Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

०८४ मा पुराना दल बढार्ने रविको घोषणा

२०८० कार्तिक १२

ताजा नेपाल

काठमाडौँ । मिसन ०८४ अभियानमा पुराना राजनीतिक दलहरु लागिरहेको बेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ मा सबै राजनीतिक दलहरूलाई पराजित गर्ने दाबी गरेका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्... थप हेर्नुहोस्

काँग्रेसको निम्तो मान्न एमाले नेताको लर्को

२०८० कार्तिक ११

ताजा नेपाल

काठमाडौँ । प्रतिपक्षमा पुगेको नेकपा एमाले सत्ता गठबन्धनको ठूलो घटक नेपाली काँग्रेससँग सम्बन्ध विस्तारको प्रयासमा छ । नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वम... थप हेर्नुहोस्

मुगु हत्याकाण्डको रहस्य खोज्दै प्रहरी

२०८० कार्तिक ११

ताजा नेपाल

काठमाडौं । मुगुको छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी तीन छोराछोरी र आमाको हत्याको अनुसन्धानका लागि विशेष अनुसन्धान टोली घटनास्थलमा पुगेको छ । मुगु प्रहरीले शुक्रबारदेखि सिल गरेर राखेको घटनास्थलमा प्रदेश प्रहरी कार्याल... थप हेर्नुहोस्

आजबाट सकियो दशैं

२०८० कार्तिक ११

ताजा नेपाल

काठमाडौं । नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत ... थप हेर्नुहोस्

शान्ति प्रक्रियालगायतका मुद्दामा टुंगिएला त सहमतिमा ?

२०८० कार्तिक ११

ताजा नेपाल

काठमाडौँ । सत्ताको नेतृत्व सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई शान्ति प्रक्रियालगायतका मुद्दामा राष्ट्रिय सहमतिका लागि प्रस्ताव गरेका छन् । नेपालको ... थप हेर्नुहोस्

१८ वर्षपछि हङकङमा नेपालीलाई भिसा खुल्यो

२०८० कार्तिक १०

ताजा नेपाल

काठमाडौं । हङकङ सरकारले करिब १८ वर्षपछि नेपालीका लागि भिसा खुलाएको छ। अब नेपाली ट्यालेन्टहरूका लागि रोजगार भिसा, तालिम भिसा र विद्यार्थी भिसा सहज बनाइएको छ। सन् २००५ मा भिसा रोकिएपछि हङकङमा नेपालीलाई प्रवेश कठिन भएको थिय... थप हेर्नुहोस्

पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन

२०८० कार्तिक १०

ताजा नेपाल

बेइजिङ। चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ। चिनियाँ मिडियाहरुले उनको हृदयाघातका कारण निधन भएको जनाएका छन्। एक समय देशको शीर्ष नेतृत्व भूमिकामा रहेर सुधार विचारधाराको दावेदारको रूपमा रहेका उनको शुक्रबार बिहा... थप हेर्नुहोस्

इजरायली आक्रमणमा ५७ सय मानिस मारिए, धेरै बालबालिका

२०८० कार्तिक ८

ताजा नेपाल

एजेन्सी । गाजाको स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ यता इजरायलले गरिरहेको हवाई हमलामा ५ हजार ७ सय जनाभन्दा बढी मानिस मारिएको र तीमध्ये आधा बालबालिका रहेको बताएको छ। यस्तै हमासको आक्रमणमा १४०० भन्दा बढी इजरायली नागरिक मारिएक... थप हेर्नुहोस्

घाइते क्याप्टेन सेढाइँको उपचारका क्रममा निधन

२०८० कार्तिक ८

ताजा नेपाल

काठमाडौँ । गत शनिबार बिहान सोलुखुम्बुको लोबुचेमा दुर्घटनग्रस्त भएको मनाङ एयरको हेलिकप्टरका क्याप्टेन प्रकाश सेढाइँको उपचारको क्रममा निधन भएको छ । दुर्घटनापछि भएको आगलागीमा परी गम्भिर घाइते भएका क्याप्टेनलाई तत्काल उद्धार... थप हेर्नुहोस्

गृहमन्त्री श्रेष्ठ डिस्चार्ज, कात्तिक ८ गते स्वदेश फर्कने

२०८० कार्तिक ७

ताजा नेपाल

काठमाडौं। जनवादी गणतन्त्र चीन भ्रमणका क्रममा हृदयाघात भएपछि उपचाररत उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्। उनी बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिलटमा पाँच दिनको उपच... थप हेर्नुहोस्