Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

बिरामी बोकेको बोलेरो जिप दुर्घटना हुँदा दम्पतीसहित ३ जनाको मृत्यु

२०८१ मंसिर २९

ताजा नेपाल

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको बुटवलस्थित तिनाउ पुलनजिकै बोलेरो जिप दुर्घटना हुँदा दम्पतीसहित ३ जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डीएसपी विजयराज पण्डितका अनुसार ... थप हेर्नुहोस्

जीबी राईको राहदानी बल्ल रोक्का

२०८१ मंसिर २८

ताजा नेपाल

काठमाडौं । सहकारी रकम अपचलनमा फरार रहेका जीबी (गितेन्द्रबाबु) राईको राहदानी बल्ल रोक्का भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा राहदानी विभागले राईको राहदानी रोक्का गरेको प्रहरीले स्रोतले अनलाइनखबरलाई बतायो । स... थप हेर्नुहोस्

सहकारी प्रकरणमा ऋषिकेशकी पत्नीसहित २६ जनाविरुद्ध मुद्दा

२०८१ मंसिर २८

ताजा नेपाल

काठमाडौं । विपक्षीलाई सेक्ने सत्तापक्षकालाई छेक्ने आरोप सहकारी प्रकरणमा सरकारले खेपिरहेको छ । यही बेला मोरङको धनपालथान गाउँपालिका–३ मा रहेको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा संघीय संसदको सार्वजनिक लेखा समिति सभापत... थप हेर्नुहोस्

८ डीआईजीको पदस्थापन (को कहाँ ?)

२०८१ मंसिर २८

ताजा नेपाल

काठमाडौं । बढुवा भएका ८ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को जिम्मेवारी नेपाल प्रहरीले तोकेका छ । सरकारले डीआईजीमा बढुवा गरेको एकसाता पछि उनीहरुलाई जिम्मेवारी दिइएको हो। गृहमन्त्री स्तरीय निर्णयबाट बिहीबार मध्यराति उन... थप हेर्नुहोस्

काठमाडौं,महानगरभित्र अब रूख बिरुवामा लहरे बत्ती राख्न नपाइने

२०८१ मंसिर २७

ताजा नेपाल

काठमाडौँ — काठमाडौं महानगरपालिकाले चराचुरूंगीको जीवन चक्रलाई प्रतिकूल असर पर्ने रूख बिरुवामा लहरे बत्ती राख्न नपाइने बताएको छ । महानगरले ‘लहरेबत्ती व्यवस्थापनसम्बन्धी मापदण्ड, २०८१’ जारी गरेसँगै महानगरभित्रका सार्वजनि... थप हेर्नुहोस्

दाताबाट उठाएको चन्दा रवि लामिछाने फाउन्डेसनबाट निकिताको खातामा

२०८१ मंसिर २७

ताजा नेपाल

कालिकोटको रास्कोटमा अस्पताल बनाउँदा ऋण लागेको भन्दै रवि लामिछाने फाउन्डेसनले तीन तहका सरकारबाट लियो ५ करोड ५२ लाख कोभिड महामारीपछि अर्थतन्त्र संकटमा जान लागेको भन्दै आईएमएफबाट कडा सर्तसहित ल्याइएको ऋण रकमान्तर... थप हेर्नुहोस्

रवि लामिछानेलाई पाँच दिन म्याद थप

२०८१ मंसिर २७

ताजा नेपाल

रविलाई आज अन्तिम पटक म्याद थपेर अर्को पटक अदालत उपस्थित गराउँदा अभियोजन पत्र पनि दायर गर्ने तयारी रहेको प्रहरी स्रोतले जनाएको छ । रविसहित ४ जनलाई अदालत उपस्थित गराइएको छ । सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमा... थप हेर्नुहोस्

प्रसाईंले भने, कम्बोडिया वाला कागजात मैले बनाएको होइन

२०८१ मंसिर २७

ताजा नेपाल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कम्बोडियामा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानीका आरोपसम्बन्धी कागजात आफूले नबनाएको बयान दिएका छन्। कम्बोडियामा बस्ने एक नेपालीले आफूलाई फोन गरी ओलीले लगानी गरेको विषयमा बताएक... थप हेर्नुहोस्

रविलाई अदालत लगियो, मुद्दा हाल्ने हदम्याद अब १० दिन मात्रै बाँकी

२०८१ मंसिर २७

ताजा नेपाल

काठमाडौं । प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेलाई फेरि म्याद थपका लागि जिल्ला अदालत कास्की लगिएको छ । पछिल्लोपटक थप गरिएको ४ दिनको म्याद सकिएपछि आज फेरि अदालत लगिएको हो । लामिछाने... थप हेर्नुहोस्

संगठित अपराधमा रविसहित ४ मुख्य योजनाकार

२०८१ मंसिर २७

ताजा नेपाल

काठमाडौं । प्रहरीले पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेविरूद्ध तत्काल सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अदालतमा मुद्दा लैजाने भएको छ। पाँच जिल्लाका पाँचवटा सहकारी ठगीमा अनुसन्धान गरिरहेको... थप हेर्नुहोस्