Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

शीर्ष नेताको बैठक सकियो, साढे ३ बजे पुन बस्ने

२०८० श्रावण २२

ताजा नेपाल

काठमाडौँ । सदनको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेसहित तीन दलका शीर्ष नेताको बैठक सकिएको छ । दिउँसो १२ बजेदेखि सिंहदरबारमा भएको छलफलमा कुनै सहमति हुन नसकेपछि पुनः साढे तीन बजे अर्को बैठक बसेर सहमति जुटाउने कांग्र... थप हेर्नुहोस्

माधव नेपाल स्विटजरल्याण्ड प्रस्थान

२०८० श्रावण २२

ताजा नेपाल

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ९एकिकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाल स्विटजरल्याण्ड प्रस्थान गरेका छन् । प्रवासी नेपाली एकता मन्च युरोपद्वारा स्वीट्जरल्याण्ड लगायतका विभिन्न देशहरूमा आयोज... थप हेर्नुहोस्

ललिता निवास प्रकरणमा तीन पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

२०८० श्रावण २२

ताजा नेपाल

काठमाडौँ । ललिता निवास प्रकरणको लहरो क्रमशः तानिँदै गएको छ । ललिता निवास प्रकरणमा मुछिएका तीन पूर्वमन्त्रीविरुद्ध जिल्ला अदालत काठमाडौंले प्रहरीलाई पक्राउ अनुमति दिएको छ । पूर्वउपप्रधान तथा गृहमन्त्री एवं कांग्रेस नेता व... थप हेर्नुहोस्

शेयर बजारमा ३८.३७ अंकको पहिरो, नेप्से परिसूचक २०५१.४७ अंकमा

२०८० श्रावण २१

ताजा नेपाल

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३८.३७ अंकले घटेको हो । १.८३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०५१.४७ अंकमा झरेको छ । आज २६५ क... थप हेर्नुहोस्

नेकपा एस दक्षिणपन्थी र माओवादीको पिछलग्गु बन्यो : झलनाथ खनाल

२०८० श्रावण २१

ताजा नेपाल

काठमाडौं । नेकपा समाजवादीको स्थायी कमिटी बैठकमा पार्टीका सम्मानित नेता झलनाथ खनालले नेकपा एस दक्षिणपन्थी पार्टी हुँदै गएको र यस्ले कांग्रेस र माओवादकिो पिछलगु बनिरहेको भन्दै तत्काल यो बाटो छोड्नु पर्ने बताएका छन् । शन... थप हेर्नुहोस्

खर्च गर्ने पैसा नभएपछि आन्तरिक ऋण उठाउदै सरकार

२०८० श्रावण २१

ताजा नेपाल

काठमाडौं। सरकारले ३६४ दिन अवधिको ट्रेजरी बिलमार्फत २ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ। चालु वर्षका लागि १० अर्ब रुपैयाँको आन्तरिक ऋण उठाइसकेको सरकारले आइतबार पुनः २ अर्ब उठाउन खोजेको हो। साउनमा मात्र २२ अर्ब उठाउ... थप हेर्नुहोस्

अरुण तेस्रोमा मुआब्जा नपाए काम रोक्ने स्थानीयको चेतावनी

२०८० श्रावण २१

ताजा नेपाल

काठमाडौँ — भारतीय कम्पनी सतलज जलविद्युत् निगमले संखुवासभामा निर्माण गरिरहेको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाले मुआब्जा नदिए निर्माण ठप्प पार्ने स्थानीयले चेतावनी दिएका छन् । खाँदबारी नगरपालिकाका मेयर म... थप हेर्नुहोस्

प्रहरी जवान सुनिल र विकाश , घूस लिएको आरोपमा निलम्बनमा परेका छन।

२०८० श्रावण २१

ताजा नेपाल

राजमार्गमा चेक जाँचको नाममा जिप चालकसित घूसको रकम लिएको आरोपमा दुई प्रहरी निलम्बनमा परेका छन् । महेन्द्र राजमार्गमा डयुटीमा रहेको बेला प्रहरी र ट्राफिक जवानले चालकसित अवैध रकम लिएको पुष्टी भएपछि दुइ प्रहरी जवानलाइ तत्... थप हेर्नुहोस्

चालमको मूल्य १२ वर्षयताकै उच्च स्तरमा

२०८० श्रावण २१

ताजा नेपाल

काठमाण्डौ । विश्व बजारमा पछिल्लो समय चामलको भाउ ह्वात्तै बढेको छ। मूल्य झन्डै १२ वर्षयताकै उच्च स्तरमा पुगेको छ। रोयटर्सको रिपोर्टका अनुसार संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन ९एफएओ०ले एफएओको समग्र चामल मूल्य सूचका... थप हेर्नुहोस्

रवि लामिछानेज्यू, तपाईंले चाहिँ कानुन मान्नु पर्दैन ?

२०८० श्रावण २१

ताजा नेपाल

काठमाडौं । विधि विधानको कुरा गर्नेले आफू पनि नियम कानुनको परिधिभित्र रहनुपर्छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् चितवन क्षेत्र नं. २ का प्रतिनिधि रवि लामिछानले महिलाहरूका लागि निःशुल्क सन्चालन गरेको बस... थप हेर्नुहोस्