १६

ताजा नेपाल

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला बालकुमारीको बाटो हुँदै यात्रा गर्दा प्रदर्शनकारी उग्र बनेको र दुई जनाको ज्यान जाने गरी घटना भएको बताएका छन् । बालकुमा... थप हेर्नुहोस्

ओलीसँगको भेटेपछि विश्वप्रकाशले यसो भने

२०८० पुष १६

ताजा नेपाल

काठमाडौं । नेपाली काँग्रेसको शेखर कोइराला पक्षसँग निकटता बढाएर काँग्रेसमा विग्रह ल्याउने दाउमा छ नेकपा एमाले । त्यही प्रयास स्वरुप नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ... थप हेर्नुहोस्

गठबन्धन टुट्ला कि एमाले रित्तिएला ?

२०८० पुष १६

ताजा नेपाल

काठमाडौं । सत्ता गठबन्धमा टुटफुट हुँदैन भने अबको राष्ट्रिय सभा चुनावमा कुनै सिट जित्ने सम्भावना नरहेपछि नेकपा एमालेले सत्तारुढ गठबन्धनका दलसँग साझेदारी प्रयास थालेको छ। त्यसका लागि एमालेका दोस्रो तहका नेता सक्रिय छन्। सत... थप हेर्नुहोस्