Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

बाइडेनले गरेको सम्बोधन विवादमा आएको छ

२०८० फाल्गुन २५

ताजा नेपाल

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार संसद्‌मा ‘स्टेट अफ दी युनियन सम्बोधन गरेका छन् । भाषणका क्रममा उनले यसै वर्ष सन् २०२४ मा हुने राष्ट्रपतिको निर्वाचनमा आफ्ना सम्भावित प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पको आलोचन... थप हेर्नुहोस्

महाँ शिवरात्रिमा भीआईपीलाइ दिनेगरएिको पास यसपटकलाइ बन्द गरिएको छ

२०८० फाल्गुन २५

ताजा नेपाल

२५ फागुन, काठमाडौं । महाशिवरात्रिको दिन पशुपतिनाथ मन्दिर दर्शनका लागि विगतमा वितरण गरिने भीआईपी पास यसपटक बन्द गरिएको छ । विगतमा भीआईपीहरुका लागि छुट्टै पास वितरण गरी पशुपतिनाथ मन्दिर दर्शनको व्यवस्था मिलाइन्थ्यो । त्... थप हेर्नुहोस्

एमाले सचिवालय बैठक बस्दै

२०८० फाल्गुन २५

ताजा नेपाल

काठमाडौं । एकाएक सत्तागठबन्धनको प्रमुख घटक बन्न पुगेको नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा साथै सरकारमा अबको कामकारबाहीको कार्ययोजना मुख्य एजेण्डा रहेको बताइएको छ । बिहान ९ ब... थप हेर्नुहोस्

चार हजार सुरक्षाकर्मीले दिँदैछन् पाशुपत क्षेत्रमा सुरक्षा

२०८० फाल्गुन २५

ताजा नेपाल

काठमाडौं। पाशुपत क्षेत्रमा महाशिवरात्रि मेलाका लागि चार हजार ९४ सुरक्षाकर्मी परिचालन गरिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयले महाशिवरात्रिका लागि एकीकृत विशेष सुरक्षा योजना बनाइ आजैदेखि लागू गरेको बताए। कार्यालयका प्... थप हेर्नुहोस्

आज महाशिवरात्रि

२०८० फाल्गुन २५

ताजा नेपाल

काठमाडौं। आज महाशिवरात्रि पर्व भगवान शिवको उपासना गरी मनाइँदैछ। पवित्र पाशुपत क्षेत्रस्थित पशुपतिनाथ मन्दिरमा आज विहानैदेखि भक्तजनको भीड लागेको छ। महाशिवरात्रि भगवान शिव उत्पत्ति भएको दिन र भगवान शिवजी र माता पार्वतीको व... थप हेर्नुहोस्

ससुराको मन्त्रीपद खुस्किँदा ज्वाइँले झण्डा फहराए

२०८० फाल्गुन २४

ताजा नेपाल

काठमाडौं। यहाँ अवसर कसैकसैका लागि घुमिफिरि आउँछ । माओवादीका मन्त्रीहरुले दोहोरिएर मौका पाउँदा अन्य दलका केही दोहोरिएका छन् भने कसैले पहिलो पटक अवसर पाउँदैछन् , पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नवगठित मन्त्रिमण्डलमा ससुरा... थप हेर्नुहोस्

नयाँ मन्त्रीहरूको वरीयता यस्तो छ, नारायणकाजी भन्दा रघुवीर माथि

२०८० फाल्गुन २४

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजो आफ्नो मन्त्रिपरिषद् विस्तार गरेर २० सदस्यीय बनाएका छन् । उनको मन्त्रीपरिषदमा तीन उपप्रधानमन्त्री र १६ जना मन्त्रीहरू छन् भने राज्यमन्त्री र सहायक मन्त्री छैनन् । ... थप हेर्नुहोस्

सत्ता समीकरण फेरिएपछि पहिलो पटक संघीय संसद्को दुवै सदनका बैठक बस्दै

२०८० फाल्गुन २४

ताजा नेपाल

काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ। मन्त्रिपरिषद् पुनर्गठनपछि पहिलो पटक संघीय संसद्को दुवै सदनको बैठक बस्न लागेको हो। प्रतिनिधि सभाको बैठक बिहान ११ बजेलाई तोकिँदा राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १७ मिन... थप हेर्नुहोस्

नयाँ मन्त्रीले लिए सपथ

२०८० फाल्गुन २४

ताजा नेपाल

काठमाडौं । मन्त्रिपरिषदमा थपिएका १६ जना मन्त्रीहरुले सथप ग्रहण गरेका छन् । बुधबार ५ बजे सपथ ग्रहण तय भएपनि नेकपा एकीकृत समाजवादीले ढिला गरी सरकारमा सहभागी हुने निर्णय गरेपछि सपथ ग्रहण समारोह पनि अबेर भएको हो । राष्ट्रपति... थप हेर्नुहोस्

जीबी पक्राउ गर्ने ठाउँमा रवि

२०८० फाल्गुन २४

ताजा नेपाल

काठमाडौं । बिरालोलाई दूधको जिम्मा दिएजस्तो आफैं विवादमा परेका रवि लामिछाने गृह मन्त्रालयको जिम्मेवारीमा पुगेका छन् । निवर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा प्रहरीले सहकारी ठगीको कसुरमा नवनियुक्त गृहमन्त्री ... थप हेर्नुहोस्