Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

बेहडाबाबा मन्दिरको दर्शनमा पुगे पूर्व युवराज

२०८० फाल्गुन ३०

ताजा नेपाल

काठमाडौं । यतिबेला पूर्वयुवराज पारश शाह कैलालीमा छन्। उनी आफ्ना केही समर्थकहरूसहित धनगढी उपमहानगरपालिका १६ स्थित बेहडाबाबा मन्दिरमा दर्शनका लागि त्यहाँ पुगेका हुन्। उनी सोमबार राती धनगढी पुगेका हुन्। उनले मंगलबार बिहान ब... थप हेर्नुहोस्

विश्वासको मतले नागरिक उन्मुक्तिमा भाँडभैलो

२०८० फाल्गुन ३०

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने विषयमा नागरिक उन्मुक्ति पार्टीमा विवाद देखिएको छ । पार्टी अध्यक्ष एवं संसदीय दलका नेता रन्जिता श्रेष्ठले वर्तमान सरकारलाई विश्वासको म... थप हेर्नुहोस्

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै

२०८० फाल्गुन ३०

ताजा नेपाल

काठमाडौं । सत्ता समिकरण परिवर्तन भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री दाहालले आज दिउँसो बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन्। समर्थन गरेको दलले समर्थन... थप हेर्नुहोस्

एमाले संसदीय दलको बैठक बस्दै

२०८० फाल्गुन २९

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ । दिउँसो ३ बजे बानेश्वरस्थित संसद्को ल्होत्से हलमा बस्ने प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबारको प्रतिनिधिसभ... थप हेर्नुहोस्

यो सरकारको औचित्य छै कुहिएर झर्छ – गगन थापा

२०८० फाल्गुन २९

ताजा नेपाल

काठमााडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुष्पकमल दाहाल नेतृत्वको नयाँ गठबन्धन सरकार आफ्नै भारीले थिचिएर समाप्त हुने बताएका छन्। बुधबार साँझ शीतल निवासमा शपथ ग्रहणको तयारी भइरहँदा थापाले भिडिओ मार्फत आ... थप हेर्नुहोस्

राष्ट्रिय सभा अध्यक्ष बने नारायण दाहाल

२०८० फाल्गुन २९

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । राष्ट्रिय सभामा रहेका ४ दलको सहयोगमा दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी दलको सहयोगमा द... थप हेर्नुहोस्

मिटर ब्याज पीडितसँगको सहमति पूर्ण कार्यान्वयनको आश्वासन

२०८० फाल्गुन २९

ताजा नेपाल

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मिटरब्याजीपीडितसँगको सहमति पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता जनाएका छन् । सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समितिबीच आज जाँचबुझ आयोग बनाउनेसहित... थप हेर्नुहोस्

बजार चलायमान बनाउन सबैको सहकार्य आवश्यक

२०८० फाल्गुन २९

ताजा नेपाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पहलमा दशैभरका उद्यमी व्यवसायीको सहभागितामा लगानी कम्पनी स्थापना हुने भएको छ। महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले वीरगन्ज उद्योग वाणिज्य संघको बार्षिक साधारणसभा उक्त जानकारी दिएक... थप हेर्नुहोस्

आज राष्ट्रिय सभा अध्यक्ष छानिने

२०८० फाल्गुन २९

ताजा नेपाल

काठमाडौं । सत्ता गठबन्धमा भुईचालो ल्याउने राष्ट्रिय सभा अध्यक्षका लागि आज मतदात हुँदैछ । बिहान बजे बस्ने राष्ट्रिय सभा बैठकमा अध्यक्षको निर्वाचन हुने संघीय संसद सचिवालयले जनाएको छ । अध्यक्षका लागि युवराज शर्मा र नारायण द... थप हेर्नुहोस्

सम्बन्ध सुधारको प्रयासमा ओली

२०८० फाल्गुन २८

ताजा नेपाल

काठमाडौं । एमाले विभाजनको असर जति एमालेले गरेको छ त्यसको सात गुणा बढी आत्मग्लानी टुक्रिएर जाने शक्तिलाई भइरहेको छ । तर मिल्ने अवस्थामा पुग्न दुवै झुक्नु पर्छ अहिले त्यो अवस्थाको सिर्जना भएको छ । फागुन २६ गते नेकपा एमाले ... थप हेर्नुहोस्