Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

पूर्वमा चर्कियो पहिचानवादी आन्दोलन

२०८० बैशाख २५

ताजा नेपाल

काठमाडौं । कोशी प्रदेश नामकरणप्रति असन्तुष्टि संयुक्त संघर्ष समितिले आन्दोलन चर्काएका छन । आन्दोलनरत संयुक्त संघर्ष समितिले प्रदेशसभाका ८२ जना सांसद र उनीहरुको शीर्ष नेता बहिस्कार गर्ने घोषणा गरेका हुन् । सोमबार काठमाडौ... थप हेर्नुहोस्

तत्काल ढाकाकुमारको सांसद पद खारेज नगर्न सर्वोच्चको आदेश

२०८० बैशाख २५

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले डा. ढाकाकुमार श्रेष्ठको सांसद पद तत्काल खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सोमबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले प्रारम्भिक सुनुवाइपछि पद खारेज नगर्न भनेको हो । आदेशको ... थप हेर्नुहोस्

भारतीय नागरिकसँग नेपाली नागरिकता, त्यही प्रयोग गरेर व्यवसाय सञ्चालन र घरजग्गा खरिद

२०८० बैशाख २५

ताजा नेपाल

तीन परिवारका १४ जनाले बनाए नेपालको नक्कली नागरिकता, १० पक्राउ भारतको बिहार बलिया इब्राहिमपट्टी गाउँपञ्चायत भिमपुराथाना बेल्थरा रोडका स्थायी नागरिक हुन्, ५५ वर्षीय भरतप्रसाद गुप्ता ‘बल्लु’ । तर, उनले २३ चैत ०६३ मा सिराहा... थप हेर्नुहोस्

काठमाडौं महाँनगरपालिकाले अब्यबस्थित तार हटाउन सुरु गर्यो

२०८० बैशाख २५

ताजा नेपाल

काठमाडौं । आजदेखि काठमाडौं महानगरपालिका भित्रका क्षेत्रका अब्यबस्थित तार काटने कार्यको सुरु गरेको छ । महानगरको सौन्दर्य बढाउन तथा आगजानीको घटनालाई नियन्त्रण गर्नका महानगरपालिकाले विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यव... थप हेर्नुहोस्

अर्को सुनकाण्ड हुनसक्छ शरणार्थी प्रकरण

२०८० बैशाख २५

ताजा नेपाल

काठमाडौं । प्रतिपक्षका नेताहरु घुमुञ्जेल चर्किएको नक्कली भुटानी शरणार्थी काण्ड सत्तासिन पार्टीका शक्तिशाली भाउजुहरुतिर जोडिएपछि यो घटना अर्को ३३ किलो सुन काण्ड बन्ने खतरातर्फ मोडिएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शर... थप हेर्नुहोस्

संवैधानिक परिषद्को बैठक बस्दै, लाग्ला त पार

२०८० बैशाख २५

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतमा करिब १५ महिनादेखि रिक्त प्रधानन्यायाधीश नियुक्तिको लागि संवैधानिक परिषद्को बैठक सोमबारका लागि बोलाइएको छ । संवैधानिक परिषद्सम्बन्धी कानुनको केही बुँदामा संशोधन हुनुपर्ने प्रमुख प्रतिपक्ष दल ने... थप हेर्नुहोस्

संसद छिर्यो शरणार्थी प्रकरण, कोही बचाउमा कोही विरोधमा

२०८० बैशाख २५

ताजा नेपाल

काठमाडौँ । लहरो तान्दा पहरो थर्किदैछ । एकपछि अर्का भीआईपी यो काण्डमा मुछिएका छन् । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै गिरोहले नेपाली नागरिकमाथि ठगीधन्दा चलाएको विषयमा संघीय संसद्का दुवै सदनमा आइतबार चर्को बहस भएक... थप हेर्नुहोस्

अभिनेता आमिर खान काठमाडौं‍मा

२०८० बैशाख २४

ताजा नेपाल

काठमाडौं । बलिउड अभिनेता आमिर खान आज बिहान नेपाल आएका छन् । उनी बिहान १० बजे भिस्तारा एयरलाइन्सको विमानबाट काठमाडौं आइपुगेको अध्यागमन स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ । उनी बुढानीलकण्ठस्थित विपस्यना ध्यान केन्द्रक... थप हेर्नुहोस्

विद्याले अड्काएको विधेयक अघि बढाउने तयारी

२०८० बैशाख २४

ताजा नेपाल

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले अड्काएको विधेयक पास गर्ने विषयमा राष्ट्रपति रामचन्द्र पौडेलको सक्रियता बढेको छ । राष्ट्रपति कार्यालयमा रोकिएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकबारे राष... थप हेर्नुहोस्

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय काँग्रेसको कब्जामा, यादव खानेपानीतिर धकेलिए

२०८० बैशाख २४

ताजा नेपाल

काठमाडौंं । सिके राउतले छाडेको मन्त्रालयमा महेन्द्र यादवलाई धकेलेर महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय काँग्रेसले कबजा गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सांसद सुरेन्द्र आचार्यलाई ... थप हेर्नुहोस्