Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

कालिकोटमा बम विष्फोट,एक जनाको मृत्यु,चार जना घाइते

२०७९ कार्तिक १२

ताजा नेपाल

शनिबार बिहान कालिकोटमा भएको बम विष्फोटमा घाइते ४ वर्षीया बालिका सरस्वती रानाको मृत्यु भएको छ। उनको उपचारको क्रममा प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। बम तिलागुफा नगरपालिका–१० रानाबाडा... थप हेर्नुहोस्

कांग्रेसको घोषणापत्र सार्बजनिक आजसम्म बाचा बन्धन पुरा गरेको छैन्,यसपाली होला त ?

२०७९ कार्तिक १२

ताजा नेपाल

१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले आगामी पाँच वर्षमा साढे १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने चुनावी बाचा गरेको छ । शनिबार सार्वजनिक चुनावी घोषणापत्रमा कांग्रेसले सूचनाप्रविधि, उद्योग, पर्यटन, निर्माण यातायातलगायत... थप हेर्नुहोस्

राप्रपालाई वैशाखी बनाएका ओली भन्छन्, डेढ सय सिट पक्का

२०७९ कार्तिक १२

ताजा नेपाल

काठमाडौं । एक्लै चुनावी मैदानमा जाने हिम्मत हारेपछि कमल थापा र राजेन्द्र लिङ्देनहरुलाई दायाँ बायाँ राखेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा चुनावमा एकल बहुमत ल्याउने दावी गरेका छन् । उनले देशभरबाट... थप हेर्नुहोस्

आज आउँछ कांग्रेसले आज चुनावी घोषणापत्र

२०७९ कार्तिक १२

ताजा नेपाल

काठमाडौं । सत्तासीन नेपाली कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार ‘संकल्पपत्र’ नाम दिइएको चुनावी घोषणापत्र आज बिहान १० बजे सार्वजनिक गर्ने ... थप हेर्नुहोस्

रक्सीले निम्त्याएको सशस्त्रका असई हत्या प्रकरण

२०७९ कार्तिक १२

ताजा नेपाल

काठमाडौं । सशस्त्र प्रहरीका सहायक निरीक्षक असई सत्यनारायण यादवको हत्या जवानसँगको व्यक्तिगत रिसिईवीले भएको खुलेको छ। हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान होमबहादुर खत्रीले रक्सी खाँदा झगडा भएको र त... थप हेर्नुहोस्

बुटवलमा होटलमा महिला मृत, पुरुष बेपत्ताा

२०७९ कार्तिक ११

ताजा नेपाल

काठमाडौं । रुपन्देहीमा होटलभित्र एक महिला मृत फेला परेकी छन्। उनीसँगै बसेका पुरुष भने फरार भएका छन्। रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ हाटबजारमा कपडा पसल गर्ने ३८ वर्षीया मनीषा जैसवाल सोही उपमहानगपालिका–९, इँटाभट्टीस्थि... थप हेर्नुहोस्

अध्यक्ष ओली झापामै व्यस्त

२०७९ कार्तिक ११

ताजा नेपाल

काठमाडौं। सत्ता गठबन्धनविरुद्ध राप्रपाको साथ खोजेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चार दिनका लागि गृहनगर झापा मा छन् । ​आगामी ४ मंसिरको निर्वाचन लक्षित तयारीका लागि अध्यक्ष ओली झापा गएका हुन् । जहाँ उनले जिल्लाका १३ ... थप हेर्नुहोस्

समानुपातिक सूचीबाट हट्यो ५५० उम्मेदवारको नाम

२०७९ कार्तिक ९

ताजा नेपाल

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फका पाँच सयभन्दा बढी उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको छ। निर्वाचन आचारसंहिता उल्लंघन गरी जरीवाना नबुझाएका सहित ५५० जनाको नाम बन्दसूचीबाट आयोगले हटाएको हो। प्रतिनिधिसभा र प्रदेसस... थप हेर्नुहोस्

दीपावलीको दियोले करोडौंको क्षति

२०७९ कार्तिक ९

ताजा नेपाल

काठमाडौं । तिहारको दोस्रो दिन दीपावली गर्ने क्रममा ठाउँ ठाउँमा आगलागी भएको छ। यी आगलागीबाट विभिन्न स्थानमा करोडौँको क्षति भएको केन्द्रीय प्रहरी सञ्चार कक्षले जानकारी दिएको छ। काठमाडौंको तारकेश्वर नगरपालिका ४ लोलाङ्ग हाइट... थप हेर्नुहोस्

दीपावलीको दियोबाट सल्कियो आगो, ४ वटा दमकलले निभायो

२०७९ कार्तिक ८

ताजा नेपाल

काठमाडौं । बालाजुको लोलाङ हाइटमा सोमबार साँझ आगलागी भयो । बेम्बो नियाशा सुज फ्याक्ट्रिमा लक्ष्मी पूजा गर्दा बालेर छाडेको दीयोबाट आगो सल्किएको प्रहरी अनुसन्धानको निष्कर्ष छ । बेम्बो नियाशा सुज फ्याक्ट्रि लिला बहादुर कार्क... थप हेर्नुहोस्