Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अस्वस्थ स्थिर

२०८० कार्तिक २

ताजा नेपाल

बेइजिङ । अचानक अस्वस्थ भएपछि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुधबार मध्यराति अस्पताल भर्ना गरिएको छ। बेइजिङमा आयोजित तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (बीआरएफ) मा सरिक हुन आएका श्रेष्... थप हेर्नुहोस्

इजरायल प्यालेस्टाइन युद्ध र नेपाल सन्दर्भ

२०८० कार्तिक १

ताजा नेपाल

अर्जुन ज्ञवाली हमासले इजरायलमाथि आक्रमण गरेपछि युक्रेनर/रुस युद्धपछिको विश्व मध्यपूर्वमा फर्किएको छ । इरान, रुससहितका अमेरिकी साम्राज्यवाद बिरोध ध्रुवका देशहरूले हमासलाई समर्थन गरेका छन् भने अमेरिका, बेलायत, फ्रान... थप हेर्नुहोस्

कोशी विद्रोह र भोलिको शेखर समूह

२०८० कार्तिक १

ताजा नेपाल

कोशीको सत्ता परिवर्तन माओवादीको कारण होइन । काँग्रेसभित्र जबर्जस्त चम्किएको गुटको झगडा हो । जहाँ डा. शेखरकै समूह चर्को रुपमा आयो । कसैले शेखरलाई काँग्रेससँग भन्दा देउवासँग मिलेको भने कसैले आफ्नो गुटको अस्तित्व जोगाउन सके... थप हेर्नुहोस्

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

२०८० कार्तिक १

ताजा नेपाल

काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने भएका छन्। सत्तारुढ गठबन्धनवाट बिद्रोही गरी नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री भएका कार्कीले आज बिश्वासको मत लिन लागेका हुन्। गठबन्धन भन्दा बाहिर र... थप हेर्नुहोस्

जर्मनी अब यसरी जान सकिन्छ

२०८० आश्विन ३०

ताजा नेपाल

काठमाडौं । गएको साता असोज २३ गते सरकारले युरोपेली मुलुक जर्मनीसँग श्रम सम्झौता गर्‍यो । असोज १९ गते सरकारले युरोपकै अर्को देश रोमानियासँग पनि श्रम सम्झौता गरेको थियो । यी दुई सम्झौतालाई महत्त्वपूर्ण रूपमा हेरिए... थप हेर्नुहोस्

गैरआवासीय नेपालीले पाउँदैछन् आजदेखि नागरिकता

२०८० आश्विन ३०

ताजा नेपाल

काठमाडौं । सरकारले मंगलबारदेखि गैरआवासीय नेपाली एनआरएनलाई नेपाली नागरिकताको प्रमाणपत्र दिँदै छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासी नेपाली संघ एनआरएनएका अध्यक्ष कुल आचार्यलाई आज बिहान पहिलो गैरआवासीय नेपाली... थप हेर्नुहोस्

गैरआवासीय नेपाली संघको अध्यक्षमा ४ जनाको दाबी

२०८० आश्विन ३०

ताजा नेपाल

काठमाडौं । गैरआवासीय नेपाली संघको ११ औँ महाधिवेशनमा ४ जना अध्यक्षको लागि प्रतिस्पर्धा गर्दै छन्। हालका अध्यक्ष २ जना पुनः दोहोरिएका छन् भने २ उपाध्यक्षले अध्यक्षमा उम्मेदावारी दर्ता गराएका छन्। मंगलबारबाट हुने निर्वाचनमा... थप हेर्नुहोस्

पुराना दलहरूमा अझै हटेन राणाशासन

२०८० आश्विन २९

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफू र आफ्नो पार्टीले मुलुकको परिवर्तनका लागि योगदान गर्ने सबै नेताको योगदानप्रति उच्च सम्मान र कदर गर्ने बताएका छन् । रास्वपाद्वारा मूल दस्तावेज निर्म... थप हेर्नुहोस्

इजरायलमा मारिएका पाँच नेपालीको शव प्राप्त

२०८० आश्विन २९

ताजा नेपाल

काठमाडौं । हमासको आक्रमणमा परेर इजरायलमा मारिएका दशमध्ये पाँच नेपाली विद्यार्थीको शव प्राप्त भएको छ। तेल अबिबस्थित नेपाली दूतावासका अनुसार नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र आशि... थप हेर्नुहोस्

प्रचण्ड सरकार अब बढीमा २ महिना : सुरेन्द्र पाण्डे

२०८० आश्विन २८

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले वर्तमान सरकारको आयु मंसिरसम्म मात्रै भएको टिप्पणी गर्नुभएको छ । कोशीमा नयाँ सत्ता समीकरणले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको आयु बढीमा २ महिना रहेको उहाँको ... थप हेर्नुहोस्