Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीको राजीनामा मागे

२०८० जेष्ठ २८

ताजा नेपाल

२८ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग मागेका छन् । प्रतिनिधि सभाको बैठमा समय माग गरी शाहीले प्रचण्डको बिरुद्धमा सर्वोच्च ... थप हेर्नुहोस्

सेयर बजारमा ४०.४८ अंकको उछाल, कारोबार रकम करिब साढे ३ अर्ब

२०८० जेष्ठ २८

ताजा नेपाल

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा ४०.४८ अंकको उछाल आएको छ । २.०९ प्रतिशतले बढेको बजार १९८०.०९ विन्दुमा उक्लिएको छ । आइतबार सबै उपसूचकहरु हरियाली देखिए । सबैभन्दा धेरै लगानी उपसूचक ९५.११ प्रतिशत मा वृ... थप हेर्नुहोस्

आजदेखि गर्मीमा राहत

२०८० जेष्ठ २८

ताजा नेपाल

काठमाडौं । आइतबारदेखि मौसम बदली र वर्षा हुने क्रम क्रमशः बढ्दै जाने मौसमविद्ले बताएका छन्। जसका कारण अब केही दिनदेखि भइरहेको गर्मीमा राहत महसुस हुने अपेक्षा गरिएको छ। दुई हप्ताभन्दा बढी दिनदेखि बादल नलाग्ने र पानी नपर्ने... थप हेर्नुहोस्

गगनलाई छाडेर देउवा कै शरण

२०८० जेष्ठ २८

ताजा नेपाल

काठमाडौं। ठूलै रुखको ओत लागे एक झरि पानी छेकिन्छ भन्ने ठानेर काँग्रेस वरिष्ठ नेता डा. शेखर कोइराला संस्थापनको नजिक पुगेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले आफू आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार नबन्ने सार्वजनिक ... थप हेर्नुहोस्

महाकालेश्वरपछि पशुपतिनाथको दर्शन

२०८० जेष्ठ २८

ताजा नेपाल

काठमाडौं। गेरु वस्त्र लगाएर भारतमा महाकालेश्वरको पूजा गरेपछि चर्को आलोचना खेपेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पशुपतिनाथको मन्दिर पुगेका छन्। उनी शनिबार साँझ पशुपतिनाथको दर्शनका लागि साथमा केही मन्त्रीहरूलाई लिए... थप हेर्नुहोस्

काँग्रेसमा विधि बसाल्ने गगनको बाचा

२०८० जेष्ठ २७

ताजा नेपाल

काठमाडौं । काँग्रेस पार्टीभित्र नेतृत्वप्रतिको आक्रोश चुलिएको छ । प्रजातान्त्रिक पार्टी भएका कारण त्यहाँ नेतृत्वप्रति असन्तुष्टि जाहेर गर्न पाइन्छ । त्यो छूट कम्युनिष्ट पार्टीहरुमा छैन । पार्टी नेतृत्वको विरुद्ध जेहाद छे... थप हेर्नुहोस्

काठमाडौंमा वर्षा, तराईमा राहत

२०८० जेष्ठ २७

ताजा नेपाल

काठमाडौँ । उखरमाउलो गर्मीमा देशका अधिकांश भूभाग ठप्प जस्तै बनेको छ । पहाडी जिल्लामा तैविसेक भए पनि तराईका जिल्लामा गर्मीले जनजीवन प्रभावित भएको छ । शनिबारदेखि देशको पूर्वी क्षेत्रमा भने तापक्रम केही घट्ने र जारी गर्मीमा ... थप हेर्नुहोस्

नेता नै हुन लोकतन्त्रका शत्रु

२०८० जेष्ठ २६

ताजा नेपाल

काठमाण्डौ । देशको वदनाम गर्न देशभित्रकै तत्व छन् । यहाँ राजनीति भ्रष्ट छ कर्मचारी लुटाहा छ प्रहरी देशभक्त छैन् । सेना जुन कामका लागि गठन भयो त्यसले त्यो काम भन्दा व्यापार गर्छ स्कूल कलेज चलाउन ठिक होला तर जनतालाई तड्पाएर... थप हेर्नुहोस्

युवालाई एमालेले निमोठ्यो

२०८० जेष्ठ २६

ताजा नेपाल

काठमाण्डौ । आफू बदमास भएपछि उसले सबैलाई लुच्चो र भ्रष्ट देख्छ । एमाले अध्यक्ष केपी ओलीको ४१ महिने शासन काल लुटाहा, भ्रष्ट र बिचौलियाको बाहेक अरुको काम गरेनन् । तीनैले हावाको सम्बृद्धि र बिकासको चारो फालेर जनतालाई भोक भोक... थप हेर्नुहोस्

जहाँसुकै पुगियोस्, अब गठबन्धन गरिँदैन

२०८० जेष्ठ २६

ताजा नेपाल

काठमाडौं । पार्टी संस्थापनविरुद्ध एक्लै मैदानमा उत्रिएका नेपाली कांग्रेसका महामन्त्री गगन थापाको पक्षमा जनमत जुट्न थालेको छ । उनका पछाडि देशव्यापी रुपमा काँग्रेस कार्यकर्ताले साथ दिइरहेका छन् । पार्टी रुपान्तरणको उनको यो... थप हेर्नुहोस्