Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सर्वोच्चमा एमाले र काँग्रेसकै लडाईं

२०८० श्रावण २३

ताजा नेपाल

काठमाण्डौ । कानूनी राज्य र विधिको शासन नहुँदा राजनीतिक अराजकता र उदण्डता चर्केको छ । जसले संघियताको स्थायित्व रुचाएको थिएन गणतन्त्र पचाएको थिएन त्यो शासन बन्दा देशले मुक्ति पाएन । कम्युनिष्टको नाममा शासक बन्दा तीनैले एकल... थप हेर्नुहोस्

बालुवाटारमा सभामुखसहित तीन दलको बैठक सुरु

२०८० श्रावण २३

ताजा नेपाल

काठमाडौं । अवरूद्व संसद खुलाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल  सुरु भएकाे छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले क... थप हेर्नुहोस्

एमालेको कार्यालय च्यासलमा पनि बाढी पस्यो

२०८० श्रावण २३

ताजा नेपाल

काठमाडौँ । सोमबार रातिदेखि अविरल वर्षाका कारण मनहरा नदीमा आएको बाढीले एमालेको केन्द्रीय कार्यालयमा क्षति पुर्‍याएको छ । ललितपुरको च्यासलस्थित नदीको बहाव कार्यालय हाताभित्र प्रवेश हुँदा क्षति पुगेको उपमहासचिव वि... थप हेर्नुहोस्

भक्तपुरको वस्तीमा डुबान

२०८० श्रावण २३

ताजा नेपाल

भक्तपुरको डुबान तस्वीरमा हेर्नुस् २३ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा भएको भारी वर्षाका कारण भक्तपुर डुबानमा परेको छ । हनुमन्ते खोलाको बाढी वस्तीमा पस्दा हनुमान घाट क्षेत्र डुबानमा परेको हो । भक्तपुरको सिद्धी स्मृति... थप हेर्नुहोस्

११ करोड पचाउन खोज्दा सुनिल जालमा

२०८० श्रावण २३

ताजा नेपाल

काठमाण्डौ । नेपाल टेलिकमको भ्रष्टाचारले अख्तीयारलाई समेत अलमल बनाएको छ । काँग्रेसको कार्यकालमा नियुक्ति भएपनि एमालेका गोकूल बास्कोटाले बनाएको योजना अनुसार भर्ति भएका सुरवाण मुद्रण केन्द्रका कार्यकारी विकल पौडेल अख्तीयारव... थप हेर्नुहोस्

अविरल वर्षा र पहिरोका कारण दर्जन सडक अवरुद्ध

२०८० श्रावण २३

ताजा नेपाल

काठमाडौँ । अविरल वर्षाका कारण खसेको पहिरोले १ दर्जन सडक अवरुद्ध भएको छ । नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा पहिरो झरेर दुईतर्फ सवारी अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको... थप हेर्नुहोस्

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

२०८० श्रावण २३

ताजा नेपाल

काठमाडौं । नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका ६ कालीखोलामा लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध बनेको हो । लेदो बिहान ५ः२० बजेबाट खस्न थालेको चितवन प्रहरीले जानकारी दिएको छ । अहिले सडक डिभिजन क... थप हेर्नुहोस्

तीन दलका शीर्ष नेता फेरि छलफलमा

२०८० श्रावण २२

ताजा नेपाल

काठमाण्डौ । संसद्मा जारी गतिरोध अन्त्य र संसदीय समितिको भागबन्डा मिलाउन प्रमुख तीन दलका शीर्ष नेताहरू पुनः छलफलमा जुटेका छन् । संसद् भवन नयाँ बानेश्वरमा सोमवार अपराह्न शीर्ष नेताहरू पुन छलफलमा जुटेका हुन् । बैठकमा प्रधा... थप हेर्नुहोस्

ठगी मुद्दाका नाइके मानिएका ल्यारक्यालको नियुक्तिले माओवादीभित्र विवादै बिबाद

२०८० श्रावण २२

ताजा नेपाल

काठमाडौं । विवादास्पद छवि भएका ल्यारक्याल लामाको नियुक्तिको विषयलाई लिएर माओवादीभित्र विवाद सुरु भएको छ। सरकारले माओवादी केन्द्रका केन्द्रीय सदस्य लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेपछि पार्टीभित्रै आलोच... थप हेर्नुहोस्

शेयर बजार आज पनि ०.१५ प्रतिशतले घटेको छ

२०८० श्रावण २२

ताजा नेपाल

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका अनुसार बजार ३।२१ अंकले घटेको हो । ०.१५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०४८.२६ अंकमा झरेको छ आज २६७ कम्पनीका ६६ लाख ४७ हजार १ सय ४३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३३ करोड ३५ लाख ७३ ... थप हेर्नुहोस्