Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

एमाले बागमती अधिवेशनमा आजबाट निर्वाचन प्रक्रिया सुरु

२०८० आश्विन १०

ताजा नेपाल

काठमाडौं। नेकपा एमालेको बागमती प्रदेश अधिवेशन लम्बिएको छ। बागमती प्रदेशको भावी नेतृत्वमा सहमति हुन नसक्दा प्रदेश अधिवेशन लम्बिएको हो। जसका कारण हिजो सम्पन्न हुनु पर्ने अधिवेसन दुइ दिन बढी लम्बिन पुगेको हो। जसअनुसार आजका ... थप हेर्नुहोस्

साहरा खोज्दै शेखर जेल घुम्दै, मन्त्री लुटने नेता डुक्रिने

२०८० आश्विन ९

ताजा नेपाल

काठमाण्डौ । आँफू गृहमन्त्री हुँदा भुटानी शरणार्थी छानविन प्रकृया टुँगोमा पुर्याउने पूर्ववर्ति सरकारको प्रतिवेदन थपघट गरेर ४७६ भन्दा वढी नेपाली युवासँग पैसा उठाएर अमेरिका पठाउने धन्दाका नायक वालकृष्ण खाँडलाई जेलवाट निकाल्... थप हेर्नुहोस्

ओलीलाई तर्साउन विद्याको नाम

२०८० आश्विन ९

ताजा नेपाल

काठमाण्डौ । आमने–सामने बोल्न नसक्ने कम्बलभित्र छिरेर मुक्का ताक्ने चलन नेकपा एमालेका नेतामा छ । केपी ओलीका लागि शासक हुँदा कानुन लाग्दैन पार्टी अध्यक्षको कार्यभारमा विधानले छुँदैन् । उनकै कारण वारम्वार नेकपा एमाले विवादम... थप हेर्नुहोस्

प्रचण्डले संसदलाई भने अनुसारकै हो चीनसँगको सहमति ?

२०८० आश्विन ९

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका क्रममा सोमबार दुई देशबीच झन्डै एक दर्जन विषयमा सहमति तथा समझदारी भएका छन्। सोमबार बेइजिङमा चिनियाँ प्रधानमन्त्री ली चियाङसँग प्रचण्डको प्रतिनिधिमण्डलस्तरीय... थप हेर्नुहोस्

दसैंमा एक जनालाई साढे १८ हजारका नयाँ नोट

२०८० आश्विन ९

ताजा नेपाल

काठमाडौँ । यस वर्षको दसैं र तिहारमा पनि नेपाल राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ । दसैं, तिहार र छठलाई लक्ष्य गरी घटस्थापनादेखि नयाँ नोट सटही सुविधा सुर... थप हेर्नुहोस्

सुनको आयात कोटा दुई वर्षपछि बढ्यो

२०८० आश्विन ९

ताजा नेपाल

काठमाडौँ । चाडबाडमा सुनको माग बढ्ने देखेर सरकारले सुनको आयात कोटा बढाउने निर्णय गरेको छ । मुद्रा सञ्चिती घटेपछि आयातमा कडाइ गरेको सरकारले दुई वर्षपछि सुन आयातको कोटा बढाउने निर्णय गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन... थप हेर्नुहोस्

मेयर बालेन भन्छन अभियन्ताहरूलाई संवादमा बोलाउँदा आएनन्

२०८० आश्विन ८

ताजा नेपाल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो कार्यालय अगाडि प्रदर्शन गरिरहेका अभियन्ताहरूलाई आफूले संवादका लागि बोलाए पनि नआएको दाबी गरेका छन् । आफूलाई ईः भनेर चिनाउन अभियन्ता इशान श्रेष्ठको अगुवाइमा रा... थप हेर्नुहोस्

चार दिनपछि मलंगवामा कर्फ्यू हट्यो, निषेधाज्ञा जारी

२०८० आश्विन ८

ताजा नेपाल

८ असोज, जनकपुरधाम । सर्लाहीको मलंगवामा चार दिनदेखि लाग्दै आएको कर्फ्यू दिउँसोको समयमा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आज सोमबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले दिउँसोको कर्फ्यू हटाउने र राति ८ ... थप हेर्नुहोस्

सडकमै सुतेर सरकारलाइ दबाब दिदै शिक्षकहरु

२०८० आश्विन ८

ताजा नेपाल

८ असोज, काठमाडौं । राहत शिक्षकहरुले सडक आन्दोलनलाई आज सोमबार पनि निरन्तरता दिएका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरुले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म सडकमा प्रदर्शन गरेका छन् । ... थप हेर्नुहोस्

एमाले बागमती अधिवेशन आजबाट

२०८० आश्विन ८

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशन आजबाट सुरू हुँदैछ । काठमाडौंको भृकुटी मण्डपमा हुने अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे गर्ने कार्यक्रम तय छ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भ... थप हेर्नुहोस्