Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

आज नेपाली टोली शीर्ष स्थानको पाकिस्तानसँग भिड्दै

२०८० भाद्र १३

ताजा नेपाल

काठमाडौं । नेपाल बुधबार पहिलोपटक एसियाको सबैभन्दा ठूलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता एसिया कप खेल्दै छ। पाकिस्तानस्थित मुलतान क्रिकेट स्टेडियममा हुने एसिया कपको उद्घाटन खेलमा नेपाल ओडीआई वरीयताको शीर्ष स्थ... थप हेर्नुहोस्

अन्ततः आजदेखि कार्यान्वयनमा आजदेखि एमसीसी

२०८० भाद्र १३

ताजा नेपाल

काठमाडौं। अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीका उपाध्यक्ष क्यामरुन एस एलफोर्ड नेपाल आइपुगेका छन्। आजदेखि कार्यान्वयनमा आउनलागेको एमसिसी परियोजनाको औपचारिक कार्यक्रममा सहभागी हुन क्यामरुन नेपाल आएका हुन्। नेपालको ... थप हेर्नुहोस्

लाइसेन्स छपाइ बन्द, कसले चिर्छ यहाँको बेथिति ?

२०८० भाद्र १३

ताजा नेपाल

काठमाडौँ । यातायात क्षेत्रमा व्याप्त बेथिति नियन्त्रणमा कुनै पनि सरकार लाग्न सकेन । साढे ११ लाख सेवाग्राही लाइसेन्सको प्रक्रियामा छन् । यातायात व्यवस्था विभाग स्रोतका अनुसार २०२२ अगस्ट (०७९ भदौ) देखिको कार्ड प्रिन्ट हुन ... थप हेर्नुहोस्

राष्ट्रियता र स्वाधीनताको लागि जनयुद्ध जसरी लडेको प्रचण्डको दावी

२०८० भाद्र १२

ताजा नेपाल

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रियता र स्वाधीनताको पक्षमा आफू जनयुद्ध जसरी लडेको दावी गरेका छन् । मंगलबार बुटवलमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो जानक... थप हेर्नुहोस्

एमालेका १६ नेताहरु शनिबार चीन उड्ने

२०८० भाद्र १२

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका नेताहरु आगामी शनिबार चीन उड्ने भएका छन् । महासचिव शंकर पोखरेलको नेतृत्वमा एमाले नेताहरु १६ गते चीन जान लागेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्ड ५, ७ असोजमा चीनको भ्रमण गर्ने तय भएको... थप हेर्नुहोस्

व्यावसायिक भवनहरुमा सवारी साधन पार्किङ गर्दा शुल्क तिर्नु नपर्ने

२०८० भाद्र १२

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाले गरेको सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने निर्णय कार्यान्वयन हुने भएको छ । महानगरको पक्षमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएसँगै कार्यान्वयनको बाटो खुलेको हो । काठमाडौं महानगरपाल... थप हेर्नुहोस्

नेपाल एयरलाइन्सको न्यारोबडी जहाज साढे २ महिनादेखि ग्राउण्डेड हँुदा शंकाको घेरामा

२०८० भाद्र १२

ताजा नेपाल

१२ भदौ, काठमाडौं । नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान तीन वटा जहाजमा सीमित भएको साढे २ महिना भएको छ । नेपाल एयरलाइन्सको न्यारोबडी नाइन एन एकेएक्स जहाज २० जुनयता ग्राउण्डेड रहेको छ । चरा ठोक्किएर इन्जिनमा क्षति पुग... थप हेर्नुहोस्

नेपाललाई दक्षिण एशियाको युक्रेन बनाउने षड्यन्त्र

२०८० भाद्र १२

ताजा नेपाल

अर्जुन ज्ञवाली शीतयुद्धको समाप्तिपछि रुसले वार्सा गठबन्धन विघटन ग¥यो तर अमेरिकाले नेटो विघटन गरेन । त्यसको बिपरित रुसको वरिपरिका स्वतन्त्र भएका देशहरूलाई रुसको दुश्मनको रूपमा अमेरिकी सैनिक संगठन नेटोमा सामेल गराउन... थप हेर्नुहोस्

एयरपोर्टको तस्करीमा हिमालयन एयर

२०८० भाद्र १२

ताजा नेपाल

काठमाण्डौ । चिनीया नागरिक सुन तस्करीमा सहभागी भएको वेला यति एयरको भातृ कम्पनी हिमालयन एयरले त्रिभूवन विमान स्थलको अन्र्तराष्ट्रिय टर्मिनल भित्र गोदाम कसरी पायो रु कतै हिमालयन एयर पनि यो प्रकरणमा सहभागी त छैन रु तत्कालिन ... थप हेर्नुहोस्

कार्यकर्ता पोस्ने प्रोजेक्ट बन्द

२०८० भाद्र १२

ताजा नेपाल

काठमाण्डौ । कम्युनिष्ट विचार बोक्ने, समाजवाद पनि भन्ने तर सांसदको क्षेत्र विकास कोषका नाउमा एक सांसदले ५ करोड दिएर कार्यकर्ता पाल्ने र सांसद मोटाउने लुट अभियानको विरोध गर्न नसक्ने कम्युनिष्ट कस्ता ? सर्वोच्च अदालतको आक्र... थप हेर्नुहोस्