Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

कांग्रेसमा संसदीय दलको नेता छान्नै महाभारत

२०८३ बैशाख ११

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन स्थगित गरिएको छ। शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचत स्थगित गरेको हो। यससँगै केन्द्रीय सम्पादन समितिको बैठकले सर्वसम्मत रुपमा दलको नेता... थप हेर्नुहोस्

यी ठाउँमा सुध्रन समय लाग्छ

२०८३ बैशाख ११

ताजा नेपाल

काठमाडौं । सत्तामा पुग्दा गैरकानुनी रुपमा राज्यश्रोत हजम गरेको जमात ठूलो छ । मन्त्री बन्नसाथ सचिवालय भरिभराउ बनाउने र तिनलाई देशको आयश्रोत नहेरी स्वार्थ मै बनाइको कानुन देखाएर मासिक तलब, भ्रमण भत्ता र सरकारी गाडी प्रयोग ... थप हेर्नुहोस्

देउवा पक्षले खोज्दैछ निहुँ

२०८३ बैशाख ११

ताजा नेपाल

काठमाडौं । चौधौं महाधिवेशनमा लिएको नेतृत्वलाई विशेष महाधिवेशनको नेतृत्वले यथास्थानमा सम्मानपूर्वक ठाउँ दिँदा अपच भएको पार्टी राजनीति कता जान्छ काँग्रसमा कुनै निश्चित छैन । हिजो सँगै पार्टी नेतृत्वमा रहेका गगन थापा र विश्... थप हेर्नुहोस्

कांग्रेसले आज छान्दैछ संसदीय दलको नेता

२०८३ बैशाख ११

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि शुक्रबार निर्वाचन प्रक्रिया अघि बढाउँदै छ। पार्टीले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ता बिहान ११ देखि १२ बजेसम्म हुनेछ भने मतदान साँझ ५ बज... थप हेर्नुहोस्

प्रधानमन्त्रीको निर्देशन लगत्तै काठमाडौँ महानगरमा छलफल

२०८३ बैशाख १०

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले अतिक्रमित सार्वजनिक जग्गा खाली गराउन सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएको खबर बाहिरिएपछि काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले छलफल थालेकी छन् । थापाथली क्षेत्रमा पर... थप हेर्नुहोस्

प्रहरी प्रतिष्ठानको ११४ रोपनी जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय खारेज

२०८३ बैशाख १०

ताजा नेपाल

काठमाडौं । सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय खारेज गरेको छ । आज बसेको मन्त्रीपरिषद वैठकले सो निर्णय गरेको हो । महाराजगञ्जमा प्रतिष्ठानको ११४ रोपनी ३ ... थप हेर्नुहोस्

प्रचण्डलाई वाम एकताको चिन्ता

२०८३ बैशाख १०

ताजा नेपाल

काठमाडौं । मिल्दै गएको संरचना आफैं धामी, आफैं बोक्सी चरित्र प्रदर्शन गर्दै पार्टीका समान हैसियतका नेताहरूको मर्यादा नराख्ने र जसको गणतन्त्रका लागि १० वर्ष हतियार उठायो त्यसैलाई नेता मान्न नसक्ने ध्वाश दिने भ्रष्ट शिरोमणि... थप हेर्नुहोस्

भाउजु र ‘बा’को देखिन्छ हैसियत

२०८३ बैशाख १०

ताजा नेपाल

हामी पुराना, जाने बुझेका, नयाँ पढे लेखेका भए पनि पार्टी खोल्दैमा तीनले देश चलाउन सक्दैनन् भन्नै पर्दैन । पुरानाका नीति नियम, योजना र कार्यक्रम असफल भएर नयाँ सोच नयाँ योजना, नयाँ चिन्तन र नयाँ ढाँचामा युवा पुस्ताले चुनौती... थप हेर्नुहोस्

रवि–बालेनले आग्रहपछि सुधनको राजीनामा

२०८३ बैशाख ९

ताजा नेपाल

काठमाडौं । चौतर्फी विवाद भएपछि गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर उनले अहिले सिंहदरबारमा राजीनामा बुझाएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्... थप हेर्नुहोस्

राजीनामा बुझाएर प्रधानमन्त्री कार्यालयबाट बाहिरिए सुधन गुरुङ

२०८३ बैशाख ९

ताजा नेपाल

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले प्रधानमन्त्री बालेन शाहलाई राजीनामा बुझाएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले प्रधानमन्त्री बालेन शाहलाई राजीनामा बुझा... थप हेर्नुहोस्